Advertisement
SKIP THIS

काेरियामा बाग्लुङ सम्पर्क समितिले “न्यू इयर सांगीतिक सांझ “कार्यक्रम अायाेजना गर्ने।


“प्रबासी भुमिमा बाग्लुङ्गेहरुको एकता ,सामाजिक कार्यमा सबैको सहभागिता” भन्ने मुल नाराका साथ बाग्लुङ सम्पर्क समिति दक्षिण कोरियाले अंग्रेजी नयाँ बर्षको अवसर पारेर ” न्यु इयर सङ्गितिक साँझ” कार्यक्रमकाे अायाेजना गर्ने भएको छ।

उक्त कार्यक्रममा नवबर्ष २०१९ को शुभकामना आदानप्रदान सहित राष्ट्रिय लोक गायिका रितु थापा मगर र राष्ट्रिय लोकगायक सुर्य खड्का  सहित स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने बाग्लुङ सम्पर्क समितिका अध्यक्ष सुवास लामिछानेले बताए । कार्यक्रमकाे मध्य रात पछि काेरियाकाे चर्चित  डिजेकाे साथमा नाच्न रमाउन समेत पाइने अायाेजकले जनाएकाेछ।

कार्यक्रम २९ दिसेम्बर २०१८ (शनिबार)का दिन सउल मेट्रो लाइन नं ५ को धाप सिब्री यकको गेट नं १ को अगाडी हुनेछ।उक्त कार्यक्रममा उपस्थितिको लागि कोरियाबासि सम्पुर्ण दाजुभाइ दिदीबहिनी हरुमा बागलुङ सम्पर्क समिती दक्षिण कोरियाले हार्दिक निमन्त्रणा समेत गरेको छ।
मिती : २९ डिसेम्बेर २०१८ (शनिबार)
समय : बेलुका ८ :०० बजे देखी बिहान ५ बजे सम्म
स्थान :seoul Metro line no. 5 답십리역 1 번출구 (तुङ्देमुन बाट गाडीको ब्यबस्था)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...