Advertisement
SKIP THIS

कोरियामा सायाबुङ चलचित्र प्रर्दशन हुँदै


किरात राई संस्कार सस्कृतिमा आधारित नेपाली चलचित्र सायाबुङ कोरियाको राजधानी सउलकाे नेपाल हाउसमा प्रदर्शन हुने भएको छ । जनवरी १३ मा मिलिजुलि सहयोगि मनले साे चलिचत्र प्रदर्शन गर्न लागेको हो ।

हिमाली भेगमा चलनमा रहेको गोठालो र किराँती बस्ति बीचको माया प्रेम, सस्कार र नेपाली आदिबासी संस्कृतिको हेर्न सकिन्छ । त्यसैले नेपालमा पनि सबै उमेर समुहका दर्शकले हेर्न सक्ने गरि सेन्सरबोर्डले युनिभर्सल सटिफिकेट दिएको छ ।

साया राईको कथा निर्माण तथा दि पाल्म ग्रुप ब्यानरमा निर्मित चलचित्र सायाबुङ कोरिया, साउदि अरब, हङकङ, म्यानमार र भारतको नयाँदिल्ली, आसाम, मणिपुर, दार्जि्लिङ र सिकिममा समेत प्रर्दशन हुने कलाकार तथा निर्माता राहुल राई बोगिकोले जानकारि दिए ।
पाचथरको उच्च भेग सिदेन, सन्दकपुर फालोट ,फिदिम सिलौटि, भारतको मणिपुरमा छायाङन गरिएको चलचित्रमा भक्त सुनुवार, उदय नेम्बाङ भगिराज राईको शब्द सङ्गीत दिपक लिम्बू,रजिना रिमाल,दिपा लामा उदय नेम्बाङको आवज रहेको चलचित्रमा पार्शव सङ्गीत धनु ज्ञाङमि, छायाङकन सम्पादन देबजंग थापा, भाषा सम्पादन सगुन सुसरा लेखन निर्देशन भगिराज राईको रहेको चलचित्रमा सौजन सुब्बा, निसा राई,राहुल राई ,साया राई,सगुन सुसरा,दिब्या आङदेम्बे,दर्पण राई मुख्य भुमिका देख्न सकिन्छ । निर्माण पक्षमा श्री प्रसाद यवा,कल्पि साङपाङ, राहुल राई बोगिको टाईसन केरूङ,पदम लिम्बू पावल, किराँती चेलि बिसन,नरेन्द्र चाम्लिङ,सुबु राई,योगेस मुक्सु रहेको चलचित्र सायाबुङलाई विशेष कोरियामा रहेर नेपालीहरू मिलेर स्थापना गरेको सस्था मिलिजुलि सहयोगि मन आयोजक रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • उज्यालोको खोजीमा सडक संघर्ष: एक ऐतिहासिक स्मरण
  • कोरियामा बढ्दो आत्माहत्यालाई न्युनिकरण गर्ने सुझाब
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • राजनितिमा अबिराम, दुरदर्शि पुर्वप्रधान्मन्त्री बाबुराम
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...