Advertisement
SKIP THIS

सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको ९ अाै अधिबेशन सम्पन्न, बिसन राईको अध्यक्षतामा निर्वाचित


सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको ९ औ अधिबेशन सम्पन्न भएको छ । आइतबार सुवनको फालदाल खुछङ भएको कार्यक्रमबाट बिसन राईको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन भएका छन् ।
दक्षिण कोरियामा झन्डै १५ बर्ष अगाडि स्थापना भएको संस्थाको मुल कार्यसमिति र बिभाग सञ्चार, सास्कृतिक र खेलकुद गरि १९ सदस्यीय कार्यसमिति बनेको हो ।
कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष जाङिमा तामाङ, उपाध्यक्ष वाङ्दी शेर्पा, रन्जन राई, मोहन नाछिरिङ छन् । सचिवमा गोबिन्द राई, सह सचिव उज्वाल राई,कोषाध्यक्ष सन्तोष राई सहकोषाध्यक्षमा प्रकाश राई छन् । सदस्यहरुमा प्रभु राम कार्की, टीका जित राई, पेम्बा शेर्पा, किताब कुलुङ, सागर राई छन् । सञ्चार बिभागमा राजु राई
संस्कृतिक बिभागमा अमृत नाछिरिङ, दिनेश नाछिरिङ, वसन्त नाछिरिङ छन् भने खेलकुद बिभाग सिताराम बस्नेत छन् ।

अधिबेशनलाई एनआरएनए आईसीसी सदस्य लोचन राई, नेपाली सम्पर्क समिति दक्षिण कोरीयाका अध्यक्ष अन्जु केसी, नेपाल आदिबसासी जनजाति महासंघका सचिब युगेल शेर्पा लगायतका क्षेत्रीय, जातीय संघ सस्थाका प्रतिनिधिले शुभकामना दिएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...