Advertisement
SKIP THIS

बाग्लुगं न्यू ईयर सॉगितिक साँझको तयारी तिब्र गतिमा


“प्रवासी भुमिमा बाग्लुगेहरूको एकता, सामाजिक कार्यमा सबैको सहभागिता”भन्ने मुल नाराको साथ अायाेजना गर्न लागेकाे बाग्लुगं न्यू ईयर सॉगितिक साँझको तयारी तिब्र गतिमा अगाडी बढेकाे संस्थाका सचिब टेक पुनले बताएका छन्।
न्यू ईयर २०१९ को अवसर पारेर शुभकामना आदान प्रदान सहित बाग्लुगं सम्पर्क समिति दक्षिण कोरियाले यहि डिसेम्बर २९ तारिख शनिबारको दिन पारेर
साैलमा भब्य र सब्य रूपमा बाग्लुगं न्यू ईयर सॉगितिक साँझको अायाेजना गरिएकाे हाे।

बिशेष बिभिन्न पेशामा दक्षिण कोरियामा छरिएर रहेका सम्पूर्ण बाग्लुगंबासीहरूलाई हरेक सुख दुखमा एक हुन र कामै कामले थकित भएका सम्पूर्ण नेपाली मनहरूलाई एकै छिन भए पनि दुख बिसाउनका लागि यो साँझ गर्न खोजिएको अध्यक्ष सुबास लामिछानेले बताए।उक्त साझमा सम्पुर्ण बाग्लुगंवासीहरू र कोरियामा रहेका सम्पूर्ण नेपालीहरूमा आ-आफ्नो तवरले साथ सहयोग गरिदिनका लागि संस्थाका संरक्षक बिपिन गुरूगंले आग्रह गरेका छन।

कार्यक्रम भब्य र सब्य बनाउनको लागि नेपाल र जापानबाट आमन्त्रित कलाकारहरूको सम्पूर्ण तयारी र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोरिया शाखाको कलाकारहरू सम्पूर्ण कोरिया वासीहरूलाई भरपूर मनोरन्जन दिनका लागि अन्तिम तयारीमा जुतिरहेका संस्थाका सांस्कृतिक बिभाग प्रमुख जीतन भाई श्रीसले जानकारी दिएका छन।
सम्पूर्ण नेपाली दाजु भाई तथा दिदिबहिनीहरू साथै बिभिन्न संघ संस्था बाट तन,मन र धनले सक्दो सहयोग गरि कार्यक्रम सफल बनाईदिनका लागि सबैलाई उक्त दिन उपस्थितिको लागि बाग्लुगं सम्पर्क समितिका बरिष्ठ उपाध्यक्ष राम प्रशाद शर्माले हार्दिक निमन्त्रणा गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...