तपाईं अहिले बिज्ञान / प्रविधी सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

सामसुङ विरुद्धको कपिराइट मुद्दामा एप्पलको अर्को जित

 

दक्षिण कोरियाली कम्पनी सामसुङ विरुद्धको प्रतिलिपि अधिकार उल्लंघनको मुद्दामा अमेरिकी कम्पनी एप्पलले अर्को महत्वपूर्ण विजय हासिल गरेको छ । अमेरिकाको एक पुनरावेदन अदालतले ११ करोड ९६ लाख अमेरिकी डलर क्षतिपूर्तिको मुद्दामा एप्पलको पक्षमा फैसला सुनाएको हो । यसअघि सोही अदालतको जुरीले गत फेब्रुअरीमा गरेको फैसला उल्टाउँदै फेडेरल सर्किट अपिल अदालतले एप्पलले सामसुंगबाट प्रतिलिपि अधिकारको उल्लंघन बापत ११ करोड ९६ लाख डलर क्षतिपूर्ति पाउने फैसला गरेको हो । यो फैसलाको पक्षमा

पाँच अर्ब डलरमा बिक्यो याहु

 फोनिज कोरिया संवाददाता

इन्टरनेट उद्योगको बादशाह मानिने अमेरिकी कम्पनी याहुले आफ्नो ब्यबसायिक यात्राको दुःखद् अन्त्य गरेको छ । कुनै बेला माइक्रोसफ्टले ४४ अर्ब डलर दिदा पनि बेच्न अस्वीकार गरेको याहुले अहिले जम्मा ५ अर्ब डलरमा स्वामित्व गुमाउनुपरेको छ । निरन्तरको घाटापछि केही महिना पहिले आफुलाई बिक्रिमा राखेको याहुलाई अमेरिकी दुरसञ्चारकम्पनी भेरिजोनले ५ अर्ब डलरमा किनेको छ । पछिल्ला बर्षहरुमा इन्टरनेट कम्पनीहरु जुन दरमा खरिदबिक्रि भइरहेका थिए, त्यसको तुलनामा याहुको मूल्य निकै कम हो

ह्वाट्सएप जनवरीदेखि नचल्ने

 फोनिज कोरिया संवाददाता

फेसबुकको स्वामित्वमा रहेको इन्स्ट्यान्ट मेसेजिंग एप ह्वाट्सएपले सिम्बियन अपरेटिंग सिस्टममा आफ्नो सेवा बन्द गर्ने भएको छ । नोकियाको सिम्बियन अपरेटिंग सिस्टममा आउँदो डिसेम्बर ३१ पछि ह्वाट्सएप चल्ने छैन । अल अबाउट सिम्बियन नामक वेबसाइटले यस्तो जानकारी दिएको छ । गत फेब्रअरीमै ह्वाट्सएपले नोकिया एस ४०, नोकिया सिम्बिएन एस ६०, एन्ड्रोइड २।१, २।२ तथा विन्डोज फोन सेभेन अपरेटिंग सिस्टम अनि ब्लाकबेरी स्मार्टफोन ह्वाट्सएप बन्द गर्ने घोषणा गरेको थियो । उपरोक्त अपरेटिंग

कसरी भयो एसएमएसको सुरूवात

 

एजेन्सीको सहयोगमा हामी सबैले आफ्नो मोबाइल फोनबाट एस एम एस पठाएकै हुन्छौँ र हामीलाई पनि एस एम एस आएका हुन्छन् । कहिलेकाहीँ तपाइँलाई लाग्दो हो यस्तो छोटो सन्देश सेवा अर्थात् एस एम एसको चलन कसले ल्याएको होला ? तपाइँलाई त्यो समयको याद पनि होला जब कुनै विशेष पर्वहरुमा कति धेरै एस एम एसहरु मोबाइलमा आदान प्रदान गरिन्छन् की मोबाइल नेटवर्क नै ठप्प हुन बेर लाग्दैन । साँच्चीकै मोबाइल प्रयोगकर्ताका लागि

भाइबरबाट मनी ट्रान्सफर गर्न सकिने

 

लोकप्रिय सोसल म्यासेजिङ एप भाइबारमा तीनवटा नयाँ सुविधा थपिएका छन् । एन्ड्रोइड र एप्पलका लागि हालै सार्वजनिक गरिएको नयाँ भर्सनको एपमा भाइबरले यी तीन नयाँ सुविधा उपलब्ध गराएको हो । जसअनुसार अब भाइबर म्यासेज ब्याकअप र रिस्टोर गर्न सकिने भएको छ भने चलायनमान तस्विर९जीआइएफ० पनि पठाउन सकिने छ । सवैभन्दा महत्वपूर्ण फिचरचाहिँ अब भाइबरबाटै साथी र आफन्तलार्इ पैसा पठाउन सकिने छ । १. म्यासेज ब्याकअप गर्न सकिने तपाइँकी प्रेमिकासँग पहिलोपटक

उत्तर कोरियाली शासक किम विश्वको सब भन्दा ढिलो गतिको नेट चलाउछन्

 मन्जु गुरुङ

सोल-विश्वका शक्तिशाली राष्ट्रका प्रमुखले चलाउने मोबाईलको ईन्टरनेट स्पीड कस्तो होला तपाईलाई उत्सुकता लाग्नु स्वभाविक पनि हो त्यसमा पनि विश्वलाई आणविक हतियारको प्रर्दशन गरेर बेला बेला हल्लाउने उत्तर कोरियाका शासक किम जोन उनले चलाउने स्मार्ट फोनमा कतिको छिटो चल्ला इन्टरनेट ?तपाई दक्षिण कोरियाको कुरा गर्नुहुन्छ भने विश्वका सब भन्दा दु्रत गतिमा चल्ने ईन्टरनेट सेवा यहांका प्रयोगकर्ताले प्रयोग गर्छन् । सार्वजनिक यातायात,सबवे लाईन,दुर्गम क्षेत्रमा समेत उच्च क्षमताको ईन्टरनेट प्रयोग गर्न पाउछन् ।विश्वको

गुगलले बनाउँदैछ औँलाको इसाराले काम गर्ने स्मार्ट घडी

 

  प्रविधिको क्षेत्रमा नयाँ नयाँ आविष्कार गर्दै गुगलले आफ्ना प्रयोगकर्तालाई नयाँ नयाँ अनुभव दिलाउने गरेको छ । आफ्नो नयाँ प्रोजेक्टको रुपमा गुगलले अब आफ्ना स्मार्टवाच प्रयोगकर्तालाई एक नयाँ प्रविधिसँग साक्षात्कार गराउँदैछ । आफ्नो मोड्युलर स्मार्टफोन प्रोजेक्ट आरा पछि अब गुगलले आफ्नो नयाँ प्रोजेक्ट सोली मा काम गरिरहेको छ । यो परियोजनाको माध्यमबाट गुगलले राडारमा आधारित औँलाको इशारामा काम गर्ने स्मार्ट घडी बनाउनेछ । टेक वेबसाइट दी भर्जका अनुसार सोली नामक

सामसुङले ल्यायो आँखाको नानीबाट खुल्ने ट्याबलेट

 

फिंगरप्रिन्ट स्क्यानर प्रविधिपछि सामसुङले आँखाको नानीको माध्यमबाट खुल्ने ट्याबलेट ल्याएको छ । आँखाको आइरिसको पहिचान गरी अनलक हुने यो ट्याबलेटको डिस्प्ले ७ इनचको छ भने र्याम १.५ जिबीको रहेको छ ।यसमा १.२ गिगाहर्जको प्रोसेसर तथा ८ जिबी मेमोरी रहेको छ । ट्याबको ब्याट्री ३६०० मिलिएम्पिएर आवर क्षमताको रहेको छ । ट्याबलेटले प्रयोगकर्ताका दुबै आँखाको आइरिसलाई स्क्यान गरी पासवर्डको रुपमा सुरक्षित गर्दछ र त्यहीँ हिसाबमा डिभाइसलाई लक्ड गर्दछ र सुरक्षित राख्दछ

चिनियाँ ब्राण्डको कारण कोरियन स्मार्टफोन सस्तो हुँदैं

 

सोल-दक्षिण कोरियाको स्मार्टफोन बजार सस्तो हुंदैं गएको छ ।चिनिँया स्मार्टफोनको कारण बजारमा कोरियन स्मार्टफोनलाई टिक्न गाह्रो भएको छ ।चिनिँया स्मार्टफोन चाँडो भन्दा चाँडो अरुको जस्तैं कपी गर्ने र बजारमा सस्तो उपलब्ध गराउने हुनाले कोरियन स्मार्टफोनलाई समेत असर पारेको छ ।जसको कारण कोरियन स्मार्टफोनहरु सस्तो बनाउन बाध्य भएको छ । हुवाई विश्वको तेस्रो स्मार्टफोन बिक्रेता कम्पनी हो, जसले गुगलसंग साझेदारी गरेर गत सेप्टेम्बरमा नेक्सस ६ पि स्मार्टफोन बजारमा ल्यायो ।जिओमी हंगमी

एप्पलले २३ करोड ४० लाख डलर जरिबाना तिर्नु पर्ने

 

  सोल – प्रविधि जगतको विश्व विख्यात कम्पिनी एप्पलले ठूलो मात्रामा जरिबाना तिर्नु पर्ने भएको छ । अमेरिकाको एक अदालतले एप्पललाई पेटेन्ट अधिकार उल्लंघन गरेको आरोपमा अमेरिकाको विस्कोन्सिन विश्वविद्यालयलाई २३ करोड ४० लाख अमेरिकी डलर जरिबान तिर्न आदेश दिएको हो ।   विस्कोन्सिन मडिसन विश्वविद्यालयको विस्कोन्सिन अल्मुनाइ अुनसन्धान फाउन्डेशनलाई एप्पलले पेटेन्ट अधिकार उल्लंघन गरेकोमा जरिबाना तिर्नु पर्ने भएको हो । एप्पलले केही आइफोन र आइप्याडमा अनुमति बिना नै पेटेन्ट दर्ता

राती हिड्नेलाई साथ दिने पनि एप (भिडियो सहित)

 

काठमाडौं-राती बाहिर हिँड्ने बाध्यता भएकाहरुका लागि एउटा उपयोगी एप निर्माण भएको छ । अमेरिकाको युनिभर्सिटी अफ मिचिगनका पाँच विद्यार्थीहरुले बनाएको ‘कम्पानियन्’ एपले छोटो समयमा लोकप्रियता कमाइसकेको छ । यो प्रयोगकर्तालाई राति बाहिर हिँड्दा कुनै साथी वा परिवारको सदस्यले ‘भर्चुअल रुपमा’ साथ दिन र जिपिएस मार्फत उनीहरुलाई पछ्याउन सक्छन् ।     एन्ड्रोइड र आइओएस दुवैमा यसले काम गर्छ । साथी वा परिवारको सदस्यले कम्पानियन एप इन्सटल गरेको हुनु पर्दैन ।

जापानमा सस्तो इन्टरनेट लोकप्रिय

 

काठमाडौं-ईन्टरनेट सेवा प्रदायक एनआईटिभी टेलिकमको डाटा सिम जापानमा लोकप्रिय वनेको छ । भर्खरैबाट सेवा सुरु गरेको डाटा सिम तथा पकेट वाईफाईको लोकप्रियता वढेको टेलिकमले जनाएको छ ।   विभिन्न प्याकेजमा सुरु गरिएको सेवामा ईन्टरनेट प्रयोगकर्ताहरुलाई सहजता भएको टेलिकमले जनाएको छ । पछिल्लो समयमा जापानमा सस्तो र भरपर्दो ईन्टरनेट सेवा नपाउदाँ मर्कामा परेका ग्राहकहरुलाई डाटा सिमले सजिलो बनाएको छ । एक जीबी, तीन जीबी, पाँच जीबी र १० जीबीका प्याकेजहरु सेवा

लामखुट्टे र कुकुर भगाउने एप्स आयो

 

काठमाडौं-सुन्दा पनि अचम्म लाग्छ तर वास्तविक हो अब लामखुट्टे वा कुकुरले तनाव दिइरहेको छ भने एउटा मोबाइल एपले तपाईलाई मद्दत गर्न सक्छ ।     लामखुट्टेबाट जोगिनका लागि केमिकलयुक्त प्रविधि प्रयोग गर्दा मानिसमा त्यसको ‘साइड इफेक्ट’ पनि हुनसक्छ । तर यो एपले कुनै ‘साइड इफेक्ट’ विना तपाईलाई लामखुट्टे र कुकुरको तनावबाट मुक्ति दिन्छ ।     हर्टिजर (Hertzier ) नामक एप आफ्नो स्मार्टफोनमा डाउनलोड गरेपछि यसबाट निस्कने ‘हाइ फ्रिक्वेन्सी’ आवाजले

अब अन्तरिक्षमा पनि तरकारी खेती

 

अब सागसब्जी तथा तरकारीको उत्पादन पृथ्वीमा मात्र होइन अन्तरीक्षमा समेत हुने भएको छ । अमेरिकी अन्तरीक्ष संस्था नासाले अन्तरीक्षमा तरकारी फलाएर सबैलाई आश्चर्यमा पारिदिएको छ ।   अन्तराष्ट्रिय अन्तरीक्ष स्टेसनमा रहेका अमेरिकी अन्तरीक्ष यात्रीहरुले अन्तरीक्ष स्टेनमा तयार गरिएका विशेष क्याप्सुलभित्रै मुला, केराउ तथा सागसब्जी फलाएका छन् ।   नासाले अन्तरीक्षमा तरकारी फलाउने यो प्रोजेक्टलाई ‘भेजी’ नामाकरण गरेको छ । यस माध्यमबाट अन्तरीक्षमा वनस्पती उमि्रने क्षमता तथा प्रक्रियाको विषयमा अनुसन्धान गरिनेछ

फेसबुकद्वारा युट्युबमा जस्तै लाइभ भिडियो लन्च

 

काठमाडौं-सामाजिक सञ्जाल फेसबुकले पनि लाइभ भिडियो सुविधा ल्याएको छ। फेसबुकले सार्वजनिक व्यक्तित्वका लागि लाइभ भिडियो सेयर गर्ने नयाँ सुविधा लन्च गरेको हो।   फेसबुक ब्लगमा लेखिएको छ, ‘आज हामी लाइभ, फेसबुकमा आफ्ना प्रशंसकसँग जोडिने र भिडियो सेयर गर्ने एउटा नयाँ सुविधाको सुरुवात गर्न पाउँदा उत्साहित छौं। लाइभमार्फत पब्लिक फिगरहरुले आफ्ना प्रशंसकलाई आफूसँगै लिएर हिँड्न सक्छन्, प्रश्नोत्तर गर्न सक्छन्, नयाँ कुराको घोषणा गर्न सक्छन् र यो काम एकैचोटी गर्न सक्छन्।’  

माईक्रोसफ्टद्धारा कोरियामा विन्डोज १० को सार्वजनिक

 

सोल -माइक्रोसफट करपोरसनले दक्षिण कोरियामा विन्डोज १० को सार्वजनिक गरेको छ ।माइक्रोसफटले कम्प्युटर तथा स्मार्टफोनमा समेत काम गर्ने विन्डोजको पछिल्लो भर्सन अपरेटिंग सिस्टमको बुधबार सोलमा सार्वजनिक गरेको हो ।   माइक्रोसफटले गरेको एक पे्रस सम्मेलनमा विन्डोज १० भर्सन डेस्कटप टयाबलेट पिसिको लागि बजारमा बिक्रीको लागि उपलब्ध भएको जनाएको छ भने मोबाइल भर्सन पछि बजारमा आउने उल्लेख गरेको छ ।   माईक्रोसफ्ट कोरियाको अनुसार सर्वसाधारणको लागि विन्डोज १० होम १ लाख ७२

आवाज निकाल्ने ‘स्मार्ट सेक्स डल ‘ आउने

 

काठमाडौं -डलसंग सेक्स गर्ने पुरुषहरुका लागि आवाज निकाल्ने स्मार्ट सेक्स डल बनाइने भएको छ | ‘रियल डल’ कम्पनीका मालिक तथा सीइओ मैट मैकमुलेन यस्तो रोबोट बनाउन जुटेका हु न् | यो डलले मालिकका साथ रोमान्स गर्दा कुराकानी पनि गर्न सकोस्। ‘रियलबोटिक्स’ प्रोजेक्टअन्तर्गत कम्पनी आर्टिफिशियल इन्टेलिजेन्स प्रविधिको माध्यमबाट एउटा स्मार्ट ‘सेक्स डल’ विकसित गरिरहेको छ। यसको नाम ‘हरमनी’ दिइएको छ। यो रोबोट सन् २०१७ सम्म बजारमा आउने सम्भावना रहेको बताइएको छ।

आफ्नो पासवर्ड यसरि सुरक्षित बनाउनुहोस्

 

काठमाडौं-दैनिक जिवनमा इन्टरनेट तथा मोबाइलको महत्व बढ्दै जाँदा सुरक्षित पासवर्डको आवश्यता समेत बढ्दै गएको छ । विभिन्न खाले इन्टरनेट अकाउण्टहरुमा प्रयोग हुने पासवर्डको सुरक्षा तथा गोप्यतासँग आर्थिक, सामाजिक तथा नैतिक लगायतको गोपनीयता तथा महत्व जोडिएको हुन्छ । त्यसरी आफ्नो पासवर्डलाई सुरक्षित राख्नका लागि हरसम्भव प्रयास गर्नुपर्छ । नत्र कसैले सजिलै पासवर्ड चोरी गर्ने वा ह्याक गर्ने जोखिम हुन्छ । जसका कारण तपाइँका गोप्य डाटा मात्र होइन बैंकको धन समेत चोरी

सफ्टवेयर व्यापारबाट अर्बपति

 

काठमाडौं- कडा परिश्रम, सार्थक संघर्ष र लगनशीलता त्यसै खेर जाँदैन । एक न एक दिन मानिस सफलताको टाकुरोमा पुग्न सफल हुन्छन् । त्यस्तै सफलता हासिल गर्ने व्यक्तिहरूमध्येका एक हुन्, संयुक्त राज्य अमेरिकाका अलेक्सज्यान्डर कार्प । आफैंले खोलेको सफ्टवेयर कम्पनीले उनलाई सफलताको शिखरमा पुर्‍याएको हो । कम्पनी खोलेको १० वर्षमै उनी विश्वकै धनाढ्य दरिएका छन् । सुरुका दिनहरूमा उनको कम्पनी केही क्षेत्रमा मात्रै सीमित थियो, पछि सरकारी निकाय हुँदै निजी संस्थाहरूसम्म

फेसबुकको ‘वाच लेटर’ले के गर्छ ?

 

फेसबुकमा हरेक दिन सेयर हुने भिडियोको संख्या ४ अर्बभन्दा बढी छ। ती प्रयोगकर्तालाई ध्यानमा राख्दै फेसबुकले भिडियो केन्द्रित भएर नयाँ फिचर्स थपेको छ। पछिल्लो समय भिडियो फेसबुकमा सबैभन्दा बढी प्रयोग हुने कम्पोनेन्ट हो। त्यसैले फेसबुकले नयाँ फिचरको रुपमा भिडियोका लागि ‘वाच लेटर’ बटन ल्याएको छ। युट्युबलाई चुनौती दिनेगरी म्युजिक भिडियो सेयरिङ प्लेटफर्म विकासमा केन्द्रित भएको फेसबुकले ‘वाच लेटर’ वटन सुरु गरेको छ। फेसबुक प्रयोगकर्ताले कुनै भिडियोमा माउस पुराएर दाहिने कुनामा

भर्खरै...

फेसबुक

महिला / बालबालिका

कोरियामा १०७ औ अन्ताराष्ट्रिय नारी दिवस मनाइने

विश्वका नारीहरुका हक हित र अधिकार प्राप्तिका लागि मनाउदै आएको अन्तराष्ट्रिय नारी दिवस कोरियामा पनि भव्यताका क्रमश

Manju Gurung / March 6, 2017

दोलखाका नशा पीडित सर्मिलाको कोरियामा उपचार

काठमाण्डौ दोलखा भिमेश्वर नगरपालिकाका प्रमिला र छत्र मुग्राती आफ्नी जेठी छोरीको स्वास्थ्यका कारण क्रमश

Manju Gurung / November 11, 2016

प्रत्यक्ष गायनमा रमे गुल्मेली तिज

सुवन समस्त हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर कोरियामा रहेका गुल्मेली हरुले भब्य रुपामा तीज क्रमश

Manju Gurung / September 6, 2016

लोकप्रिय

कोरिया समाचार

कोरियाका संवैधानिक अदालतबाट बरखास्त राष्ट्रपति पार्क गुनले आइतबार राष्ट्रपति भवन छाडे

फोनिज कोरिया संवाददाता सोल दक्षिण कोरियाको संवैधानिक अदालतले शुक्रबार बर्खास्त गरेका राष्ट्रपति पार्क गुन क्रमश

Manju Gurung / March 12, 2017

कोरियामा केसीटियुद्वारा मजदुरको न्युनतम ज्याला बृद्दीको माग गर्दै आन्दोलन शुरु

कोरियामा प्रत्येक बर्ष सरकारले न्युनतम ज्याला निर्धारण समिति मार्फत मजदुरहरुको न्युनतम ज्याला निर्धारण गर्ने क्रमश

Manju Gurung / February 14, 2017

 भिडियोहरु

For Advertise:
 fonijcorea@gmail.com
लेख, रचना र समाचारका लागि:
 fonijcorea@gmail.com
About us
Fonij Korea (www.fonijkorea.net) is global’s number 1 news publishing More...
आजको कार्टुन
सर्वाधिकार © 2012 - 2017: Fonij Korea मा सार्बधिक सुरक्षित छ. | Advertise | Contact | About Designed by: Profile Nepal