Advertisement
SKIP THIS

पत्रकार सम्मेलन मार्फत बुद्द प्रतिमा स्थापना अभियानकाे बिस्तृत बिबरण सहित हिसाब सार्बजनिक गरिने।


काेरियामा बुद्द प्रतिमा स्थापना अभियानकाे  बिस्तृत हिसाब  पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरिने भएकाे छ। केहि समय  अघिनै  यस अभियानकाे अार्थिक हिसाब किताब अनलाइन मार्फत सार्बजनिक गरेता पनि डिटेल हिसाव भने सार्बजनिक गरिएकाे थिएन। अझै पनि केहि संस्था र ब्यक्तिहरू अाफुले  घाेषणा गरेकाे सहयाेग रकम समयावधि भित्र  नबुझाएकाले तुरून्तै बुझाउन हुन पनि अार्थिक संयाेजक भक्त सेरचनले अनुराेध गरेका छन्।

नेपाली सम्पर्क समिति काेरियाकाे संयाेजन ,नेपाल बाैद्द परिवार काेरियाकाे सहकार्य  तथा नेपाली दुताबास काेरियाकाे संरक्षकत्वमा साथै काेरियामा क्रियाशिल संघ संस्थाहरू र महानुभावहरूकाे बिशेष सहयाेगमा  गत मे २० तारिख एक भब्य कार्यक्रमका  बिच  बिश्व शान्तिका अग्रदुत भगवान गाैतम बुद्दकाे प्रतिमा नेपाल देखि ल्याएर याेङगिन शहर स्थित वाउजङ्सा गुम्बामा स्थापना गरि सकिएकाे छ।

बुद्द प्रतिमा स्थापना गर्न तथा बुद्द प्रतिमा खरिद गर्न काेरियामा कार्यरत संघ संस्था र ब्यक्तिहरूबाट  सहयाेग संकलन गरिएकाे थियाे। उक्त संकलित रकमकाे अाय ब्यय सार्बजनिक गर्दै अभियान समापन गर्ने, सचिबालय बिघटन गर्ने र एन सि सिकाे संयाेजकत्व तथा बाैद्द परिवारकाे उप सम्याेजकत्वमा साथै नेपाली दुताबास साैलकाे संरक्षकत्वमा नयाँ ब्यवस्थापन समिति गठन गर्नका लागि निम्न  मिति समय र स्थानमा काेरियामा रहेका सम्पुर्ण क्रियाशिल संघ संस्थाका प्रमुख प्रतिनिधि, पत्रकार तथा अभियानका शुभचिन्तकहरू र सहयाेग गर्ने  सम्पुर्ण महानुभावहरूलाइ उपस्थित भैदिनु हुन बुद्द प्रतिमा स्थापना अभियानकी संयाेजक तथा एन सि सि काेरियाकी अध्यक्ष श्री अन्जु केसिले  बिनम्र अनुराेध गरेकी छिन्।

मिति :२०१८ सेप्टेम्बर २ तारिख अाइतबार

समय :अपरान्ह ३ बजे

स्थान :अागमन रेष्टुरेण्टकाे हल तुन्देमुन। ट्रेन लाइन नं. १ , गेट नं. १ नजिकै।

 

बुद्द प्रतिमा स्थापना अभियान सचिबालय २०१८

अायाेजक

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ओन्याङ ओन्छनमा तेश्रो ‘छुङ्नाम सिनियर जुनियर पूल प्रतियोगिता’ आयोजना हुने
  • पहिलो सांगितिक कार्यक्रमका लागि कुमा सागर एण्ड द ख्वप: व्याण्ड कोरिया अवतरण
  • फेब्रुअरी १७ तारिख थारु समुदायले गायिका अञ्जु कुश्मीको साथमा माघि पर्व मनाउने
  • नेपालको पर्यटन प्रवर्द्धनको भिडियो कोरियाको KTX ट्रेनमा प्रसारण , चौतर्फी प्रशंसा कमाउँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...