तपाईं अहिले जनजाति सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

स्थानीय तहको निर्वाचनप्रति आदवासी जनाजातीहरुको आपत्ति

 प्रकाश राई

  काठमाडौ–बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णयप्रति नेपाल आदिवासी जनजाति महासंघले  आपत्ति जनाएको छ । जगतबहादुर बरामले सरकारले स्थानीय निर्वाचन अधुरो, अपूरो र असंवैधानिक तवरले आएको स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनलाई आधार मानेर गराउन लागेकाले विरोध गर्नुपरेको बताए । स्थानीय तहको संख्या र सिमा निर्धारण गर्दा आफूहरुको पहिचान खुलाउन सरकार तयार नभए अदालत जान बाध्य हुने महासंघद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । आदिवासी जनजातिहरुको माग सम्बोधन

नेपाल तामाङ संघले शान्ति पुजा (डोल्मा पुजा) गर्ने

 

 नेपाल तामाङ संघ दक्षिण कोरियाले सदाका वर्ष झैं यो वर्ष पनि जिह्याङ स्थित नागार्जुन गुम्बामा भव्य रुपमा शान्ति पुजा (डोल्मा पुजा) गर्ने भएको छ । स्वदेश तथा विदेशमा रहनु भएका दाजुभाई दिदिबहिनीहरु , ईष्टमित्र र सपरिवारमा सुख शान्ती ,दिर्घायु एवं समस्त प्राणी जगतको भलाई र कल्याणका लागि शान्ति पुजा (डोल्मा पुजा) गरिने कुरा संघका अध्यक्ष उईनासिङ वाईवा तामाङले जानकारी गराउनु भयो । संघले सो दिन दक्षिण कोरियामा रहेक सम्पुर्ण नेपाली

नेपाल मगर संघ गणतन्त्र कोरियाको आठौँ अधिबेशन 26 फेब्रुअरीमा

 फोनिज कोरिया संवादाता

नेपाल मगर संघ गणतन्त्र कोरियाको आठौँ अधिबेशन यहि फेब्रुअरी 26 तारिखको दिन झोगेसा बौद्ध गुम्बाको सभाहलमा हुने भएको छ । नेपाल मगर संघ 35 औँ स्थापना दिवस तथा मगर संघ कोरियालाइ मन, वचन र कर्मले सहयोग गर्नु हुने खेलाडी,कलाकार, समाजसेवी तथा बिशेष महानुभावहरुलाइ सम्मान कार्यक्रम पनि सोही दिन आयोजना गरिएको जानकारी संघका अध्यक्ष खड्ग थापा मगरले जानकारी दिनुभएको छ । सन 2003 देखि प्रवासी भुमी कोरियामा विभिन्न संघ संस्थासङ्ग हातेमालो

पत्रकार महासङ्घ फोनिज कास्कीमा नयाँ नेतृत्व

 फोनिज कोरिया सम्वाददाता

पोखरा, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज कास्कीको पाँचौँ अधिवेशन सम्पन्न भएको छ । बुधबार पोखरामा भएको उक्त अधिवेशनले एमबी आस्था मगरको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरेको छ नवनिर्वाचित समितिको उपाध्यक्षमा दिलप्रसाद गुरुङ, सचिवमा भूपाल गुरुङ, उपसचिवमा विष्णु थापा र कोषाध्यक्षमा उमा आलेमगर  निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै सदस्यहरूमा सोनिया लामा, सम्राट गुरुङ, गीता रानामगर, छवि घर्तिमगर, सुशील ज्वारचन, दुर्गा रानामगर, रमेश गुरुङ र सुशील श्रेष्ठ रहेका छन् ।

श्रमजीवी पत्रकारका हकहितलाई सम्बोधन गर्नसक्ने नेतृत्व आवश्यक

 प्रकाश राई

पोखरा,  नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज कास्कीको पाँचौ अधिवेशनको बुधबार पोखरामा आयोजित उद्घाटन समारोहमा नेपाल पत्रकार महासङ्घको आगामी नेतृत्व श्रमजीवी पत्रकारका हकहितलाई सम्बोधन गर्नसक्ने किसिमको हुनुपर्नेमा जोड दिइएको छ । श्रमजीवी पत्रकारले वर्तमानमा पनि न्युनतम् पारिश्रमिक पाउन नसकेका जस्ता धेरै समस्या विद्यमान रहेको बताउँदै वक्ताहरूले सञ्चारमाध्यम अभैm पनि समावेशी बन्न नसकेको बताउनुभयो । कार्यक्रममा फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङले सम्पूर्ण श्रमजीवि सञ्चारकर्मीलाई समेट्नसक्ने किसिमको नेतृत्व वर्तमानको आवश्यकता भएको बताउँदै राज्यको

सौल नेपाल बौद्ध गुम्बाद्वारा लोसार मनाउने तयारी

 सेर साङबो

सोल , सौल नेपाल बौद्ध गुम्बाद्वारा आगामी मार्च ज्ञद्द तारिक आईतवार सौलको एलोन गङनाम स्थित भब्य लोशार मनाउने तयारी गरिएको छ । फ़रवरी ५ तारिक सौलको दोङदेमुन स्थित बिबिन्न संघ संस्था को प्रतिबिधिहरुको उपस्थितिमा बसेको बैठकले सो निर्णय गरेको हो । सम्पूर्ण बौद्ध धर्म अवलम्बिहरु लगायत सम्पूर्ण नेपाली दाजु भाई दीदी बहिनीहरुलाई संगठित गर्दै भब्य लोशार विशेष सांस्कृतिक कार्यक्रम आयोजन गरी मनाउने निर्णय गरेको आयोजक कमिटीले बताबए। विश्वको जून सुकै

थकाली सेवा समाज कोरियाद्वारा फागू पुर्णिमामा प्रतियोगितात्मक आर्चरी खेलको आयोजना गरिने

 फोनिज कोरिया संवाददाता

थकाली  सेवा समाज दक्षिण कोरियाले थकाली जातीको महान पर्व तोरन्ल्ह (फागु पूर्णिमा होली) २०१७ उपलक्ष्यमा दोश्रो भूपी सेरचन स्मृति कप तारा खेल (आर्चरी) प्रतियोगिताको आयोजना गर्ने भएको छ । गत सालको सफल आयोजना पछि यस बर्ष पनि मार्च १२ तारिख आईतबारको दिन प्रतिष्प्रर्धात्मक रुपमा आयोजना गर्ने भएको हो । रोजगार तथा ब्यबसायको लागि कोरिया आई कार्यरत रहेका आर्चरी खेलाडीहरुको खेल कौशललाई प्रोत्साहन गर्ने उद्देशय अनुरुप थसेस कोरियाले कोरियाली भूमिमा प्रतिष्प्रर्धात्मक

२१४४औ ह्योल्मो सोनाम ल्होसार सम्पन्न

 निर्मल महर्जन

दक्षिण कोरिया, २१४४औ ह्योल्मो सोनाम ल्होसार हालै सम्पन्न भएको छ । “ह्योल्मो सम्पर्क समिति” आफनो ह्योल्मो जातिको संस्कृति ,परम्परा र रितिरिवाजलाई जगेर्ना गर्ने ,सामाजिक र धार्मिक क्रियाकलापमा आफना केहि योगदान पुर्याउने उद्धेश्यले स्थापित संस्था हो |यस उद्धेश्यलाई आत्मासात गर्दै विगतका वर्षहरुमा झै यस वर्ष पनि ह्योल्मो सम्पर्क समिति दक्षिण कोरिया द्वारा आयोजित २१४४औ मेह म्हो ज्या ल्हो ह्योल्मो सोनाम ल्होसार (छेवा चिक) को दिन सफलता पूर्वक  सम्पन्न गर्यो । सऊल नेपाल गुम्बाका प्रमुख 

नेवा: पुच: द. कोरियाको नवौ अधिबेसन भब्यताका साथ सम्पन्न

 

  सउल आन्नाम स्थित ईन्डियान पालेस रेष्टुरेन्टमा भएको नवौ अधिबेशनमा सर्ब सहमत अध्यक्ष  सानु प्रजापती सहित १३ जनाको कार्य समिती चयन भएको छ । जसमा बरिष्ठ उपाध्यक्ष  निर्मल महर्जन, उपाध्यक्ष  पुष्कर श्रेष्ठ, महा सचिब  राज कुमार डंगोल, सचिब  सकिन श्रेष्ठ, कोषाध्यक्ष नानु छोरी महर्जन्, सह- कोषाध्यक्ष अनिता श्रेष्ठ रहेका छन् । त्यसैगरी  सदस्यहरुमा सन्त मान श्रेष्ठ,  सुधिर श्रेष्ठ,  रसिक डंगोल,  सुसन डंगोल,  बिजय लाल श्रेष्ठ र उपेश श्रेष्ठ चयन गरेको 

दक्षिण कोरियामा किरायाको कार्यक्रम एतिहासिक सफल

 

  किरात राई यायोखा दक्षिण कोरियाले कोरियाको नया बर्स तथा महान चाड सलनालको अबसर पारेर दुई ठुला बृहत् सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।किरात राई यायोखा दक्षिण कोरिया केन्द्र सौल र किरात राई यायोखा शाखा बुसानले फरक फरक ठाउमा फरक फरक उद्देश्य राखेर कार्यक्रम सम्पन्न गरेको हो। गत जनवरी २७ बुसानमा किराया बुसान शाखाले दुर्गम पहाडी जिल्लाको बिध्यार्थी बालबालिकाहरुको लागि आर्थिक सहयोगार्थ भन्दै यलम्बर साङ्गितिक सौगात भाग १ नाम दिएर कार्यक्रमको

संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चको अन्तरक्रिया सम्पन्न

 फोनिज कोरिया सम्वाददाता

संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रबाश समिति संघिय लिम्बुवान सामाजिक मञ्च द. कोरियाले कोरियाको नयाँ बर्ष सलनालको बिदामा गत जनवरी २७ गते सउलको तुङ्देमुनमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघियता , पहिचान र आदिबाशी जनजातिहरूको अधिकार बिषयमा सम्पन्न उक्त कार्यक्रममा नेपाल आदिबाशी जनजातिमहासंघ, जातिय संस्था , संघिय गठबन्धन र पहिचानबादी संगठनका अध्यक्ष तथा प्रतिनिधिहरूको ब्यापक उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा आयोजक संघिय लिम्बुवान सामाजिक मञ्चका अध्यक्ष मिराप काम्बाङ्ले

शेर्पा संघ कोरियाद्धारा आयोजित साँस्कृतिक कार्यक्रम सफलता पूर्वक सम्पन्न

 सुरज गुरइ०

  शेर्पा संघ दक्षिण कोरियाद्धारा आयोजित नेपालीहरुको मौलिक पर्व मे मो च्या लो २१४४ औ ग्याल्बो लोछार विशेष सांस्कृतिक कार्यक्रम गरी संचालित भाग्यशाली बम्पर उपहार योजना खुलाउदै भब्य र सभ्यरुपमा सफलता पूर्वक सम्पन्न भएको छ। विशेष गरी यस वर्षा ग्याल्बो लोछार नेपाली राष्ट्रीय पात्रो अनुशार फरवरी २७ तारिक पर्ने भएता पनी कोरियामा भने कोरियन नयाँ वर्षा (सलनाल) को अवसरमा लामो बिदा हुने भएकोले नेपाली हरुको कार्य ब्यास्ततालाई मध्य नजर गर्दै

फोनिजले जिल्ला अबिधेशनको मिति तोक्यो

 प्रकाश राई

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले जिल्ला अधिवेसनको मिति तोकेको जनाईएको छ । बुधबार फोनिजको काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले माघ २५ देखि चैत २५ गतेसम्मका लागि मिति तोकेको हो । फोनिजको पहिलो महाधिवेसनको तयारी स्वरुप माघको अन्तिम सातादेखि दुई महिनामा जिल्ला अधिवेसन सक्ने योजना फोनिजले अघि सारेको हो । फोनिजले जिल्ला अधिवेसनअघि कम्तिमा पनि १० दिन अघि जिल्ला शाखाका सदस्यहरुको विवरण केन्द्रमा पठाउन भनेको छ । त्यसैले

गायक हरि योञ्जन सोनाम ल्होछार मनाउन कोरिया आइपुगे

 

फोनिज कोरिया संवाददाता सोल गायक तथा संगीतकार हरि योञ्जन तामाइ० समुदायको महान पर्व सोनाम ल्होछार मनाउन दक्षिण कोरिया आइपुगेका छन् । नेपाल तामाइ० संघ दक्षिण कोरियाको निमन्त्रणामा गायक योञ्जन कोरिया आएका हुन् । कोरियाको अन्तराष्ट्रिय विमान स्थल इन्छनमा गायक योञ्जनलाई स्वागत गर्न तामाइ० संघ कोरियाका पदाधीकारीहरु पुगेका थिए । तामाइ० संघ कोरियाले भोली जनवरी २७ तारिख आयोजना गर्न लागेको सोनाम ल्होसारमा गायक तथा संगीतकार योञ्जनले आफ्नो गीत संगीत प्रस्तुत गर्ने

सलनालमा थारु कल्याणकारिणी कोरियाको साधरणसभा गरिने

 

फोनिज कोरिया संवाददाता सोल दक्षिण कोरियामा विभिन्न सिलसिलामा बसोबास गर्दै आएका थारु समुदायको साझा संस्था थारु कल्याणकारी सभा कोरियाले यही सलनालको विदामा जनवरी २७ तारिख साधरणसभा तथा अन्तरक्रिया कार्यक्र गर्ने भएका छन् । साधरणसभामा वार्षिक गतिविधीको समिक्षा गर्दै संस्थालाई अझ सुदृढ बनाउने भावी योजनाबारे छलफल गरिने छ । २०१५ सालमा स्थापना भएको थारु कल्याणकारिणी सभाको यो पहिलो वार्षिक साधरणसभा हो । साथै कार्यक्रममा हाल संचालनमा रहेको यही सलनामा खोलिने भाग्याशाली

हङकङमा आदिवासी जनजाति राष्ट्रीय प्रतिस्ठानका केंद्रीय उपाध्यक्ष चन्द्र बहादुर गुरुङ सम्मानित

 फोनिज कोरिया संवाददाता

हङकङ, नेपालबाट आफ्नो नितान्त निजि भ्रमणमा हङकङ आइपुग्नु भएका रा प्र पा केंद्रीय सदस्य,कार्य सम्पादन समितिका सदस्य तथा आदिवासी जनजाति राष्ट्रीय प्रतिस्ठानका केंद्रीय उपाध्यक्ष चन्द्र बहादुर गुरुङको सम्मानमा प्रबासी नेपाली एकता समाज हङकङले भेटघाट तथा रात्रिभोजको आयोजना गरेको थियो । कार्यक्रममा हङकङ स्थित नेपाली महा-बाणिज्य दुताबास हंगकंगका महा बाणिज्य दूत कमल प्रसाद भट्टराई, बिभिन्न राजनितिक दलका भातृ संस्थाका अध्यक्षहरु लगाएत हङकङ स्थित बिभिन्न संघ संस्थाहरुबाट पाल्नु भएका अध्यक्ष लगाएत प्रतिनिधिको

यामदास घायल ‘सन्तलाल’को ‘कुहिरो भित्रबाट’ गजल संग्रह विमोचित

 फोनिज कोरिया संवाददाता

काठमाडौ, ‘सर्जकलाई सम्मान ! नवोदितलाई प्रोत्साहन !!’ नाराको साथ प्रत्येक महिनाको दोस्रो शनिबार हुँदै आएको तामाङ स्रष्टा समाजको नियमित मासिक साहित्यिक कार्यक्रम अन्तर्गतको ८५औं अङ्कमा यामदास घायल ‘सन्तलाल’को गजल संग्रह ‘कुहिरो भित्रबाट’ विमोचन कार्यक्रम सम्पन्न भएको छ। तामाङ स्रष्टा समाजका आयोजनामा गरिएको बिमोचन कार्यक्रममा साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका मातृभाषा बिभागका प्रमुख श्रबण मुकारुङ प्रमुख अतिथि रहनु भएको थियो । तामाङ स्रष्ट समाजका पुर्ब अद्धक्ष ङ्हेमा थाङ्पालको सभापतित्वमा भएको उक्त

नेवा: पुच: द. कोरियाको नवौ अधिवेशन जनावरी २९ तारिख आईतबारका दिन हुने

 निर्मल महर्जन

नेवा: पुच: द. कोरियाको नवौ अधिवेशन जनावरी २९ तारिख आईतबारका दिन हुने भएको छ । सन २००२ मा स्थापित यस नेवा: पुच: द. कोरियाले बिभिन्न पेशामा कार्यरत सम्पूर्ण नेवाहरुको एकभ्ध्यतता एबम आपसी सदभाब र भेपरी आउने समस्याहरुलाई आपसी समाधान गर्न र आफ्नो भासा कला, सस्कृतिलाई जिबित राख्न नेवा: पुच: द कोरियामा रहेको नेपाली संग सस्था र बिसेस ब्यक्तीहरुसँग सहकार्य गरी सहयोग लिदै, दिदै नेवा: पुच: द कोरियाले बिगत, बर्तमानमा आफ्नो

कोरियामा मगर समुदायले माघे संक्रान्ती धुमधाम मनाए

 

फोनिज कोरिया संवादादता सोल दक्षिण कोरियामा रहेका मगर समुदायहरुले आफ्नो मौलिक चाड माघे संक्रान्ती धुमधाम साथ मनाएका छन् । ठ्याक्कै माघेसंक्रान्ती भन्दा दोस्रो दिन आइतबार सउलमा भेला भई आफ्नो कला र संस्कृतीलाई अनुसरण गरी धुमधामसाथ मनाएका छन् । नेपाल मगर संघ दक्षिण कोरियाद्धारा आयोजित एक विषेश कार्यक्रममा लोकप्रिय मगर कलाकार लोकदोहोरी गायक कुमार पुन र गायीका गीता पाइजा मगरलाई निमन्त्रणा गरिएको थियो । श्रम सहचारी देवराज ढकालको प्रमुख आतिथ्यमा औपचारीक

कोरियामा नविन राईको श्रद्धाञ्जलीसभा गरिने

 

फोनिज कोरिया संवाददाता सउल किरात राई यायोक्खा र झापा मिलन समाजले संयुक्तरुपमा दुई हप्ता अघि गत कोरियामा निधन भएका नविन राईको श्रद्धाञ्जलीसभा यही आइतबार जनवरी ८ तारिख सउलको नेपाल हाउसमा गर्ने भएका छन् । इपिएस कामदारको रुपमा कोरिया आएका राईको डिसेम्बर २३ तारिख शुक्रबार सडकमा काम गर्नेक्रममा दुर्घनमा परी अचानक निधन भएको थियो । मृतक राई झापा जिल्ला शान्तिनगर २ का बासिन्दा हुन् । २३ वर्षिय राई ३० महिना अघि

कोरियामा च्यह तमु ल्होछार धुमधामले मनाईयो

 धन गुरुङ

सोल, तमु जातिको महान् साँस्कृतिक पर्व तमु ल्होछार कोरियामा रहेका तमु तथा गैर- तमुहरुले धुमधामले मनाएका छन । नेपालमा पन्ध्र पुसमा मनाईने गरे पनि विदेशमा तिथि नमिल्नाले यहाँका तमुहरुले गत आइतबार सोलमा भब्य कार्यक्रमको आयोजना गरी च्यह तमु ल्होछार मनाएको थियो । तमु धीँ कोरियाले हरेक वर्ष ल्होछारको अवसरमा कार्यक्रम आयोजना गर्दै आईरहेको छ । नेपाली दूतावास कोरियाका काउन्सेलर लेवर देवराज ढकालको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष प्रदिप

शेर्पा संघ दक्षिण कोरिया द्वारा साँस्कृतिक कार्यक्रम प्रचार प्रशार तिब्र

 

फोनिज कोरिया संवाददाता सउल शेर्पा संघ दक्षिण कोरियाद्धारा नजिकैदै गरेको कोरियन नयाँ वर्षा (सलनाल) मा नेपालीहरुको मौलिक चाड मे मो च्या लो २१४४ औ ग्याल्बो ल्होसार विशेष सांस्कृतिक कार्यक्रमको प्रचार प्रशार तिब्र परिएको छ। शेर्पा संघद्धारा बिभिन्न संघ संस्थाद्धारा आयोजित कार्यक्रम मार्फत प्रोमो पोस्टर सार्वजनिक गरेको छ। यसैक्रममा गत आइतबार सउलमा सम्पन्न तमू ल्होसार कार्यक्रममा संस्कृतीक कार्यक्रमको पोष्टर सार्वजनिक गरिएको थियो । बिगतको भन्दा कार्यक्रम भब्य सफल बनाउन स्थान देखि

तमु च्यह ल्हो ल्होछारको तयारी पूरा, आइतबार सबैलाई निम्तो

 धन गुरुङ

सोल , तमु धीँ दक्षिण कोरियाले आयोजना गर्न लागेको तमु च्यह ल्होछारको तयारी पूरा भएको छ । तमु जातिको महान साँस्कृतिक पर्व तमु ल्होछार हरेक वर्ष आयोजना गर्दै आईरहेको धीँले ल्होछार कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिन लागेको हो । ल्होछारको तयारीबारे जानकारी गराउँदै तमु धीँका अध्यक्ष प्रदीप गुरुङले यसपाली ल्होछार कार्यक्रम भब्य हुनेमा आशावादी ब्यक्त गरे । अघिल्लो ल्होछारको तुलनामा यो वर्ष ल्होछार कार्यक्रममा विभिन्न तमु मौलिक साँस्कृतिक प्रस्तुतिहरुको

किरात राई यायोक्खाले आगामी आइतबार चियापान गर्ने

 

फोनिज कोरिया संवाददाता सउल किरात राई यायोक्खा दाक्षिण कोरियाले गर्न लागेको “सुम्निमा सांगितीक सौगात भाग – ३ ” नामक कार्यक्रमबारे प्रचारप्रसार हेतु यही डिसेम्बर २५ तारिक आईतबार सउलमा चियापान कार्यक्रम गर्ने भएको छ । सो सांगीतिक कार्यक्रमलाई सफल बनाउन कोरियामा रहेका सबै संघ संस्था र बिभिन्न पेशामा आबद्द नेपालीहरु बीच आपसी समन्वयात्मक भूमिका कायम गर्न भेट घाट तथा चियापान कार्यक्रमको आयोजना गर्न लागेको हो । आगामी जनवरी १ तारिक गर्ने

भर्खरै...

फेसबुक

महिला / बालबालिका

दोलखाका नशा पीडित सर्मिलाको कोरियामा उपचार

काठमाण्डौ दोलखा भिमेश्वर नगरपालिकाका प्रमिला र छत्र मुग्राती आफ्नी जेठी छोरीको स्वास्थ्यका कारण क्रमश

Manju Gurung / November 11, 2016

प्रत्यक्ष गायनमा रमे गुल्मेली तिज

सुवन समस्त हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर कोरियामा रहेका गुल्मेली हरुले भब्य रुपामा तीज क्रमश

Manju Gurung / September 6, 2016

कोरियामा विभिन्न कार्यक्रमका साथ तीज सम्पन्न

फोनिज कोरिया सम्वाददाता दक्षिण कोरिया, नेपाली दिदीबहिनीहरुले हरेक वर्ष मनाउदै आएको हरितालिका तीज यसपाली पनि क्रमश

Manju Gurung / September 5, 2016

लोकप्रिय

कोरिया समाचार

कोरियामा केसीटियुद्वारा मजदुरको न्युनतम ज्याला बृद्दीको माग गर्दै आन्दोलन शुरु

कोरियामा प्रत्येक बर्ष सरकारले न्युनतम ज्याला निर्धारण समिति मार्फत मजदुरहरुको न्युनतम ज्याला निर्धारण गर्ने क्रमश

Manju Gurung / February 14, 2017

कोरियाको ६६ तल्लाको अपार्टमा आग्लागी , ४ जनाको मृत्यु

फोनिज कोरिया संवाददाता सोल दक्षिण कोरियाको दोइ०थान सिटी स्थित दोइ०थान मेथापोलिस अपार्टमा शनिबार विहान ११ क्रमश

Manju Gurung / February 4, 2017

 भिडियोहरु

For Advertise:
 fonijcorea@gmail.com
लेख, रचना र समाचारका लागि:
 fonijcorea@gmail.com
About us
Fonij Korea (www.fonijkorea.net) is global’s number 1 news publishing More...
आजको कार्टुन
सर्वाधिकार © 2012 - 2017: Fonij Korea मा सार्बधिक सुरक्षित छ. | Advertise | Contact | About Designed by: Profile Nepal