तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कोरियामा नेपालीको आफ्नै गुम्बा

 मञ्जु गुरुइ०

सोल, विश्वमा छरिएका नेपालीहरुको संख्या दिन प्रतिदिन बढ्दो छ । जहाँ नेपालीको संख्या बढ्दो छ , त्यहा नेपाली कला संस्कृती र धर्मको जग पनि बस्दै गएका छन् । विदेशमै परिवार सहित बर्षौ बस्ने नेपालीहरुलाई जन्म मृत्यु जस्ता धार्मिक संस्कार अनुसरन गर्न असहज स्थिती उत्पन्न हुने गर्छन् । त्यसैले जुन देशमा नेपालीहरुको संख्या हजारौ पुग्छन त्यहा मन्दिर र गुम्बाहरु स्थापना हुन थालेका छन् । यसैक्रममा दक्षिण कोरियामा रहेका नेपालीहरुले पनि हालै

वुमन फर वुमनको अधिवेशन फेब्रवरी २६ मा हुने

 

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा रहेका नेपाली महिलाहरुको साझा संस्था वुमन फर वुमनको चौथो अधिवेशन आगामी फेब्रवरी २६ तारिखमा हुनेभएको छ । वुमन फर वुमनको गत आइतबार सम्पन्न बैठकले सो निर्णय गरेको हो । अधिवेशनमा संस्थाका प्रगति र आर्थिक प्रविबेदन प्रस्तुत गरिनुका साथै आगामी कार्ययोजना र विधानको बिवादित विषयबारे छलफल गरिने अध्यक्ष मल्लिका थकालीले बताइन् । साथै चौथो नयाँ कार्यसमितिको चयन पनि गरिने छ । अधिवेशन सउलको नेपाल हाउसमा गरिने

अन्तराष्ट्रीय नेपाली समाज दक्षिण कोरीयाक्षेत्र नं. १ को प्रथम अधिवेशनले मदन थापा मगरलाइ बनायो अध्यक्ष

 अशोक पोख्रेल

बुसान, साँच्चै भन्ने हो भने नेपालको रीजनिती अबस्था धेरै नाजुक रहेको बेलामा पछिल्लो समयमा  उदाएको अनि सबैले आशा गरेको नेपालीहरुको आशाको केन्द्र विन्दु भनेर बुझीएको छ नयाँशक्ती पार्टी नेपाल । यही पार्टीको अन्तराष्ट्रीय एक भातृसंगठन हो अन्तराष्ट्रीय नेपाली समाज दक्षिण कोरिया, जसका ६ वटा क्षेत्र र २ वटा उप-क्षेत्र रहेकाछन।जसअन्तर्गत पहिलो नं. मा रहेको पहिलो क्षेत्रले केन्द्रको प्रथम अधिवेशन आउनै लाग्दा, आफ्नो प्रथम अधिवेशन भब्यताका साथ सम्पन्न गरेकोछ। क्षेत्र नं.

कोरियामा एमएनयुले वृहत अन्तरक्रिया गर्ने

 अमर अछामी

माइग्रेन्ट नेपाली युनियन(एमएनयु) केन्द्रीय समितीले दक्षिण कोरियामा वृहत अन्तरक्रिया गर्ने भएको छ । ‘समुन्नत नेपाल निर्माणको लागि आप्रवासी नेपालीको भूमिका’ विषयक उक्त अन्तरक्रिया जनवरी २८ तारिखमा आयोजना गरिने एमएनयु केन्द्रीय सचिवालय सदस्य तथा कार्यक्रम व्यवस्थापन समितीका संयोजक सरदीप श्रेष्ठले बताए । उनले भने, ‘विश्वमा थुप्रै मूलुकहरु सम्पन्न हुने चरणमा त्यस देशबाट अन्य देशमा व्यवसााय, रोजगारीका लागि गएका माइग्रेन्ट्सहरुले ठूलो योगदान दिएरमात्रै त्यो देश सम्पन्न भएको कुरा हामी सबैलाई अवगत छ

कोरियाको अस्पताल शैयामा एक्लै मृत्युसंग जुध्दै सुकमान

 मञ्जु गुरुङ

सउल, दक्षिण कोरियामा हाल एक नेपाली युवा एक महिनादेखि मृत्युसंग जुधिरहेका छन् । चितवन जगतपुर ७ निवासी सुकमान लुङबा अस्पतालको सघन कक्षाको शैयामा मृत्युको मुखबाट आफूलाई बचाउन अथक प्रयास गरिरहेका छन् । इन्छन शहर स्थित यन्से सेब्रान्स अस्पतालमा कृतीम स्वासप्रश्वासको सहरामा प्राण धानी रहेका छन् सुकमान । अस्पतालमा न त उनका कोही साथी छ न त आफन्त गुमनाम एक्लै प्रदेशी भूमिमा मृत्युसंग संघर्ष गरिरहेका छन् । करिब एक महिना अघि

सलनालमा भोजपुर परिवारको साधारण सभा हुने

 गणेश आले

, सौल। भोजपुर परिवार दक्षिण कोरियाले आगामी जनवरी २८का दिन सातौ साधारण सभा गर्ने भएको छ। विगत ११वर्ष देखि कोरियामा सक्रीय भई विभिन्न संघ संस्थाहरु सँग सहकार्य गर्नुका साथै गृह जिल्ला भोजपुर र देशका अन्य विभिन्न भागहरुमा सहयोग, आपत (विपत र दैवी प्रकोपहरुमा राहत एबं विकाशका कार्यहरुमा हातेमालो गर्दै आइरहेको यस संस्थाले आफ्नो छैटौ कार्यकाल पूरा गरी सातौ साधारण सभा गर्न लागेको हो। सवैलाई समय पायक पर्ने गरी कोरियाली नया

बागलुङ सम्पर्क समिति कोरियाको ७औ अधिवेशन जनवरि २७ मा गरिने

 फोनिज कोरिया संवाददाता

फोनिज कोरिया संवाददाता सउल २००१ मा स्थापना भई काेरिया तथा नेपालकाे सामाजिक काममा सक्रिय रहेकाे काेरिया स्थित बागलुङ्गेहरुकाे साझा सस्था बागलुङ सम्पर्क समितिकाे साताै अधिवेशन सलनालकाे पहिलाे दिन अर्थात २०१७ जनवरि २७ तारिखमा हुने भएकाेछ । समितिले नया कार्यसमिति चयन गर्ने गरि छैटाै कार्यसमितिकाे पदावधि सकिनै लाग्दा अब नया कार्यसमिति चयन गर्ने,२ बर्षको प्रगति प्रतिदेबन माथि छलफल समिक्षा र अनुमोदन गर्दै भाबी कार्य योजना तय गर्नको लागि अधिवेशन अायाेजना गर्न

नयाँ शक्ति पार्टीका नेता द्वय देबेन्द्र पौडेल र शंकर भण्डारी कोरिया आउने

 राजु श्री

सोल, नयाँ शक्ति पार्टीका संगठन बिभाग प्रमुख देबेन्द्र पौडेल र प्रबाश प्रादेशिक समितिका सह-सम्योजक शंकर भन्डारी कोरिया आउने भएका छन् । नयाँ शक्ति पार्टीको प्रबाश संगठन अन्तरास्ट्रिय नेपाली समाज कोरियाले आयोजना गर्न गैरहेको प्रथम अधिबेशनलाई सम्बोधन गर्न नेताद्वय कोरिया आउन लागेका हुन् । अन्तर्राष्ट्रिय नेपाली समाज कोरियाले यहि जनवरी २९ तारिकका दिन भब्य रुपमा सौलमा आफ्नो प्रथम अधिबेशन गर्न गैरहेको छ । गत जेठ ३० गते औपचारिक रुपमा पार्टी घोषणा

ग्लोबल तेह्रथुम सेवा समाजले अग्नीपिडीतहरुको लागि दक्षिण कोरियामा राहत संकलन गर्ने

 लिलु डुम्रे

गत पुष १ गते लागेको भीषण आगलागीबाट पिडित आठराई संक्रान्ति बजारबासीहरुको लागि दक्षिण कोरियामा आर्थिक संकलन शुरु गरिने भएको छ । आगलागीबाट पिडितहरुका लागि राहत पुर्याउन आर्थिक संकलन सुरु गरिएको हो । तेह्रथुमको आठराई संक्रान्ति बजारमा लागेको आगलागीले ३२ घर जलेर नष्ट भएका थिए । आगलागीको कारण स्थानीयवासीलाई ठुलो भौतिक क्षति भएको थियो । आगलागीबाट १४ करोड ८ लाख भन्दा बढी धनमालको समेत क्षति भएको थियो । मुख्य बजारका २७

अन्तराष्ट्रीय नेपाली समाज दक्षिण कोरीया,क्षेत्र न. १ ले अधिवेशन गर्दै

 अशोक पोख्रेल

बुसान, विकास र निकास दिने मुल नारा लिएर पछिल्लो समयमा उदाएको एक उदयमान पार्टी हो नयाँशक्ती नेपाल पार्टी । कोरीयामा रहेको यही पार्टीको भातृसंगठन अर्थात भगीनी संस्था “अन्तरास्ट्रिय नेपाली समाज दक्षिण कोरिया” अन्तर्गत – क्षेत्र न. १, बुसानले आफ्नो प्रथम अधिवेशन गर्ने भएको छ । यो क्षेत्रिय अधिवेशन २०१७-०१-१५ तारीक आइतबारको दिन किम्हे शहरमा हुने भएको छ । नेपाली दुर्गा रेष्टुरेन्टको ठिक अगाडी रहेको किम्हे सिजांको दोङ कफी सप (Dong

धौलागिरी सांगीतिक सौगात भाग ३ को आय व्यय सार्बजनिक करिब १ करोड २७ लाख वोन बचत

 फोनिज कोरिया संवाददाता

बाग्लुंग सम्पर्क समिति गणतन्त्र कोरियाले २०१६ सेप्टेम्बर १५ तारिख आयोजना गरेको धौलागिरी सांगीतिक सौगात भाग ३ को आय व्यय सार्बजनिक गरेको छ| कार्यक्रमबाट कुल आम्दानी ४ करोड २६ लाख २० हजार ५५५ वोन र कुल खर्च २ करोड ९८ लाख ३५ हजार ५०० वोन खर्च गरि कुल बचत १ करोड २७ लाख८५ हजार०५५ वोन गर्न सफल भएको छ| बाग्लुंग जिल्लाको दुर्गम क्षेत्रमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्देश्य लिएर

दक्षिण कोरियामा २०१६ मा २१ नेपालीले ज्यान गुमाए

 मञ्जु गुरुङ

सिउल, दक्षिण कोरियामा विभिन्न शिलशिलामा रहेका नेपालीहरुमध्ये सन २०१६ मा विभिन्न कारणाले २१ जनाको मृत्यु भएको छ । जसमध्ये सबैभन्दा बढी ७ जनाले आत्माहत्या गरेको सउल स्थित राजदूताबासको तथ्यकंमा उल्लेख छ । त्यस्तै औधोगिक दुर्घटनामा परी ज्यान गुुमाउनेको संख्या ५ रहेको छ । दूताबासद्धारा प्राप्त तथ्यकं अुनसार अज्ञात (सुुतेकै अवस्थामा) मृत्यु हुनेको संख्या ४ जना रहेको छ भने सडक दुर्घटना ( कार एक्सीडैन्ट )मा परी २ जनाको ज्यान गएको छ

कोरियामा बढ्दो आत्माहत्याको रोकथामको लागि दूताबासले अन्तरकृया गर्ने

 

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा नेपाली कामदारहरुको मृत्युका कारणहरुमध्ये आत्माहत्या गर्नेको तथ्यकं उचो रहेको छ । त्यसैले बढ्दो आत्माहत्याको रोकथामको लागि सउल स्थित नेपाली राजदूताबासले नेपाली सम्पर्क समिति कोरियासंग मिलेर बुसान र सउलमा दुई दिन अन्तरकृया कार्यक्रम गर्ने भएको छ । कोरियनहरुको नजिकिदो ठूलो पर्व सलनालको अवसरमा जनवरी २८ तारिख शनिबार बुसानको किम्हे माइग्रेन्ड हाउसमा एक दिने अन्तरकृया कार्यक्रम गर्ने भएका छन् । त्यस्तै भोलिपल्ट जनवरी ३० तारिख सउल

कोरियामा एक नेपालीको उपचारक्रममा मृत्यु

 लिलु डुम्रे

सोल अवैधानिक रुपमा दक्षिण कोरिया रहेका एक नेपालीको उपचारको क्रममा मृत्यु भएको छ । घोराही नगरपालिका १० पुरानो बसपार्क दांगका ५२ बर्षिय दिल बहादुर घर्तिमगरको बिहिबार अपरान्ह मृत्यु भएको हो । २४ बर्ष देखि कोरियामा रहेका घर्तिमगर बिना भिषा कोरियामा कार्यरत थिए । गत महिना नेपाल फर्कन लागेका घर्तिमगरलाई कागजात नपुगेको जनाउदै अध्यगमनले फिर्ता गरेको थियो । त्यस लगत्तै बिरामी परेका उनको सौल नेशनल अस्पतालमा उपचार भइरहेको थियो । चिकित्सकहरुले

कोरियामा लगनशिल कामदारको रुपमा एक नेपाली युवा पुरस्कृत

 

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा विगत ८ वर्ष देखि एक आल्मुनियम कम्पनीमा कार्यरत राम कुमार भट्टराईलाई परिश्रमी र लगनशिल कामदारको रुपमा पुरस्कृत गरिएको छ । सन २०१७ सालको पहिलो दिन विहान उनी कार्यरत कम्पनीले भट्टराईलाई पुरस्कार प्रदान गरेको हो । कम्पनीमा कार्यरत कोरियन र विदेशी नेपाली , चाईनिज र थाईलेन्ड० गरी करिब ३० जना कामदारहरुमध्ये उनलाई मात्रै पुरस्कृत गरिएको हो । सो कम्पनीमा कार्यरत १० जना नेपाली मध्ये उनी

झापा मिलन समाज कोरियाको सेल्टर पाथीभारा हाउस पुनह संचालनमा

 

फोनिज कोरिया संवाददाता सउल झापा मिलन समाज कोरियाले संचालन गर्दै आएको सेल्टर पाथीभरा हाउस थप व्यवस्थित गरी आइतबारदेखी पुनह संचालनमा ल्याएको छ । छन्से पद्दती (सहमतिपत्रमा निश्चित आवधिको लागि तोकिएको एक मुष्ट रकम एकैपटक जम्मा गर्ने र छाड्ने बेला फिर्ता पाइने , मासिक बुझाउनु नपर्ने ) अनुसार प्लाइट लिएर पुनह संचालन गरिएको हो । सुवन शहर स्थित सो सेल्टरलाई आइतबार रिबन काटी उद्घाटन गर्नुहुदै प्रमुख अतिथी दूतावासका दितिय सचिव उद्धब

कोरियामा संचालित अभियानबाट सर्लाहि र सिन्धुलीका विपन्न वर्गलाई कम्मल वितरण

 सपना सुनुवार

सउल केही हप्ता अघि कोरियामा रहेका नेपालीहरुमाझ संचालित न्यानो बाढ्ने अभियानबाट सर्लाहीका विपन्न वर्गलाई कम्बल वितरण गरिएको छ । आइतबार जनवरी एक तारिख विभिन्न क्षेत्रका स्थानिय प्रतिनिधीहरुको उपस्थीतीमा एक कार्यक्रम गरी २ सय २० वटा कम्बल वितरण गरिएको हो । कार्यक्रममा सर्लाही स्थीत मुसरी टोल १०० घर, डुम चमार टोल ३० घर पिडीत तथा एकल महीला, मदेशी मुस्लीम, आदीवासी जनजाती ९० घरलाई कम्बल वितरण गरिएको थियो । विगतका वर्षहरुमा शितलहरबाट

सुदुर पश्चिम समाज कोरियाको एघारौं बार्सिक साधारण सभा जनवरी २८ मा

 

फोनिज कोरिया संवाददाता सउल, सुदुर पश्चिम समाज कोरियाले जनवरी २८ तारिकका दिन आफ्नो एघारौं बार्षिक साधारणसभा तथा भेटघाट कार्यक्रम गर्ने भएको छ । कोरियाको समाजिक इतिहासमा निकै जिम्मेवारी र उदाहरणीय बन्न सफल कोरियाको सुदुरपस्चिमेलिहरुको एक मात्र साझा सस्था सु. प. समाज कोरियाले कोरियनहरुको महान चाड सलनालमा प्रबासी मजदुरहरुको लामो बिदालार्इ मध्यनजर गरेर सो दिन साधारणसभा गर्न लागेको हो । सोही अवसरमा सु. प. बासिको कला, सस्कृती, रिति रिवाज तथा रहन सहन

गुल्मी हर्मिचौर समाज कोरियाद्धारा शैशिक सामाग्री सहयोग

 

फोनिज कोरिया संवाददाता सउल रोजगारिको सिलसिलामा दक्षिण कोरिया रहेका गुल्मी हर्मिचौरका नेपालीहरुले आफ्नो जिल्लाका ५ वटा बिधालयमा खेलकुद तथा शैक्षिक सामाग्री सहयोग गरेको छ । कोरियाबाट पठाएका शैक्षिक सामग्रीहरु विहीबार विद्यालयमा हस्तान्तरण गरिएको थियो । गुल्मीका हर्मिचौर उ.मा.बि. हर्मिचौर , देउराली मा.बि. हर्मिचौर ,गुल्मी ने. रा. देवलपुर नि .मा. वि गिदुवा ,गुल्मी सरस्वती प्रा.बि. दिहिङ , गुल्मी हर्मिचौर प्रा.बि. टापु भर्दालकोट , गुल्मीमा विद्यालयका प्रतिनिधीहरुलाई सामग्री हस्तान्तरण गरिएको थियो ।

पुर्व मन्त्री लाल बाबू पण्डित कोरिया आउदै

 

फोनिज कोरिया सम्वाददाता सौल, प्रवासी नेपाली मन्च ( ONF ) दक्षिण कोरियाले सल्नालको अवसरमा यहि आउदो जनवरी 29 मा आयोजना गर्न लागेको ” राष्ट्रिय एकता , समृद्धि र स्वाभिमान : सविधान कार्यान्वयन हाम्रो अभियान ” नामक बृहत अन्तरक्रिया कार्यक्रम लाई सम्बोधन गर्न पुर्व सामान्य प्रशासन मन्त्री एवं नेकपा एमालेका पोलिट्ब्युरो सदस्य लाल बाबू पण्डित कोरिया आउन लागेका हुन। नेपालमा संविधान संसोधन कि कार्यान्वयन भन्नेमा बहस तीब्र भैरहेको बेला ONF ले यो

ओएनएफ कोरियाको सउल क्षेत्रिय अधिबेशन सम्पन्न

 

फोनिज कोरिया संवाददाता सउल नेकपा एमालेको भात्री संगठन प्रवासी नेपाली मन्च ( ओ.एन. एफ) दक्षिण कोरिया ले आइतबार सउलमा क्षेत्रीय अधिबेशन सम्पन्न गरेको छ। अधिबेशनले टेकनाथ भन्डारी को अध्यक्षता १५ सदस्यीय नयाँ कर्यसमिती चएन गरेको छ। त्यस्तै उपाध्यक्षमा विशाल बस्याल र सुरज ठकुरी चयन भएका छन् भने सचिबमा उमेश मगर र सह सचिबमा सागर रेग्मि चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा टीका राम पन्थी रहेका छन् । सदस्यहरुमा राजेन्द्र सिग्देल,

कोरियामा गाडी दुर्घटनामा एक नेपालीको मृत्यु

 

फोनिज कोरिया सम्वाददाता सउल वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया आएका युवाहरुको पछिल्लो समय विभिन्न कारणले मृत्यु हुने क्रम बढ्दो अवस्थामा रहेको छ । आत्महत्या तथा सुतेको अवस्थामा मृत्यु हुने नेपालीको संख्या बढी रहेसँगै कहिलेकाँही कम्पनीको मेशिनमा बेरिएर ज्यान गुमाउनुको पिँडा त छँदै छ त्यहि माथि सडक दुर्घटनामा समेत नेपालीको मृत्यु हुनु अति नै दुखदपूर्ण भएको छ । यसैक्रममा इपिएसबाट आएका नविन राईको शुक्रबार सडकमा काम गर्नेक्रममा दुर्घटनामा परी निधन भएको

नयाँ शक्ति कोरियाले सल्नालमा महाधिबेशन गर्ने

 राजु श्री

सउल, अन्तर्राष्ट्रिय नेपाली समाज (नयाँ शक्ति) कोरियाले जनवरी २९ तारिकका दिन महाधिवेशन गर्ने भएको छ । कोरियनहरुको महान चाड तथा प्रबासी मजदुरहरुको लामो बिदालाइ मध्यनजर गरेर उक्त मितिमा महाधिवेशन गर्न लागेको हो । पार्टी स्थापनाको छोटो समयमै कोरियाभर आफ्नो संगठन बिस्तार गरेर चर्चामा आएको नयाँ शक्ति कोरियाले आफ्नो पहिलो महाधिवेशन भब्यताका साथ गर्ने जनाएको छ । महाधिवेशनलाई सफल पार्न संयोजक हेमन्त पुनको सम्योजकत्वमा सचिबालय र केन्द्रिय परिशदलाई मुल आयोजक कमिटी

कोरियामा फेशबुकबाट ठगीदैछन नेपालीहरु

 निकुञ्ज तिवारी

दक्षिण कोरिया फेसबुकमा विज्ञापन देखेकै भरमा उनलाई आइफोन सिक्स किन्न मन लाग्यो । समयको अभाव, बजार जाने झन्झट र सस्तो मुल्यमा महँगो आइफोन पाइन्छ भने किन नकिन्ने ? यस्तै लाग्यो । फेसबुक इनबक्समा उनले म्यासेज पठाए, “मैले आइफोन सिक्सको नयाँ फुल प्याक किन्न चाहन्छु ।” कोरियन नागरिककै नाम गरेको फेसबुकमार्फत केही छिनमै बैंकको खाता नम्बरसहित अंग्रेजीमा जवाफ आयो, ‘आइफोन सिक्स नयाँ प्याकका लागि चार लाख वन (नेपाली रुपैयाँ करिब ३६ हजार)

भर्खरै...

फेसबुक

महिला / बालबालिका

दोलखाका नशा पीडित सर्मिलाको कोरियामा उपचार

काठमाण्डौ दोलखा भिमेश्वर नगरपालिकाका प्रमिला र छत्र मुग्राती आफ्नी जेठी छोरीको स्वास्थ्यका कारण क्रमश

Manju Gurung / November 11, 2016

प्रत्यक्ष गायनमा रमे गुल्मेली तिज

सुवन समस्त हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर कोरियामा रहेका गुल्मेली हरुले भब्य रुपामा तीज क्रमश

Manju Gurung / September 6, 2016

कोरियामा विभिन्न कार्यक्रमका साथ तीज सम्पन्न

फोनिज कोरिया सम्वाददाता दक्षिण कोरिया, नेपाली दिदीबहिनीहरुले हरेक वर्ष मनाउदै आएको हरितालिका तीज यसपाली पनि क्रमश

Manju Gurung / September 5, 2016

लोकप्रिय

कोरिया समाचार

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव वानकी मुन कोरिया फर्के संगै राष्ट्रपतिको इच्छा दोहोराए

फोनिज कोरिया संवादादता सउल संयुक्त राष्ट्रसंघका पूर्व महासचिव वानकी मुन विहिबार आफ्नो घर दक्षिण कोरिया क्रमश

Manju Gurung / January 12, 2017

सलनाल आउन दुई साता अघिदेखि नै अग्रिम बुकिइ०को लागि कोरियनहरु रतभर काउन्टरमा

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियाका महान चाड सलनाल (नयाँ वर्ष) आउन १७ दिन बाँकी छ । तर अहिले देखि नै क्रमश

Manju Gurung / January 10, 2017

 भिडियोहरु

For Advertise:
 fonijcorea@gmail.com
लेख, रचना र समाचारका लागि:
 fonijcorea@gmail.com
About us
Fonij Korea (www.fonijkorea.net) is global’s number 1 news publishing More...
आजको कार्टुन
सर्वाधिकार © 2012 - 2017: Fonij Korea मा सार्बधिक सुरक्षित छ. | Advertise | Contact | About Designed by: Profile Nepal