Advertisement
SKIP THIS

DSME मगर समाज गजेदो कोरियाले वैशाख (बुद्द) पुर्णिमाकाे अवसरमा सुभकामना अादानप्रदान गरे।


DSME मगर समाज गजेदो दक्षिण कोरियाले अाइतबार एक कार्यक्रमका बिच बुद्द पुर्णिमा अथार्त बैसाख पुर्णिमा मनाएका छन्। २००९ सालमा स्थापना भएकाे डिएस एफ इ मगर समाज गजेदाेले हरेक बर्ष बैसाख पुर्णिमाकाे अवसरमा शुभकामना अादान प्रदान कार्यक्रमकाे अायाेजना गर्दै अाएकाे छ।

यस बर्ष पनि समाजका अध्यक्ष  सुरज राना मगरको सभापतित्वमा भएकाे शुभकामना अादानप्रदान  कार्यक्रममा समाजका पुर्ब सल्लाहकार राजु राना मगर प्रमुख अतिथि रहेका थिए भने संचालन रविन राना मगरले  र स्वागत मन्तव्य नारायण थापा मगरले गरेका थिए।बिशेष अतिथीमा  नेपाल मगर संघ किम्हे बुसान शाखाका अध्यक्ष  भिषण पुर्जा मगर लगायत  विभिन्न संघ संस्थाहरूकाे प्रमुख तथा प्रतिनिधिहरू रहेका थिए।

कार्यक्रमकैअवसरमा समाजमा याेगदान गरेका काेरियामा अाफ्नाे कार्यअवधि सकेर नेपाल जान लागेका DSME मगर  समाजका सदस्यहरु सुभाष थापा मगर,नर राना मगर र मीन थापा मगरलाइ  बिदाइ तथा सम्मान गरिएकाे थियाे। िबदाइ हुने ब्यक्तित्वहरूलाइ प्रमुख अतिथि राजु राना मगर,सल्लाहकार सुनित थापा मगर,सल्लाहकार नरेश श्रीस मगर तथा अध्यक्ष सुरज राना मगरले सम्मान पत्र तथा खादाले सम्मान गरेका थिए।

कार्यक्रमलाइ भब्य रूपमा सफल बनाउन उपस्थित हुने सम्पुर्णलाइ धन्यबाद  दिदैं  विश्व भरी छरिएर बस्नु हुने  सम्पुर्ण नेपालीजनहरु प्रति सुख शान्ति र समृद्धि छाओस भनी समाजका अध्यक्ष सुरज राना मगरले हार्दिक शुभकामना व्यक्त गरेका थिए।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...