तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव वानकी मुन कोरिया फर्के संगै राष्ट्रपतिको इच्छा दोहोराए

 

फोनिज कोरिया संवादादता सउल संयुक्त राष्ट्रसंघका पूर्व महासचिव वानकी मुन विहिबार आफ्नो घर दक्षिण कोरिया फर्केका छन् । कोरिया प्रवेश गरे लगतै इन्छन विमान स्थलमा पत्रकार सम्मेलन गरी दक्षिण कोरियाको राट्रपतिको महत्वक्षा दोहोराएका छन् । मुनले पत्रकार सम्मेलनमा देशले भोगिरहेको आर्थिक, सुरक्षा र राजनीतिक चुनौतिहरुलाई सामना गर्न राष्ट्रको नेतृत्व राष्ट्रपतिको लागि आफू तयार भएको स्पष्ट पारे । तर उनले राष्ट्रपतिय पद सरकार परिवर्तनको लागि हैन राजनीतिक परिवर्तनको लागि भएको पनि

सलनाल आउन दुई साता अघिदेखि नै अग्रिम बुकिइ०को लागि कोरियनहरु रतभर काउन्टरमा

 

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियाका महान चाड सलनाल (नयाँ वर्ष) आउन १७ दिन बाँकी छ । तर अहिले देखि नै मानिसहरु घर जाने टिकट बुकिइ० गर्न रातभर लाईनमा बसेका छन् । मंगबार जनवरी १० तारिख सउल स्टेशनको टिकट काउन्टर अघिल्तीर काउन्टर खुल्नुभन्दा अघिदेखि नै मानिसहरु रातभर लाईमा बसेका छन् । जाडो छल्न ब्लान्केट ओढेर मानिसहरु लाइनमा बसेका छन् । लुनार पात्रो अनुसार नयाँ वर्ष सलनालको विदामा कोरियामा यो वर्ष

दक्षिण कोरियामा एक्लै बस्न रुचाउनेको संख्या बढ्दो

 

सोङ साङ–हो दक्षिण कोरियाको राजधानी सहर सिओलमा कार्यरत एकजना ४० वर्षीया जो चो दुई दशकदेखि एक्लो जीवन बाँचिरहेकी छिन् । उनी पारिवारिक जिम्मेवारीको बोझबाट मुक्त रहेको र पेशागत करिअरलाई निरन्तर अघि बढाएको बताउँछिन् । कहिलेकाँहि, विदेश यात्रामा निस्कँदा साथीसँगीको साथ नपाउँदा दुखित हुन्छिन्, तर उनी बन्धनमुक्त जीवनशैलीबाट सन्तुष्ट छिन् । उनको विचारमा विवाहपछि यो सन्तुष्टी हराउँछ – किनभने उनका धेरै साथीहरु काममा र शिशुस्याहारमा अल्झिएका छन् । “साँचो कुरा के

कोरियामा फैलिएको बर्ड फ्लूले हालम्म २२ लाख भन्दा बढी कुखुरा सखाप

 

फोनिज कोरिया संवाददाता सउल, दक्षिण कोरियामा हाल फैलिरहेको बर्ड फ्लूले (पंक्षीबाट फैलिने रोग) हालसम्म २२.५ लाख भन्दा बढी कुखुरा र हासहरु मारिसकेको बर्ड फ्लू नियन्त्रण अधिकारीहरुले बताएको छ । कोरियन संचारमाध्यमहरुले उल्लेख गरेअनुसार नोभेम्बर ६ तारिखदेखि फैलिएको यो रोगका कारण कुल संख्याको १५ प्रतिशत कुखुराहरु मारिएको अधिकारीहरुले शनिबार बताएका छन् । देशभर कुखुरा र हाँसका फर्महरु तहसनहस गर्नुका साथै भाइरस प्रतिरोधक औषधीको प्रयोग गर्दै बर्ड फ्लू नियन्त्रण गर्ने प्रयास गरिरहेका

कोरियन एयरका पाइलटहरुले तलब बृद्धीको माग राख्दै हडताल शुरु गरे

 

फोनिज कोरिया संवाददाता सउल कोरियन एयरका पाइलटहरुले २९ प्रतिशत तलब बृद्धीको माग राखी विहीबारदेखि १० दिने हड्ताल शुरु गरेको कोरियन संचारमाध्यले जनाएको छ । शुक्रबार पनि हड्ताल जारी छ । इन्छन अन्तराष्ट्रिय विमान स्थलमा कोरियन एयर पार्कीइ० गरिएका छन भने उडान रद्धका सूचना जारी गरिएको छ । पाइलटहरुको हड्तालका कारण राष्ट्रिय तथा अन्तराष्ट्रिय उडानमा प्रभाव परेको छ । विषेश गरी हइ०कइ०, दुवाई र टोकियोका रुटमा यात्रु र कारगो गरी १

कोरियाका राष्ट्रपति पार्क बिरुद्ध आज संसदमा मतदान हुँदै

 लिलु डुम्रे

सउल दक्षिण कोरियामा राष्ट्रपति पार्क ग्युन हयेको बिरुद्धमा आज संसदमा मतदान हुँदैछ। दुई तिहाईले मात्रै महाअभियोग पारित हुने संबैधानिक ब्यवस्था छ। विपक्षी गठबन्धनका मुख्य विपक्षी डेमोक्रेटिक दल , दुई साना दल जनता र जस्टिस गरि एक सय ७२ सांसद संख्या छ। दुई तिहाईको लागि आवश्यक पर्ने दुई सय मत सत्तारूढ़ सेनुरी दलका २८ सांसदले फ्लर क्रस गरे मात्रै संभव छ। महाअभियोगको पक्षमा सत्तारूढ़ दलका ४० सांसदहरुले मतदान गरि महाअभियोग पारित

कोरियामा आज राती (सोमबार) सबैभन्दा ठूलो चन्द्रमा देखिने

 

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा आज (नोभेम्बर १४ तारिख ) राती ठूलो आकार र थप ज्योति सहित चन्द्रमालाई हेर्न पाइने छ । कोरियामा ६८ वर्षपछि यस्तो ठूलो चन्द्रमा देखिन लागेको खगोल विज्ञान र अन्तरक्ष विज्ञान संस्थाले बताएको छ । चन्द्रमाको साविक साइजभन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत थप उज्यालो देखिने बैज्ञानिकहरुलो बताइएका छन् । वायुमण्डलमा जुन आफ्नै पथमा हिड्दै गर्दा पृथ्वीको नजिक आएकोले यसरी जुनलाई ठूलो आकारमा देख्न

कोरियाको आन्दोलनमा मैले जे देखे

 मञ्जु गुरुइ०

सउल, दक्षिण कोरियामा अहिले राष्ट्रपति पार्क गुनहेको राजीनामा माग्दै जनप्रर्दशन बढ्दो छ । कोरियाको हरेक संचारमाध्यम अहिले राष्ट्रपति विरुद्धको हट समाचारले तातेको छ । राजधानी सउलको मुख्य भाग ख्वाग्ंहामुनमा मानिसहरु टेन्ट टाँगेर दिनरात प्रदर्शनमा छन् । गत हप्ताको शनिबार सउलमा अचानक स्वत उर्लेका जनमानसको भिडले थप उर्जा दियो । त्यपछि विभिन्न पेशा र समूहका हजार भन्दा बढी संगठनलाई समेटेर बनेका आयोजकले  शनिबार बृहत जनप्रर्दन गरिने सूचना जारी गरयो । राष्ट्रपतिको

बस दुर्घटनामा चारको मृत्यु २२ जना गम्भीर घाइते

 

फोनिज कोरिया सम्वाददाता दक्षिण कोरियाको झल्लाबुक्दोमा रहेको देदुनसानका लागि आइतबार ४५ जना यात्रु लिएर हिडेको पर्यटकीय बस बिहान देजन सहरको देदकगु सिन्देदोङमा दुर्घटना भएको छ । बिहान ९ बजेर ३२ मिनेटमा दुर्घटना भएर चारजनाको मृत्यु भएको छ भने २२ जना गम्भीर घाइते भएका छन् । क्यगीदोको सुवनबाट झल्लाबुक्दोको लागि छुटेको बस क्यङबुराजमार्गमा गुडिरहेको बेला सोही दिशातर्फ गुडिरहेको कारलाई जोगाएर अगाडि बढने क्रममा ठोक्किएर दुर्घटनाग्रस्त भएको प्रहरीलाई उद्धत गर्दै स्थानीय संचारमाध्यमहरुले

भोली कोरियाको तापक्रम माईनसमा झर्ने

 ऐश्वर्य श्रेष्ठ

सोल -दक्षिण कोरियामा नोभेम्बरको सुरुवातमैं तापक्रम माईनसमा झर्नेछ ।कोरिया मौंसम विभागले जनाए अनुसार मंगलबार भोली बिहान तापक्रम माईनसमा पुग्ने बताएको छ । भोली बिहानको तापक्रम राजधानी सोलमा माईनस २ डिग्री सेल्यिस, दिउसो ८ डिग्री सेल्यिसको वरपर रहने विभागले जनाएको छ ।कोरियाको कतिपय क्षेत्रमा माईनस ५ डिग्री तलसम्म तापक्रम पुग्नेछ ।ख्यंगी प्रान्तको सुवनमा माईनस ३ डिग्री सेल्यिस र खांगवनको छुंनछनमा माईनस ५ डिग्रीसम्म तापक्रम पुग्नेछ । बुधबारसम्म तापक्रम माईनसमा रहनेछ भने बिहीबारबाट

कोरियाको बिभिन्न शहरमा ‘छक्का पन्जा’ भब्य रुपमा प्रदर्शन हुदैं |

 यम श्रीस

उच्च कमाइ गर्ने फिल्ममा रेकर्ड राखिरहेको ‘छक्का पञ्जा’ प्रदर्शनको छैठौं सातामा चलिरहँदा पनि ‘छक्का पञ्जा’ हेर्न आउने दर्शकको ओइरो नघटेपछि लक्ष्मीपूजाको दिन चलचित्रले प्रदर्शनको ५१ दिन पार गर्ने लगभग पक्कापक्की भएको छ । चलचित्रका निर्माता तथा अभिनेता दिपकराज गिरी यतिबेला राजधानीका सबै मल्टिप्लेक्समा ५१ दिने सफलता मनाउने तयारीमा जुटिसकेका छन् । भाद्र २४ बाट प्रर्दशन थालेको ‘छक्का पञ्जा’ को दबदबा बजारमा कायमै छ । चलचित्रले देशभित्रैबाट ४० दिनमा १३ करोड

कोरियन प्रसिद्ध भायोलिनवादक जुको मृत्यु

 ऐश्वर्य श्रेष्ठ

सोल-दक्षिण कोरियाको प्रसिद्ध भायोलिनवादक क्योन ह्यक जुको मृत्यु भएको छ । बुधबार बुसानमा उनको हार्ट अटयाकको कारण निधन भएको हो ।३१ बर्षीय जु बिहान १२.१० बजे अचेत अवस्थामा टयाक्सीमा भेटिएका थिए । उनी हुन्डाई विचमा रहेको होटलमा नाम गु जिल्लाबाट साथीहरुसंग रक्सी खाएर फर्किदैं रहेको योन्हाप समाचार एजेन्सीले उल्लेख गरेको छ । टयाक्सी ड्राईभरले उनी निदाएको होला भन्ने सोचेका थिए ।तर १२.३० मा होटल आईपुग्दा जुले श्वास फेर्न छोडीसकेका थिए

उत्तर कोरियाले सन २०२० सम्म सय वटा आणविक हतियार निर्माण गर्नसक्छ

 ऐश्वर्य श्रेष्ठ

सोल –उत्तर कोरियाले सन २०२० सम्म अमेरिकाको मुख्य भुभागमा आक्रमण गर्न सक्ने आणविक हतियारको संख्या ५० देखि सयसम्म निर्माण गर्न सक्नेछ । कन्जरभेटिभ रयाण्ड करपोरेसनले दाबी गरे अनुसार लामो दुरीको आणविक हतियार निर्माण गर्ने दाबी गरेको हो ।रयाण्डको रिपोर्टमा भनिएको छ उत्तर कोरियासंग प्रशस्त आणविक हतियार निर्माण सामाग्री भएको अनुमान गरिएको छ । तत्काल १३ देखि २१ आणविक हतियार निर्माण गर्न सक्ने सामाग्री रहेको छ । सन २०२० देखि २५

कोरियामा शक्तिशाली तुफान, बुसानमा चारजनाको मृत्यु

 

फोनिज कोरिया सम्वाददाता दक्षिण कोरियामा मंगलबार रातीदेखि बुधबार दिउँसोसम्म शक्तिशाली तुफान आएको छ । मंगलबार जेजु टाँपूबाट सुरु भएको आँधीबेहेरी तुफान बुधबार बिहानदेखि कोरियाको दक्षिणी भेगमा दिनभर आएको थियो । विशेषगरी दक्षिणी भेगका केही क्षेत्रमा प्रति सेकेन्ड ५६.५ मिटरको हूरी बतास चल्नुका साथै  दुई सय पचास मिलिमिटर भन्दा बढी पानी परेको थियो । हुरी बतास र झरीका कारण केही ब्यक्ति घाइते हुनुका साथै बुसानमा चार जनाको मृत्यु भएको कोरियन समाचार

कोरियन सरकारलाई दबाब दिन केसिटियुले अक्टोबर १ मा बृहत जुलुसको आयोजना गर्ने

 

फोनिज कोरिया संवाददाता दक्षिण कोरिया – कोरियन सरकारले कानुन उल्लंघन गर्दै एकतर्फि रोजगार नियम निर्देशिका बनाएको छ । सो निर्देशिका बमोजिम कम्पनीहरुले आफु खुशि कम्पनीको नियमहरु परिबर्तन गर्न सक्नेछ । यसै रोजगार निर्देशिकालाई आधार मानी सरकारले सर्बाजनिक क्षेत्र (रेल, बिधुत, अस्पताल, सडक लगायत १०२ वटा)मा मुल्याङकन ज्याला प्रणली (सबैलाई समान तलब नदिने कामको मुल्याङकनको आधारमा तलब तोकिने र मुल्याङकनको आधारमा निस्कासन गर्ने)लागु गर्ने भएको छ । यो प्रणाली पहिला सर्बजनिक

प्रवासीहरुको बहुसाँस्कृतिक मेला माम्फको तयारी पुरा

 अशोक पोख्रेल

छाङवन, प्रतेक वर्ष कोरीयामा गरिने प्रवासीहरुको बहुसाँस्कृतिक मेला माम्फ MAMF( Migrent Ariang Multicultural Festival -2016) को सम्पुर्ण तयारी पुरा भएको छ । ख्यङनाम अन्तर्गत रहेको छाङवन शहरको योङजी साँस्कृतिक पार्कमा यही सेप्टेम्वर ३० देखी अक्टोवर २ सम्म हुने भएको हो । कोरीयाको सबैभन्दा ठुलो प्रवासीहरुको यो बहुसाँस्कृतिक मेला माम्फ आयोजक कमिटीको आयोजना र ख्यङनाम माइग्रेन्ट सेन्टरको ब्यबस्थापनमा हुनेगर्दछ । १५ भन्दा बढी राष्ट्रहरुको सहभागी र प्रतिस्प्रधा हुने यो महामेलामा प्रतेक

स्याङ्जा परिवारको नवौं सधारणसभाद्धारा राजु भण्डारीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन

 नेत्र पौडेल

कोरिया-स्याङ्जा परिवार गणतन्त्र कोरिया को नवौं सधारणसभा राजु भण्डारी को नेतृत्व मा पन्द्र सदस्यीय नयाँ कार्यसमिति चयन गरि सम्पन्न भएको छ। सद्भभाव संगै बिताउ प्रदेशी जीवन ” भन्ने मुल नाराका साथ सन १९९७ मा स्थापना भई विभिन्न सामाजिक कार्यमा सक्रिय स्याङ्जा परिवार दक्षिण कोरिया को नवौं साधारण सभा तथा अधिबेशन गत सेप्टेम्बर १६ मा दक्षिण कोरियाको राजधानी सोल स्थिती नेपाल हाउसमा सम्पन्न भएको हो।   नव निर्वाचित कार्यसमितिमा अध्यक्ष राजु

कोरियामा सोमबार साझ ५.८ रेक्टरको भूकम्प गयो

 

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियाको ख्याइ०साइ० भुक्दो प्रान्तको ख्याइ०जु शहरमा सोमबार साझ लगातार दुई पटक भूकम्पको महसुस गरिएको छ । पहिलो पटक ७ बजेर ४४ मिनटमा गएको भूकम्पको ५.१ रेक्टर मापन गरिएको छ भने दोस्रो पटक ८ बजेर ३२ मिनेटमा गएको भूकम्पको  ५.८ रेक्टरको मापन गरिएको कोरियन संचारमाध्यमले जनाएको छ । ख्यइ०जु शहरभन्दा दक्षिण पश्चिम तर्फ ९ किलोमिटर दुरीमा भूकम्प गएको छ । सउलदेखिदेखि उल्सान , बुसान , थेगु

कोरियामा तेल टयान्की दुर्घटना, ठूलो क्षतिबाट बच्यो

 

फोनिज कोरिया संवादादता सउल दक्षिण कोरियामा आइतबार विहान ७ बजे तिर छुइ०छुइ०भुक्तोमा गुडिरहेकै बेला हवाई तेल बोकेको ट्यान्की पल्टेर दुर्घटनामा परेको कोरियन संचारमाध्यमले जनाएको छ । फेन्तेकबाट छेजनतिर जादै गरेको २५ टन भारको तेल ट्यान्की हाइवेमा पल्टेको हो । टयान्कीमा ३२ हजार लिटर तेल भएपनि ५ सय लिटर मात्रै बाहिर निस्केका थिए । ट्यान्की पल्ट्को बेला बरीपरी नजिकै कुनै पनि गाडी नभएकाले आगलागी हुनबाट बचेको थियो । पल्टेको टयान्कीमा अर्को

कोरियाको जनसंख्या ५ करोड नाघ्यो ,युवाको भन्दा बृद्वको संख्या बढ्दो

 किसन गौतम

सउल पछिल्लो जनगणना अनुसार कोरियाको जनसंख्या बढ्दो क्रममा रहेको कोरियान संचारमाध्यमले जनाएको  छ । बुधबार प्रकाशित सरकारी तथ्यांक अनुसार यहाको जनसंख्या ५१..०७ मिलियन अथवा ५ करोड भन्दा माथि पुगेको छ । यो अनुपात यसभन्दा पहिला सन् २०१० को तथ्यांक भन्दा २.७ प्रतिशत बढि हो । औसत एक स्क्यार किलोमिटर बराबर ५ सय ९ जनाको जनसंख्याको चाप रहेको तथ्यांकमा उल्लेख छ । त्यस्तै सबैभन्दा धेरै ४९.५ प्रतिशत जनासंख्या राजधानी सोलमा रहेको

गर्मीको कारण कोरियामा मर्नेको संख्या १६ पुग्यो

 ऐश्वर्य श्रेष्ठ

एजेन्सी,सोल-दक्षिण कोरियामा गर्मीको कारण मर्नेको संख्या १६ जना पुगेको छ ।कोरिया स्वास्थ्य रोकथाम तथा नियन्त्रण विभागले बताए अनुसार सन २०११ यता सब भन्दा बढी तातो हावाको कारण कोरियामा मृत्यु भएको हो । सन २०१२ मा सो संख्या १५ जना रहेको थियो भने गत बर्ष ११ जनाको मृत्यु भएको थियो ।वायुविज्ञानले सोलमा ११ दिनसम्म तातो हावा वहन सक्ने चेतावनी दिएको थियो ।हालसम्म करिब १८ सय गर्मी संबन्धी रोगबाट ग्रस्त भएका छन्

आज कोरियाको स्वतन्त्र दिवस

 

फोनिज कोरिया संवाददाता सउल आज अगष्ट १५ तारिख कोरियाको स्वतन्त्र दिवस । जापानको शासनबाट मुक्ति पाएको दिन ।  ७१ वर्ष अघि  सन १९४५ मा कोरिया जापानको उपनिवेशबाट स्वतन्त्रत भएको थियो । कोरियन सरकारले आज सार्वजनिक विदा दिदै भब्यरुपमा कार्यक्रम गरी स्वतन्त्र दिवस मनाउदै छन् । आजको दिन राष्ट्रप्रमुखबाट राष्ट्रिय झण्डोत्लन देखि सुरक्षा शक्तिको प्रर्दनी , सास्कृतीक प्रस्तुती, समय सान्दर्भीक विषयमा बहस लगायत विभिन्न ऐतिहासीक तथा सार्वजनिक स्थलमा कार्यक्रमहरु गरी दिवस

कोरियामा बिहिबार सन २००८ यताकैं सब भन्दा गर्मी,शुक्रबार पनि कायम रहने

 फोनिज कोरिया संवाददाता

सोल-दक्षिण कोरियाको मौंसम विभागले बिहिबार अत्यधिक गर्मी भएको जनाएको छ ।सन२००८ यताकैं सर्वाधिक गर्मीका दिन भएको भन्दैं सचेत गराएको थियो ।कोरियाको धरैंजसो भागमा ३५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।   मध्यान्ह सब भन्दा उच्च तापमान उत्तरी ख्योंसांग प्रान्तको योंगछन मा ३७.७ डिग्री सेल्सियस पुगेको थियो ।गर्मीका कारण कोरियामा हजार बढी बिरामी भएका छन् । कोरिया भुगर्भ विभागले बताए अनुसार शुक्रकार पनि गर्मी उच्च रहने जनाएको छ । अगष्ट

कोरियामा अत्याधिक गर्मी

 ऐश्वर्य श्रेष्ठ

सोल,-दक्षिण कोरियामा गर्मी अत्यधिक बढेको छ ।बिहिबार दिउसो राजधानी सोलको तापक्रम ३६ डिग्री बढी मापन गरेको मौंसम विभागले जनाएको छ । विभागको अनुसार यो हप्ता भर तापक्रम उस्तैं रहने छ ।मौंसम विभागले बिहिबार गर्मी बढी भएकोले दिउसो सर्तक गराएको थियो । यो हप्ता मात्र गर्मीको कारणले ९० बर्षीय वृद्धाको मृत्यु भएको थियो ।मौंसमविज्ञहरुको अनुसार अगष्टदेखि सेप्टेम्बरको मध्यसम्म गर्मी कायम रहने बताएको छ । सेप्टेम्बरको अन्तबाट मौंसम चिसो हुने कोरिया वायुविज्ञान

भर्खरै...

फेसबुक

महिला / बालबालिका

दोलखाका नशा पीडित सर्मिलाको कोरियामा उपचार

काठमाण्डौ दोलखा भिमेश्वर नगरपालिकाका प्रमिला र छत्र मुग्राती आफ्नी जेठी छोरीको स्वास्थ्यका कारण क्रमश

Manju Gurung / November 11, 2016

प्रत्यक्ष गायनमा रमे गुल्मेली तिज

सुवन समस्त हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर कोरियामा रहेका गुल्मेली हरुले भब्य रुपामा तीज क्रमश

Manju Gurung / September 6, 2016

कोरियामा विभिन्न कार्यक्रमका साथ तीज सम्पन्न

फोनिज कोरिया सम्वाददाता दक्षिण कोरिया, नेपाली दिदीबहिनीहरुले हरेक वर्ष मनाउदै आएको हरितालिका तीज यसपाली पनि क्रमश

Manju Gurung / September 5, 2016

लोकप्रिय

कोरिया समाचार

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव वानकी मुन कोरिया फर्के संगै राष्ट्रपतिको इच्छा दोहोराए

फोनिज कोरिया संवादादता सउल संयुक्त राष्ट्रसंघका पूर्व महासचिव वानकी मुन विहिबार आफ्नो घर दक्षिण कोरिया क्रमश

Manju Gurung / January 12, 2017

सलनाल आउन दुई साता अघिदेखि नै अग्रिम बुकिइ०को लागि कोरियनहरु रतभर काउन्टरमा

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियाका महान चाड सलनाल (नयाँ वर्ष) आउन १७ दिन बाँकी छ । तर अहिले देखि नै क्रमश

Manju Gurung / January 10, 2017

 भिडियोहरु

For Advertise:
 fonijcorea@gmail.com
लेख, रचना र समाचारका लागि:
 fonijcorea@gmail.com
About us
Fonij Korea (www.fonijkorea.net) is global’s number 1 news publishing More...
आजको कार्टुन
सर्वाधिकार © 2012 - 2017: Fonij Korea मा सार्बधिक सुरक्षित छ. | Advertise | Contact | About Designed by: Profile Nepal