Advertisement
SKIP THIS

थेजन नेपाली समाजले चलचित्र “क्रृ” प्रदर्शन गर्दै तेस्रो अधिवेशन गर्ने


कोरियाको मध्य क्षेत्र थेजन शहर वरीपरी बसोबास गर्ने नेपालीहरुको साझा संस्था थेजन नेपाली समाजले यही आइतबार सेप्टेम्बर २ तारिख तेस्रो अधिवेशन गर्ने भएका छन् ।

सोही अवसरमा समाजले नेपाली कथानक चलचित्र “क्रृ”को प्रदर्श पनि गर्ने भएका छन् । समाजद्धारा संचालित सेल्टरको सहयोगार्थ यस अघि पनि धेरै नेपाली चलचित्रहरु प्रदर्शन गर्दै आएका थिए ।

कार्यक्रम थेजन यक नजिकै रहेको छनथोइ० नरेग्वान भवनको पाँचौ तलामा गर्ने भएका हुन् । चलचित्र हेर्दै हप्ताभरीको थकानलाई मेटाउदै रमाइलो वातावरण अधिवेशन पनि गर्न लागिएकोले थेजन बरीपरी बसोबास गर्ने नेपालीहरुलाई कार्यक्रममा उपस्थित भई सफल पारीदिनहुन आयोजकले आग्रह गरेको छ ।

कार्यक्रम हुने मिती र स्थान निम्न अनुसार रहेको छ ।

मिती : २०१८ सेप्टेम्बर २ तारिख , आइतबार
समय :  दिनको २ बजे
स्थान  : थेजन यक स्थित जनथोगं नोरेग्वान भवनको पाँचौ तल्लामा
(यकबाट पैदल ५ मिनटको दुरीमा )

सम्पर्क
जि. पि. बास्तोला  ०१० ६४४७ ३६१०
सुमन राई    ०१० २८९७ ५०५२

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...