Advertisement
SKIP THIS

आउदो सलनाल २०१९ मा सांस्कृतिक कार्यक्रम गर्न चाहने संघ संस्थालाइ आफ्नो प्रस्ताव सहित आउन एन सी सी को आग्रह


नेपाली सम्पर्क समिती (एन सी सी) दक्षिण कोरियाले आउँदो सलनाल २०१९ मा कार्यक्रम गर्न चाहने संघ संस्थालाई आफ्नो कार्यक्रमको
प्रस्ताव सहित एन सी सी मा आउँन आग्रह गरेको छ|

यही डिसेम्बर ९ तारिख आईतबारको दिन सोलको नेपाल हाउसमा छलफल गरी सलनालमा कार्यक्रम गर्ने इच्छुक संघ संथालाई कार्यक्रम गर्न अनुमति दिइने एन सी सी अध्यक्ष अन्जु के सी ले बताइन |बिगतमा एनसीसीले गरेको कार्यक्रम बाडफाड भन्दा अझ प्रभावकारी र निष्पक्ष ढंगले यसपाली गरिने के सी को भनाई छ|

के कस्ता प्रकृतिका कार्यक्रम गर्ने हो त्यस दिन प्रस्ताव लिएर आएमा आपसि समझदारिमा सबैलाई मिलाएर कार्यक्रम बाडफाड गरिने महासचिव निर्मल बेलाबासेले बताए |
गत छुसकमा कार्यक्रम गरेका संस्थाले समेत कार्यक्रमको आर्थिक विवरण सार्बजनिक गर्न समितिले अनुरोध गरेको छ।
पत्रचार गर्ने समय अबधी कमि भएकोले यहि सुचनालाई आधिकारिक निम्तो मानी सबै संस्थाका पदाधिकारीहरुलाइ उपस्थित भै दिनु हुन पनि समितिले हार्दिक अनुरोध गरेको छ।

कार्यक्रम बारे जानकारि
स्थान: नेपाल हाउस सोल तुन्देमुन
समय :दिनको १२ बजे
मिती :२०१८डिसेम्बर ९ तारिख अाईतबार।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • उज्यालोको खोजीमा सडक संघर्ष: एक ऐतिहासिक स्मरण
  • कोरियामा बढ्दो आत्माहत्यालाई न्युनिकरण गर्ने सुझाब
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • राजनितिमा अबिराम, दुरदर्शि पुर्वप्रधान्मन्त्री बाबुराम
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...