Advertisement
SKIP THIS

नेपाल बौद्ध परिवार काेरियाद्वारा अायाेजित भ्रमण कार्यक्रम सम्पन्न ।


नेपाल बाैद्द परिवार दक्षिण काेरियाले अायाेजना गरेकाे भ्रमण  कार्यक्रम  सफलता पुर्बक सम्पन्न भएकाेछ।

गत अाइतबार जुलाइ २२ तारिख २०१८ जुलाई २२ तारीखका दिन दोसंसा गुम्बा साैलको  बिशेष सहयाेगमा  दक्षिण कोरियाको पर्यटकिय तथा धार्मिक स्थल गाङ्वान-दो स्थित शिन हुङ्सा गुम्बा र नकसान फादा समुन्द्रको भ्रमण सफलता पूर्वक सम्पन्न गरेकाे नेपाल बाैद्द परिवारका अध्यक्ष पेम्बा दाेङ्बा ह्याेल्माेले बताए।

उक्त भ्रमणको अवसरमा शिन हुङ्सा गुम्बामा दोसंसा गुम्बा बिदेश विभागका आनी र सउल नेपाल गुम्बाका प्रमुख लामा कुन्सांग दोर्जेले  गुरु पद्मा संभवको खास दिन तिथि १० (छेवा च्यु ) परेको हुनाले विधिबत ढंगले पूजा आजा गरेका थिए।

पूजाको लगत्तै दिउँसोको खाना खाई औपचारिक कार्यक्रम पनि गरिएकाे थियाे। अाैपचारिक कार्यक्रममा बाैद्द परिवारलाइ बिभिन्न किसिमले सहयाेग गर्ने  बिभिन्न संघ संस्था र ब्यक्तिहरुलाई अध्यक्ष पेम्बा दोङ्बा ह्योल्मो र  महासचिव प्रीतम गुरुङ्ले कदर पत्रले  सम्मान गरेका थिए।

भ्रमणकाे सम्पुर्ण खर्च २ वटा बस भाडा, खाना अादी सबै दाेसन्सा गुम्बाले ब्यवस्था गरेकाे थियाे। करिब १०० जना सहभागी भएकाे भ्रमणमा नजिकै रहेकाे नकसान समुन्द्रमा खेलेर याे गर्मी माैसमकाे समयमा रमाइलाे गरेका थिए।

   

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • उज्यालोको खोजीमा सडक संघर्ष: एक ऐतिहासिक स्मरण
  • कोरियामा बढ्दो आत्माहत्यालाई न्युनिकरण गर्ने सुझाब
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • राजनितिमा अबिराम, दुरदर्शि पुर्वप्रधान्मन्त्री बाबुराम
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...