Advertisement
SKIP THIS

काेरियामा नेपाल गोरखा परिवारले प्रदर्शन गर्ने छक्का पञ्जा ३ चलचित्रकाे सम्पुर्ण तयारी पुरा।


नेपाल गोरखा परिवार दक्षिण कोरियाले  काेरियाकाे बिभिन्न शहरमा प्रदर्शन गर्ने छक्का पन्जा चलचित्रकाे सम्पुर्ण तयारी पुरा भएकाेछ।

यहि नोवेम्बर २५ तारिख आन्सान र डिसेम्बर २ तारिख  दुङ्देमुन सहरमा ‘छक्का पन्जा–३’  प्रदर्शन गर्ने भएको छ।

नेपाली बक्स अफिस मा आक्रामक (लगभग तिन हप्ता मा १६ करोड )को ब्यापार गर्दै देश तथा बिदेशमा दर्शक )को मन जितिरहेको समाचार आइरहेका बेला दक्षिण कोरियामा समेत प्रदर्शन गर्न लागिएको हो ।

कोरियामा बिभिन्न कामको सिलसिलामा बिरामी, आपत् बिपत तथा समस्यामा परेका नेपालीहरुलाइ तत्काल सहयोग गर्न ‘आपतकालिन राहत कोष स्थापना’ गर्ने उद्देश्य सहित चलचित्र प्रदर्शन गर्न लागिएको कुरा संस्थाका अध्यक्ष नवराज गुरुङ्गले बताएका छन् ।चलचित्र प्रदर्शनले प्रबासमा रहेर पनि नेपाली चलचित्र , मौलिकता, संस्कार, संस्कृतिको संरक्षण र सम्बर्दन एवम मनोरञ्जन प्रदान गर्ने आयोजकले बिस्वास लिएको छ ।

यसै गरि नेपाल गोरखा परिबारले किम्हे बुसानमा नेपाल मगर सङघ किम्हे साखा संगकाे सयुक्त सहकार्यमा डिसेम्बर ९ तारिख छक्कापन्जा ३प्रदर्शन गर्ने  भएको छ।कोरियामा बस्ने नेपालि दिदि बहिनि, दाजुभाइहरुलाइ आफ्नो सहरहरुमा पनि शो गर्ने इच्छा  छ भने गोरखा परिबार का पदाधिकारी हरु सङ सम्पर्क गर्न आह्वान गरेको छ ।

कार्यक्रम हुने नोभेम्बर २५ तारिख अानसान  단원구 원고동 991-1 Ansan (ibk bank ko 3rd floor)

डिसेम्बर २ तारिख  सौलमा 종로구민회관 दोंग्देमुन गेट नं 3 बाट सीधा 100 मिटर अगाडि (puja Restaurnt को पछाडि )दिन को ठिक १:00बजे

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...