Advertisement
SKIP THIS

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखाले बिभिन्न बिभाग गठन गर्याे।


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखाको  पहिलो बैठकले बिभिन्न बिभाग गठन र पदाधिकारीहरू चयन गरेकाे छ।  

बैठकले प्रतिष्ठानको संरक्षकमा सी. पी मगर लाइ चयन गरेकाेछ। त्यसै गरि सल्लाहाकारहरूमा  मित्र बन्धु काफ्ले , देवेन्द्र काउचा मगर, शैलेस राना मगर, बिरू कार्की ,मायाँ थापा मगर, कृष्ण पाण्डे क्षेत्रि, दिलिप गुरूड़, र पुरन गुरूङलाइ चयन   गरेको  छ। प्रथम अधिवेशनबाट निर्वाचित एक्काईस जनाको कार्यसमितिमा थप चारजना सदस्यहरूलाई मनोनीत गरि पच्चीस जनाको कार्यसमिति बनाईएकाे छ । मनोनीत सदस्यहरूमा सुमन चापागाँइ, कुन्ज मणी थापा, घनश्याम गिरी र नेत्र ज्ञवालि रहेका छन्।

   त्यसै गरि प्रतिष्ठानलाई अावस्यक पर्ने विभिन्न बिभाग , संयाेजक र सदस्यहरूसमेत चयन गरेकाे  शाखाका अध्यक्ष जितन भाइ श्रीसले जानकारी दिएका छन्।

जसमा

वाध्यवादन विभाग

 संयोजक:-मुनराज सुनुवार

सदस्यहरू:_

 दिलिप गुरूङ, गोमेश के.सी, सुधिर बि.सी, टिका नेपाली, देवेन्द्र छन्त्याल,टिका माष्केर दिकेश गुरूड़

सांस्कृतिक विभाग

 संयोजक:- ललित गिरी

सदस्यहरू:-  कार्साड़ तामाङ , खिम छन्त्याल,रेविका लामीछाने,बिरू कार्की,कस्तुप गैरे,विज्ञान अर्याल,बिष्णु रिजाल,कृश क्षेत्री,जनक पन्त

अनुशासन विभाग

संयोजक:- लोकेन्द चन्द

सदस्यहरू:-   राज खाम्चा मगर,मनोज चापागाँई,विज्ञान अर्याल,दीनेश पाण्डे र सुमन चापागॉई

 प्रचार-प्रसार विभाग

संयोजक:- कार्साङ  तमाङ 

 सदस्यहरू:-  भिसन काउचा मगर, रिक्मान मगर,  बिरू कार्की

 रहेका छन्।

शाखाका अध्यक्ष जितन भाइ श्रीसकाे अध्यक्षतामा गत अक्टोबर १४ तारिख ताेङदेमुन स्थित नाड़्लो रेस्टुरेन्टमा बसेकाे  बैठकले उक्त निर्णय गरेकाे हाे। बैठकले अधिवेशन सफल पार्नका लागि विभिन्न कोणबाट सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद ब्यक्त गरेको छ।

त्यस्तैगरी प्रतिष्ठानले आउँदै गरेको शुभदिपावलीको शुखद् अवसरमा यही नोभेम्बर ११ तारिख कोरियामा रहेका विभिन्न संघ संस्थाहरूसँग सहकार्य तथा आत्मिय सद्भाव कायम राख्नको लागि शुभकामना आदन-प्रदान तथा परिचयात्मक कार्यक्रम गर्ने निर्णय गरेको छ। साथै उक्त कार्यक्रममा आफ्नो संस्कार र संस्कृतिको रक्षाको लागि देऊसी भैलो कार्यक्रम पनि खेलिने हुँदा सबैको उपस्थितिको लागि पनि प्रतिष्ठानले अनुरोध गरेको छ। अधिवेशनको समिक्षा सहितको पहिलो बैठकको संचालन प्रतिष्ठानका सचिव आर.के पौडेलले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • उज्यालोको खोजीमा सडक संघर्ष: एक ऐतिहासिक स्मरण
  • कोरियामा बढ्दो आत्माहत्यालाई न्युनिकरण गर्ने सुझाब
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • राजनितिमा अबिराम, दुरदर्शि पुर्वप्रधान्मन्त्री बाबुराम
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...