Advertisement
SKIP THIS

किम्हेमा छक्का पन्जा चलचित्र प्रदर्शन हुदै


नेपालि बक्स अफिसमा आक्रामक ब्यापार गर्दै भब्य प्रदशन भैरहेको बहुप्रतिक्षित चलचित्र ‘छक्का पन्जा -३ ‘ कोरियाको किम्हे बुसानमा प्रदर्शन हुने भएको छ।

नेपाल मगर सङ्घ गणतन्त्र कोरिया किम्हे बुसान शाखाले आयोजना गरेकाे चलचित्र प्रदर्शनी कार्यक्रममा नेपाल गाेरखा परिवारकाे प्रस्तुति रहनेछ।

मृगौला पिडित दुर्गा राइलाइ सहयोग गर्ने उद्देश्य राखेर यहि अाउदाे २०१८  डिसेम्बर ९  तारिखका दिन  उक्त चलचित्र  छक्का पन्जा ३ प्रदर्शन गर्न लागेकाे कुरा नेपाल मगर संघ किम्हे बुसान शाखाका अध्यक्ष युद्द शलामीले बताए।

किम्हे बुसान स्थित किम्हे बसपार्क छेउमा रहेको किम्हे मुन्ह्वा सेन्टरमा प्रदर्शन हुन लागेको चलचित्रमा दिपक राज गिरि , दिपिका प्रसाइ, केदार घिमिरे ‘माग्ने बुढा’ , जितु नेपाल ‘मुन्द्रे’ र बुद्दि तामाङ ‘हैट’को मुख्य अभिनय रहेको छ। चर्चित हास्य अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले निर्देशन गरेकि हुन।

ईलाम पुवामझुवा २  निवासी बर्ष २० कि  बोनम्यारो  राेग बाट ग्रसित  दुर्गा राइको दुबै मृगौला फेल भएकाेछ। बिरामीलाइ  मृगौला प्रत्यारोपन गर्नु पर्ने र निजकाे  आर्थिक स्थिति कमजोर भएका कारण बिरामीकाे जिवन रक्षाका लागि कोरियाबाट पनि केहि आर्थिक सहयोग गर्ने उद्देश्यले छक्का पन्जा ३ चलचित्र प्रदशन गर्न लागिएको हाे।

स्वच्छ मनाेरञ्जन सहित यस महान कार्यमा सहभागि भै चचित्र हेरिदिन र अार्थिक भाैतिक नैतिक सहयाेग गरिदिनु हुन  किम्हे बुसान वरपर रहनु हुने सम्पुर्ण नेपालि दाजु भाइ दिदिबहिनिहरु लाइ आयोजक नेपाल मगर सङ्घले हार्दिक अनुरोध गरेकाेछ।

.

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...