Advertisement
SKIP THIS

नेपाल मगर संघ काेरिया महिला बिभागले सामुहिक भाइ टिका कार्यक्रमकाे अायाेजना गर्ने।


हरेक बर्ष जस्तै यस बर्ष पनि नेपाल मगर संघ काेरिया महिला बिभागले सामुहिक भाइटिका कार्यक्रमकाे अायाेजना गर्ने भएकाेछ। राेजगारकाे शिलशिलामा काेरियामा रहेका दाजुभाइ तथा दिदिबहिनी हरूले सामुहिक रूपमा भेटघाट गरि नेपाली चाड तिहार मनाउन लागेका हुन। यस्ता खालका कार्यक्रमले प्रबासमा रहेका दाजुभाइ दिदीबहिनीहरू अाफ्ना परिवार र अाफन्त संग टाढा रहेता पनि  चाडबाड अाउदा हुने खल्लाे, एक्लाे र  न्यास्राेपनलाइ हताइ रमाइलाे खुसी  बनाउने गर्दछ। नेपाल मगर संघकी सल्लाहकार मीना थापाले भनिन्। लामाे समय सम्म काम गर्नु पर्दाकाे थाकेकाे तन मन लाइ केहि क्षण भए पनि खुसी हुन र रमाइलाे गर्न काेरियामा रहेका सम्पुर्ण दाजुभाइ दिदीबहिनीहरूलाइ उपस्थित भैदिनु हुन पनि थापाले अनुराेध गरिन्।

कार्यक्रममा सामुहिक भाइ टिका लगाउने, सेलराेटी लगाएतका बिभिन्न परिकारकाे ब्यवस्था, नाचगान देउसी भैलाे तथा सांस्कृतिक प्रस्तुति समेत रहेकाे थापाले बताइन्।

कार्यक्रम हुने
मिती : १० नाेवेम्बर, २०१८
समय : बेलुका ८ बजे
स्थान : हिमालय किचन खारेबी याङजु
https://himalayankitchen.co.kr 
मेट्रो १ नम्बर लाइन याङ्जु यक बाट बस नम्बर ५१,१३३,३५ र ३-५ खारेबी सिजाङ

नेपाल मगर संघ गणतन्त्र कोरिया
महिला विभाग

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...