Advertisement
SKIP THIS

नयाँ बर्षमा नाचन ठूली ४ हुने


आउँदै गरेको नयाँ बर्ष २०१९ को अवसरमा नाचन ठूली डान्स पार्टी हुने भएको छ । डिसेम्बर २९ तारिख शनिबार हुने डान्स पार्टी नेपाली समुदाय बीच कोरियामा नै पहिलो पटक डान्स पार्टी शुरुवात गरेको नेप्लिज पार्टी रकर्स इन कोरिया (एनप्रिक)ले गर्न लागेको हो ।

कोरियामा नै पहिलो पटक डान्स पार्टी शुरुवात गरेका नेप्लिज पार्टी रकर्स इन कोरिया (एनप्रिक) समुहले २८ औं कार्यक्रम स्वरुप पस्किन लागेको नाचन ठुली टाईटल विगतमा ३ पटक भव्यताका साथ सम्पन्न भईसकेको हुनाले यसपटक नाचन ठुली ४ आयोजना गर्न लागिएको हो ।
ठुली नामक यस पार्टीमा हरेक वर्ष महिला डिजेको उपस्थिति रहेको हुनाले यस पटक ठुलीको भुमिकामा महिला नेपाली डिजे (डिजे साइन)को प्रस्तुति रहनेछ भने डिजे सिम्यान र डिजे आरएक्सले साथ दिने भएका छन् ।
लाइन नं. १ को सामगा स्टेसन गेट नं.१५ बाट २०० मिटर पर रहेको ड्रिम प्यालेस बिल्डिङको ९औ तल्लामा पार्टी हुनेछ । हल सम्म जानको लागि दङ्देमुन गेट नं ३ मा साढे नौ बजे बाट निशुल्क बस सेवा उपलब्ध गराइनेछ । ट्याक्सीमा जानको लागि पोष्टरमा दिएको ठेगाना प्रयोग गर्न सक्ने आयोजकले बताएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • फेब्रुअरी १७ तारिख थारु समुदायले गायिका अञ्जु कुश्मीको साथमा माघि पर्व मनाउने
  • नेपालको पर्यटन प्रवर्द्धनको भिडियो कोरियाको KTX ट्रेनमा प्रसारण , चौतर्फी प्रशंसा कमाउँदै
  • फोनिज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न, उत्तम खजुमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • सलनालमा GBob र ST Man ले एउटै स्टेजमा प्रस्तुती दिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...