Advertisement
SKIP THIS

थेगु नेपाली सेल्टरको दोस्रो अधिबेशन सम्पन्न, संयोजकमा फेरी सुरेश खत्री


थेगु नेपाली सेल्टरको दोस्रो अधिबेशन नोभेम्बर १८ आइतबार थेगुमा सम्पन्न भएको छ । अधिबेशनबाट संयोजकमा फेरी सुरेश खत्री चयन भएका छन् ।
थेगु सेल्टरका संचालन सहयोगी समेत भइ सहकार्य गर्दै नेपाली मंचका सचीव प्रकाश बरालको स्वागत मन्तब्यबाट सुरु भएको उक्त कार्यक्रमलाई औपचारिक रूपमा प्रमुख अथितीको खेमेङ युनिभर्सिटिका प्रोफेसर डा.मधुसूदन आत्रेयले दिप प्रजव्लन गरेर कार्यक्रमको समुद्वघाटन गरेका थिए ।
कार्यक्रमा संयोजक सुरेश खत्रीले सेल्टरको आयब्यय प्रस्तुत गरेका थिए । सेल्टरलाई केहि रकम घाटामा भए पनि सबैको सहयोग भए भविष्यमा राम्रो गर्न सकिने बताए । ‘अब देखि थेगु नेपाली मंच अन्तरगत थेगु क्षेत्रका संघसंस्था र सेल्टरलाई संचालन गर्नेछौ । यसका लागि सबैलाई मिलेर काम गरौ भन्ने भावना हुन पर्यो ।’ उनले थपे ।
कार्यक्रमा गेङसान माइग्रेन्टका प्रतिनिधि धन कठायत, बेगान नेपाली साथी समुहका अध्यक्ष पासाङ सेर्पा, नेपाली परोपकार समाज कुजिका अध्यक्ष दिनेश कडेल, नेपाल मगर संघ थेगु साखाका अध्यक्ष कुमार गर्बुजा, स्याङ्जा परिवार थेगु साखाका अध्यक्ष बिरेन्द्र नौभाग्य, नबगठित थेगु नेपाली मंचका उपसंयोजक रमेश राना, बिचारी क्लब थेगुका भगवान साही, वेगान नेपाली हाउसका संयोजक बालकृष्ण न्योपाने, बिस्वकर्मा समाजका अध्यक्ष सन्तोष कास्यप, थेगु नेपाली मंचका संयोजक नगेन्द्र मगरका र डा. मधुसूदन आत्रेयले शुभकामना शन्देश दिएका थिए ।
थेगु क्षेत्रमा काम गर्ने नेपालीहरुलाई सेल्टरमा बस्न परे ०१०४४६१२२५१ मा फोन गरि आउन सक्ने सेल्टरले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘साँस्कृतिक क्रान्तिपनि हरेक परिवर्तनको संवाहक हुनसक्छ।’ – शुभराज भोम्जन
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...