तपाईं अहिले शिक्षा / स्वास्थ्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

सोनसिकद्वारा ५ औ सैक्षिक सेमिनार सफलतापूर्वक सम्पन्न

 रमेश उप्रेती

नेपाली विद्यार्थी समाज दक्षिण कोरियाले ग्वाङ्ग्जु शहरमा अवस्थित चोसुन यूनिवर्सिटीमा गरेको २ दिने सैक्षिक सेमिनार भव्यतापूर्वक  सम्पन्न भएको छ । जनवरी १४-१५ मा आयोजना भएको ५ औ सैक्षिक सेमिनारमा करिब १२० जना नेपाली बिद्यार्थी, अनुसन्धानकर्ता , प्राध्यापक तथा केहि कोरियन अतिथिको उपस्थिति रहेको थियो । कार्यक्रम अन्तर्गत पहिलो दिनमा खोजपत्र लेखन सम्बन्धि कार्यशालाको आयोजना गरिएको थियो । सो कार्यशालामा डा. तारामान कडायत, डा. भुसन श्रेष्ठ तथा डा. शिव कुमार जलदे (भारत)ले

गर्मीबाट बच्ने उपायहरु

 

फोनिज कोरिया संवाददाता सउल   कोरियामा अहिले गर्मी निकै बढेको छ । दैनिक ३० डिग्री सेल्सीयस भन्दा माथि तापक्रम पुगेको छ । गरमीकै कारण कोरियामा बृद्धबद्धादेखि बालकसम्मका ज्यान गइसकेको छ । यो मौसममा मानिसका स्वस्थ्यमा विभिन्न समस्या देखिने गर्छन । चक्कर लाग्ने , बान्ता हुने, शरिरमा पानीको कमि भएर हुने देहाइड्रेसन जस्ता विरामीहरु देखा पर्छन । जसलाई गरमी विरामी भनिन्छ । गर्मीबाट बच्न दैनिक २ देखि ३ लिटर पानी पिउनुपर्छ

लामो समय बाँच्ने १५ उपाय

 

विभिन्न अनुसन्धानले आयु लामो बनाउन केही सामान्य उपायहरु अपनाउन सकिने बताउँछन्। यी केही उपायहरुले मानिसको आयु केही वर्ष लम्ब्याउन सक्ने अध्ययनहरुमा उल्लेख छः १. चिया पिउनुहोस् चियामा अक्सिडेन्टहरु पर्याप्त मात्रामा हुने भएकाले शरीरलाई मुटुको रोग र क्यान्सरसँग लड्न र चाँडै बुढो हुनबाट जोगाउन सघाउँछ। इजरायलमा भएको अध्ययनले चिया पिउने मानिसहरु चिया नपिउनेभन्दा धेरै बाँचेको देखाएको छ। २. हरेक दिन विहान एउटा खुट्टाले उभिनुहोस् सुन्दा अनौठो लाग्न सक्छ तर बिहानमा कपडा

३ जना कोरियन स्कुले बच्चामा एक जनाले यौंन संबन्ध राख्छन्

 ऐश्वर्य श्रेष्ठ

सोल -पाश्चत्य जगतमा यौंनलाई सामान्य रुपमा लिईन्छ ।पुर्वीय दर्शन र समाजमा अझैं पनि यौंनलाई हेर्ने दृष्टिकोण संकुचित रहेको पाईन्छ ।त्यसमा पनि नेपाली परिवेशको कुरा गर्नु पर्दा समाजमा यौंनको कुरा खुलेर बहस समेत हुन सक्दैंन्, तर एसियाली मुलुक दक्षिण कोरियामा ३ जना स्कुले बच्चामा १ जनाले यौंन संबन्ध राख्छन् भन्दा आश्चर्य मान्नु पर्दैंन । सामसुंग मेडिकल सेन्टरका चोई दु सेईक र दोंग युनले मिडल तथा हाईस्कुलका सय जना विधार्थीमा यौंन संबन्धको बारेमा

किन हरेक महिलामा फरक यौन चाहना हुन्छ ?

 

बीबीसीको सहयोगमा -महिलाहरु के चाहन्छन् रु सदियौँदेखि आम मानिसदेखि लिएर मनोवैज्ञानिक सम्मलाई यो प्रश्नले दिक्क पार्ने गरेको छ । सिगमन्ड फ्राएड जस्ता महानतम मनोवैज्ञानिक देखि लिएर हलिउडका अभिनेता मेल गिब्सन सम्म यो सवाललाई लिएर हैरान छन् । यो रहस्यका बारेमा हजारौँ किताब, लेख, ब्लग पोष्ट लेखिइसकेका छन् । लाखौँ पटक यो मसलामाथि बहस भएका छन् । लोग्ने मानिस मात्र होइन, महिलाहरु समेत अक्सर यो विषयमा चर्चा गरिरहन्छन् । तथापि यसमा

कोरियाको अस्पतालमा उपचार्थ विनयलाई आर्थिक सहयोगको अपिल

 

फोनिज कोरिया संवाददाता थेगु, दक्षिण कोरिया कोरियाको थेगु शहर स्थित ख्येम्याइ० युनिभर्सीटी दोइ०सान मेडिकल हस्पिटलमा उपचारर्थ विनय सापकोटालाई आर्थिक सहयोग गर्न नवलपरासी कोरियन मञ्चले आग्रह गरेको छ । एक महिना अघिदेखी अस्पताल भर्ना भएका सापकोटाको रोगको पहिचान हुन सकेको छैन । जुन २८ तारिखसम्मको अस्पतालको विल एक करोढ ६५ लाख जति आएको र एक करोड विमाबाट मिलाए पनि बाकीमा ३० लाख साथीहरुबाट मागेर बुझाएका छन् । दैनिक साधारण उपचार खर्च

भिमाकुमारीको अपरेशन सफल,कोरियाबाट ४८ लाख सहयोग

 

सोल-भिमाकुमारी श्रेष्ठको अपरेशन सफल भएको छ ।आज बिहान जापानको समय अनुसार ९ बजे नेरिमास्थित हिकारीगाओका अस्पतालमा अपरेशन भएको हो । श्रेष्ठको मुटुको भल्भले काम गर्न छोडेर तेस्रो स्टेजमा पुगिसकेकोले १ महिनाभित्र भल्भ फेर्नुपर्ने अस्पताल श्रोतले बताएको थियो । भिमाकुमारी बचाउ अभियान हाम्रो परिवार दक्षिण कोरियाले ४८ लाख ५४ हजार २ सय २२ वन संकलन गरेको छ । कोरियावासी नेपालीहरु माझ परिवारले संकलन गरेको रकम श्रेष्ठको खाता नंम्वर १७४९०–६०९८९०११ मा रकम

रगत सफा राख्ने घरेलु उपाय

 

आज विश्व रक्तदाता दिवस । ‘रक्तदान गरौं, नाता जोडौं, जिवन बचाऔ’ भन्ने नाराका साथ विगत आठ वर्षदेखि नेपालमा पनि यो दिवस मनाउन थालिएको छ । यो दिवस रगतको समुह अर्थात व्लड गु्रप पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनको जन्मदिन पारेर मनाउने गरिन्छ । यस दिन रक्तदान गर्ने रक्तदातालाई सम्मान गरिन्छ । यसरी रक्तदान गर्ने दाताहरुले अरुलाई रगत दिनु पुर्व आफ्नो रगत सफा राख्नु अत्यन्त जरुरी छ । तल उल्लेख गरिएका यी

चिकित्सकको सल्लाहः आफूखुसी औषधि किनेर नखानुस्, पछि रोग चिन्न गाह्रो पर्छ

 

डा. प्रदिप जोशी धुलो, धुवा तथा प्रदुषणका कारण काठमाडौं शहरमा रोगको जोखिम बढ्दो छ । अधिकांस मानिस कुन न कुनै प्रकारका समस्याले ग्रस्त छन् । कुनै बिमारीले छुनासाथ झट्टै औषधि पसलमा गएर औषधि किन्ने हाम्रो बानी छ । अलि सन्चो हुनासाथ औषधि खान छोडिहाल्छौं । तर, चिकित्सकको सिफारिस बिना औषधि किनेर सेवन गर्नु र डोज नपुगिकन छोड्नु दुबै स्वभाव हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छ । निको भयो भन्दैमा डोज नपुर्‍याई

पत्ता लाग्यो तनाव गराउने वंशाणु

 

  वैज्ञानिकहरुले मानिसमा तनावसँग सम्बन्धित वंशाणु अर्थात् जिन पत्ता लगाएका छन् । वैज्ञानिकहरुले दुइवटा यस्ता जिन पहिचान गरेका छन् जो पोष्ट ट्रमेटिक स्ट्रेस डिसअर्डर अर्थात् पिटिएसडीको जोखिम बढाउन जिम्मेवार छन् । पिटिएसडी एक यस्तो मानसिक स्वास्थ्य स्थिति हो जसमा मानिस कुनै भयानक घटनाको बारेमा कल्पना गर्न तथा त्यसको आत्मअनुभूति गर्न सुरु गर्दछ र तनावको सिकार बन्दछ । अमेरिकाकास्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्राध्यापक मेरे बि स्टीनका अनुसार फेला परेका दुइ जिन

देगुमा यूबिक्विटस–हेल्थकेयर र नेतृत्व विकास कार्यशाला गोष्ठी र ज्ञान मूलक पोस्टर प्रदर्शनी हुने

 

सोल-कोरियामा रहेका कोरियन तथा नेपाली डाक्टर सहितको Society of Nepal Loving Korean Volunteers संस्था हान्नेसा, Korea Institute of Digital Convergence, नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक), र Skill, Knowledge and Innovation task force (SKI), एन आरएनएको संयुक्तरुपमा यहि आउँदो जुन ४ र ५ तारिखमा “चिकित्सा शास्त्र र स्वास्थ्य सेवामा सूचना र संचार प्रविधि (यूबिक्विटस–हेल्थकेयर)” विषयक अन्तरराष्ट्रिय सेमिनार हुने भएको छ। यूबिक्विटस–हेल्थकेयर के हो ? यूबिक्विटस–हेल्थकेयर भन्नाले सामान्यतया कुनै पनि व्यक्तिले कुनै

आलुको सेवनले बढाउँछ उच्च रक्तचापको खतरा

 

तपाइँलाई आलु चिप्स, फ्रेन्च फ्राइ तथा आलुकै अचार वा मनग्गे आलुको तरकारी खान मन पर्दछ रु यदि हो र तपाइँले उच्च परिमाणमा आलुको सेवन गरिरहनुभएको छ भने सावधान हुनुहोस् । किनकी तपाइँले उच्च रक्तचापको सामना गर्नुपर्ने हुन्छ । पछिल्लोपटक गरिएको एक अध्ययनले यस्तो तथ्य पत्ता लगाएको छ । विश्वमा सबैभन्दा धेरै खाइने आलुमा भरपूर मात्रामा पोटासियम पाइन्छ । शोधका क्रममा उसिनेका, बेकिंग गरेका वा तारेका आलुका परिकार हप्तामा ४ भन्दा

एम्बुलेन्स चालकसँग सिकिस्त बिरामीको किनबेचमा अस्पतालहरु

 

राजधानीका ठूला अस्पतालहरूले एम्बुलेन्स चालकलाई कमिशन दिएर सिकिस्त बिरामी खरीद गर्छन्, कसरी ?  प्रमोद आचार्य, खोज पत्रकारिता केन्द्र  सोल/कोरिया-एम्बुलेन्स चालकसँग मिलेर अस्पतालहरू सिकिस्त बिरामी किनिरहेका हुन्छन् भन्ने सुन्दा तपाईंलाई आश्चर्य लाग्ला । सामान्यतः विश्वास गर्न पनि सकिन्न कि रोगसँग संघर्ष गरिरहेको बिरामीले उपचार अघि किनबेचबाट गुज्रनुपर्छ । तर, जतिसुकै अविश्वसनीय लागे पनि काठमाडौंका अस्पतालहरूका लागि यो सामान्य चलन भइसकेको छ । यो कारोबारमा राजधानीका नामी अस्पतालहरू संलग्न छन् ।  

जाडोमा सुन्ताला खानुका १२ फाइदा

 

  सोल – भिटामिन सी ले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन महत्वपूर्ण भूमिका खेल्छ । लामो समय स्वस्थ रहन राम्रो डाइटसँगै फलफूल खान पनि जरुरी छ । खासगरी त्यस्ता फल जसमा जुस बढी हुन्छ । जाडोमा पानीको सेवन कम हुदाँ यस्ता फलफूल खाएर सन्तुलन कायम राख्न सकिन्छ । यस्ता फलफूलमध्ये सुन्तला एक हो जसले १३ वटा रोगको प्रभाव कम गर्छ ।     १ अल्सर   सुन्तला खानले पेटमा रहेको

जाडोमा ओंठ र छाला फुट्नबाट कसरी जोगाउने?

 

सोल – जाडो सिजनमा ओंठ र छाला फुट्ने समस्याले धेरैलाई सताउने गरेको पाइन्छ। चिसोले गर्दा छाला सुख्खा भई फुट्ने गर्दछ। ओंठका अलवा गाला र कुर्कुच्चा पनि फुट्ने र दुख्ने पीडा जाडो सिजनमा हुने गर्दछ।     यसकारण ओंठ, गाला र छाला फुट्नबाट जोगाउन केही घरेलु उपचार पद्दतिहरु पनि छन्। घरेलु उपचार विधिका अलवा सन्तुलित खानामा पनि जोड दिनुपर्दछ। चिल्लोयुक्त घिउ, दूध र तातो सुपहरुको सेवनले पनि छाला फुट्ने समस्या केही

डिप्रेशनबाट बच्न यी उपाय उपनाउनुहोस

 

सोल – व्यस्त दैनिकी जिउने मानिसका लागि तनाव सामान्य कुरा हो । जिन्दगीमा आउने उतार चढावका कारण पनि मानिस तनावमा रहन्छन् । तर, यदी तनाव लामो समय रह्यो भने मानिसलाई डिप्रेशन हुनसक्छ   डिप्रेशनको यकिन कारण पत्ता नलागेपनि यसका सहायक कारण भने थुप्रै छन् । केही बानी सुर्धाने हो भने डिप्रेशन कम हुनसक्छ । भारतीय साइकोलोजिस्ट डाक्टर अनामिका पापडीवाल डिप्रेशनबाट बच्न यि ५ कारण पत्ता लगाएर यसको समाधान खोज्नुपर्ने बताउँछिन्

कपाल झर्ने कारण र रोकथामको उपाय

 

शरीरको मेलानोसाइट नामक कोषिकाबाट उत्पन्न हुने मेलानिन नामक रासायनिक तत्वका कारण कपालको रंग कालो हुने गर्दछ । जब मेलानिन नामक कोषिकाको संख्यामा ह्रास हुन थालेपछि कपालको रंग सेतो हुँदै जान्छ । तर कम उमेरमै कपाल फुल्नुमा शरीरमा विशेष पोषक्तत्व जस्तो प्रोटिन, लौहतत्व, फैटि एसिडको कमि भएमा पनि कपाल फुल्दछ । तनावका कारण हाम्रो मस्तिष्क भित्र केही रासायनिक तत्वको स्राव बढ्छ र कपाल सेतो हुँदै जान्छ । साथै शरीरको थाइराइड ग्रन्थिको

जाडोमा रुघाखोकीबाट बँच्ने प्राकृतिक उपायहरु

 

  सोल – हरेक बर्ष जाडोयाममा प्राय हामी सबैलाई रुघाखोकी लागेकै हुन्छ । रुघाखोकी र भाइरल ज्वरो अथवा इन्फ्लुआन्जाले संसारमा बर्षनी ३० देखि ५० लाख व्यक्तिलाई एकदम ग्रस्त बनाउछ भने ३ देखि ५ लाखसम्मको त ज्यानै लिन्छ |     सामान्यतया रुघाखोकी तथा फ्लूका किटाणुहरुले आक्रमण गरेपछि हाम्रो शरीरले तिनीहरुको बिरुद्धमा प्रतिरोधात्मक क्षमता बिकास गरी तिनीहरुको बिरुद्धमा लडेर जितेपछि १ हप्ता भित्रमा हामी निको बन्न सक्छौं । तर कतिपय अवस्थामा

तन बुढो भएपनि मन बुढो हुँदैन !

 

एजेन्सी –पाका उमेरका जोडी यौनकार्यमा सरिक भएको कुरा सोच्दा पनि दिमागमा विभिन्न तर्क विर्तक आउँछन् होला । यस्तो बुढेसकालमा पनि सेक्स गर्लान र ? भन्ने पनि मनमा लाग्ला । हिँडडुल गर्न मुश्किल पर्ने उमेरमा पनि यौनकार्यमा सक्रिय रहेको सोधले देखाएपछि धेरैलाई ताज्जुब लागेको छ । ‘तन बुढो भएपनि मन बुढो हुँदैन’ भन्ने नेपाली उखान छ नि हो त्यस्तै ७० वर्ष पुगेका जोडीहरु महिनामा दुईपल्ट यौनकार्यमा सरिक भएको अनुसन्धानमा देखिएको छ

चिसोबाट बच्न के गर्नुपर्छ ?

 

१.छालाको हेरचाह – चिसोमा छालालाई बढी हेरचाह गर्नुपर्छ । चिसोले सबैभन्दा बढी छातीमा असर गर्ने भएकाले शरीर ढाक्ने न्यानो लुगा लगाउनुपर्छ । सकेसम्म हातखुट्टा र अनुहार पनि ढाक्नुपर्छ । नाकमुख छोप्ने मास्क र गाला, कान तथा गला ढाक्ने टोपी लगाउनुपर्छ । हिँडडूल गर्दा चश्मा लगाउनु आँखाका लागि राम्रो हुन्छ । शरीरका अरु अंग ढाके पनि अनुहारको त्यति ख्याल गरिएको पाईंदैन । तर, अनुहारको पनि उत्तिकै हेरविचार गर्नुपर्छ ।   २.खानपानमा

पायल्स रोग के हो ? यसबाट बच्ने उपाय र घरेलु उपचार

 

  सोल – मानिसहरुको भिन्न जीवनशैली र खानपानले गर्दा थुप्रैलाई आजकाल धेरै प्रकारको रोग लाग्ने गर्दछ । यसमध्ये पायल्स रोग धेरै मानिसहरुको समस्या भएको छ ।  लोकलाजका कारण धेरै मानिसहरुले पायल्स रोगको बारेमा खुलेर परिवारसँग कुरा गर्दैनन् । अझ कतिलाई त पायल्स रोग के हो भन्ने नै थाहा हुँदैन ।     सामान्यतया पायल्स रोग त्यस्तो रोग हो जुन मलद्वारसँग सम्बन्धित छ । यसको लक्षण भनेको दिसा गर्दा रगत आउने,

अण्डा खानुका फाइदाहरु

 

  सोल – अण्डा स्वास्थ्यवर्धक खानेकुरा हो र यसले मानिसको जिउलाई स्वस्थ राख्न मद्दत पूराउँछ भन्ने हामी सबैलाई थाहा छ । विभिन्न खाले पोषक तत्वले भरिपूर्ण हुनुका साथै क्याल्सियम, आइरन तथा प्रोटिनजस्ता तत्वको भण्डारको रुपमा रहेको अण्डाको सेवनले सरीरलाई चाहिने दैनिक पौष्टिक तत्वको भरणपोषण गर्न सहयोग पूराउँछ ।     अण्डामा भिटामिन ए, फोलेट, भिटामिन बी टू, भिटामिन बी फाइभ, भिटामिन बी १२, फस्फोरस, सेलेनियम, भिटामिन डी, इ, के तथा

सावधान ! यी हुन् पुरुषलाई बाँझो बनाउने खतरनाक चिजहरु

 

  सोल -के तपाइँले निकै कसिलो पेन्टी लगाउनुहुन्छ ? चाउमिन खाँदा सोयाको सस बढि नै खानुहुन्छ अनि काखमा ल्यापटप राखेर लामै समय चलाउनुहुन्छ ? खबरदार, यदि यसो गरिरहनुभएको छ भने तपाइँले थाहा नपाइकनै आफ्नो पुरुषत्व कमजोर बनाइरहनु भएको छ । किनकी यी वस्तुहरुले तपाइँको शुक्रकिट नष्ट गरिरहेका हुन्छन् |     एक अध्ययन अनुसार विश्वमा हरेक ५ मा एक जना पुरुषमा विर्यमा शुक्रकिटको मात्रा कम हुने समस्या देखिन थालेको छ

होशियार स्मार्टफोनले आँखाको ज्योति गुम्न सक्छ

 

सोल -दक्षिण कोरिया प्रविधिमा निक्कैं अघि छ यसको मतलव प्राय स्मार्ट नबोक्ने शायद कमैं होलान् ।असी प्रतिशत जनसंख्याले स्मार्ट फोन चलाउँछन् । यही हप्तामात्र कोरियाका एक आँखाविज्ञहरुको टोलीले गरेको अध्ययनले के देखाएको छ भने स्मार्टफोनमा धेरैं समय व्यतीत गर्नु आँखाको लागि धेरैं खतरनाक भएको दाबी छ ।       कोरियन ओपथालोमोलोजिकल समाजका अनुसार १० बर्ष यता कोरियामा आँखा सुख्खा हुने रोगबाट ग्रसितको संख्या दोब्बर भएको छ । १ लाख

भर्खरै...

फेसबुक

महिला / बालबालिका

कोरियामा १०७ औ अन्ताराष्ट्रिय नारी दिवस मनाइने

विश्वका नारीहरुका हक हित र अधिकार प्राप्तिका लागि मनाउदै आएको अन्तराष्ट्रिय नारी दिवस कोरियामा पनि भव्यताका क्रमश

Manju Gurung / March 6, 2017

दोलखाका नशा पीडित सर्मिलाको कोरियामा उपचार

काठमाण्डौ दोलखा भिमेश्वर नगरपालिकाका प्रमिला र छत्र मुग्राती आफ्नी जेठी छोरीको स्वास्थ्यका कारण क्रमश

Manju Gurung / November 11, 2016

प्रत्यक्ष गायनमा रमे गुल्मेली तिज

सुवन समस्त हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर कोरियामा रहेका गुल्मेली हरुले भब्य रुपामा तीज क्रमश

Manju Gurung / September 6, 2016

लोकप्रिय

कोरिया समाचार

कोरियामा सुतेकै आवस्थामा नेपाली कामदारको निधन, निधन हुनेको संख्या बढ्न थालेपछि नेपाली कामदार चिन्तित

फोनिज कोरिया सम्वाददाता दक्षिण कोरियामा इपिएस मार्फत काम गर्न आएका खोटाङ चिब्रुङ गाविस वाड नम्बर १ घर भएका क्रमश

Manju Gurung / April 28, 2017

कोरियामा २५६१ औं बुद्ध जयन्ती तथा लोटस ल्याटर्न फेस्टिबलको तयारी पूरा

सोल, कोरियामा २५६१ औं बुद्ध जयन्ती तथा लोटस ल्याटर्न फेस्टिबलको तयारी पूरा भएको छ । नेपाल बौद्ध परिवार दक्षिण क्रमश

Manju Gurung / April 26, 2017

 भिडियोहरु

For Advertise:
 fonijcorea@gmail.com
लेख, रचना र समाचारका लागि:
 fonijcorea@gmail.com
About us
Fonij Korea (www.fonijkorea.net) is global’s number 1 news publishing More...
आजको कार्टुन
सर्वाधिकार © 2012 - 2017: Fonij Korea मा सार्बधिक सुरक्षित छ. | Advertise | Contact | About Designed by: Profile Nepal