Advertisement
SKIP THIS

काेरियामा मनाइने २४ अाैं बिश्व अादिवासी दिवसकाे स्थान परिबर्तन।


नेपाल अादिवासी जनजाति महासंघ काेरियाले  यहि अागामी अगस्त ५ तारिख  २४ अाैं अन्तराष्ट्रिय बिश्व अादिवासी दिवश मनाउने भएकाेछ। उक्त दिवस मनाउने हलकाे स्थान भने परिबर्तन भएकाे कुरा नेपाल अादिवासी जनजाति महासंघ काेरियाका कार्यबाहक अध्यक्ष मल्लिका थकालीले बताइन्। नयां हल याक्सु यक स्थित प्राय जसाे नेपाली कार्यक्रम गर्ने हल सउल जाेङनाे गु छङ्साे न्यन् सुर्यन् ग्वानमा हुने भएकाेछ।

अादिवासि जनजाति हरूले हरेक बर्षकाे अगस्त ९ तारिखलाइ बिश्व अादिवासी दिवशकाे रूपमा मनाउने गर्दछन्। काेरियामा रहेका नेपाली अादिबासी जनजातिहरूले पनि यहाँकाे समय र परिस्थितिलाइ मध्य नजर गर्दै यहि अाउदाे अगस्त ५ तारिख अाइतबारकाे दिन बिश्व अादिवासी दिवश मनाउन गइरहेकाे कुरा नेपाल अादिवासी जनजाति महासंघ गणतन्त्र काेरियाका कार्यबाहक अध्यक्ष  थकालीले बताएकी छिन्।

सन २००८ मा स्थापना भएकाे नेपाल अादिवासी जनजाति महासंघ गणतन्त्र काेरियाले हरेक बर्ष बिश्व अादिवासी दिवश मनाउदै अाइरहेकाेछ। अाफ्नाे भाषा, संस्कृति, पहिचान,हक हित र अधिकारका लागि अावाज उठाउदै अाएकाे महासंघले यस बर्ष पनि काेरियामा भएका नेपाली अादिवासी जनजाति बिचमा बिश्व अादिवासि दिबस मनाउन लागेकाे हाे।

काेरियामा जनजाति महासंघ संग अावद्द जातिय संस्थाहरूकाे जातिय पाेशाक र अाफ्नाे कला संस्कृति झल्किने सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिनेछ। उक्त दिवशका दिन काेरियामा कार्यरत सम्पुर्ण संघ संस्थाका पदाधिकारी, ब्यवसाही ,समाजसेबि , पत्रकार, बिध्यार्थी लगायत सम्पुर्ण महानुभावहरूलाइ कार्यक्रममा उपस्थित भइ शाेभा बढाइ दिनु हुन महासंघले हार्दिक अनुराेध गरेकाेछ।

कार्यक्रम हुने मिति २०१८ अगस्त ५ तारिख अाइतबार

समय दिनकाे १२ बजे

स्थान जाेङ्नाे गु छङ्साे न्यन् सुर्यन् ग्वान  याक्सु स्टेसन ५ नं. गेट अगाडि

जाने तरिका ६ र ३ नं. ट्रेन लाइन याक्सु स्टेसन ५ नं. गेट बाट निस्केर २ मिनेट सिधा अगाडि

सम्पर्क मल्लिका थकाली ०१०९९७२१९२६

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...