तपाईं अहिले इपिएस सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

सिबिटी परिक्षा स्थगित भएपछि कोरियामा अवैधानिक नेपाली कामदारको संख्या बढ्यो

 लिलु डुम्रे

दक्षिण कोरियाले २०१७ को लागि सिबिटी परिक्षा स्थगित गरेका कारण नेपाली अवैधानिक कामदारको संख्या बढ्न थालेको छ। कम्प्युटर बेस्ड टेस्ट (सिबिटी) मार्फत पास भएर कोरिया फिर्ता हुनेहरुको प्रतिक्षा सुची धेरै भएपछि यस बर्षलाई कोरियाले सिबिटी रोकेको हो। जनवरीको पहिलो साता श्रम मन्त्रालयले इपिएस लागु भएका १६ देशमा यस बर्ष सिबिटी संचालन नगर्ने निर्णय गरेको थियो। बैधानिक रुपमा कोरियामा तीन वर्ष काम गरी हाल कार्यरत अवस्थामा स्वदेश फर्केको व्यक्ति सिबिटी परिक्षाका

ईपीएसमा यस कारण बढ्यो युवाको आकर्षण, ७४ हजार ८ सयको आवेदन भरे

 देवेन्द्र सम्बाहाम्फे

  काठमाडौं,  रोजगारीका लागि दक्षिण कोरिया जान चाहने युवाहरुको जमात झनै बढ्ने थालेको छ । यसो भनौं, रोजगार अनुमति प्रणाली (ईपीएस) प्रति नेपाली युवाहरुको आकर्षण झनै बढेको छ । ईपीएस अन्तर्गत आठौं संस्करणको परीक्षाका लागि गत ९ गते बिहान १० बजेदेखि शुक्रबार ४ बजेसम्ममा अधिराज्यभरबाट अनलाइनमार्फत ७४ हजार ८  सय २५ जनाले आवेदन दिएका छन् । ईपिएस शाखाका अधिकृत शोभाकर भण्डारीका अनुसार  ग्लोवल बैंकमा भने ७५ हजार ९ सय २५

खुल्यो (इपीएस) कोरियण भाषा परीक्षाको अनलाईन फारम, यो वर्षको परीक्षा २०७४ सालको जेठ २७ र २८ गते हुने

 प्रकाश राई

काठमाडौं , रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत सन् २०१८ को कोरियन भाषा परीक्षाको अनलाइन फारम खुलेको छ । मंगलबार राति १२ बजेदेखि अनलाइन फारम खुलेको हो । बैंकमार्फत शुल्क तिर्नुपर्ने भएकाले बुधबार कार्यालय समयपछिमात्रै फारम भर्न सकिनेछ । १८ गतेसम्म इपीएस परीक्षाको अनलाइन आवेदन फारम बुझ्ने इपीएस कोरिया शाखाले जनाएको छ । पहिलोपटक नेपालमा कोरियन भाषाका लागि अनलाइनबाटै फारम भर्ने सुविधा दिइएको छ । यसले फराम भर्न रातभर लाइन बस्नुपर्ने बाध्यता

ईपिएस परीक्षाको शुल्क संकलन ग्लोबल आइएमई बैंकले गर्यो

 प्रकाश राई

  काठमाडौं, ग्लोबल आइएमई बैंकले इपिएस कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलन गरेको छ । ग्लोबल आइएमई बैंकले देशभरका आफनो ९४ शाखाहरुबाट विगतका बर्षहरुमा जस्तै इपिएस कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलन सुरु गरेको हो । आज देखि १० दिनसम्म देशका विभिन्न स्थानहरुमा परीक्षा शुल्क ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाहरुबाट संकलन गर्ने व्यवस्था मिलाइएको बैकले जनाएको छ । नेपाल सरकार श्रम मन्त्रालय बैदशिक रोजगार विभागसंगको सहकार्यमा सुरुवातदेखि नै ग्लोबल आइएमई

इपिएसबाट आएका कामदारलाई थेगुमा कम्प्युटर तालिम

 

फोनिज कोरिया सम्वाददाता थेगु, वैदेशिक रोजगार प्रणाली इपिएसबाट आइ कोरियामा काम गरिरहेकाहरुलाई लक्षित गरी एचआरडि कोरिया थेगु शाखाले कम्प्युटर computer CAD(computer aided designs ) र इलेक्ट्रिक  सम्वन्धि तालिम दिने भएको छ । आगामी मार्च २६ बाट सुरु हुन लागेको उक्त तालिक कक्षामा सहभागी हुन चाहने इच्छुक महानुभावहरुले यहि मार्च २३ बिहीबारसम्ममा फर्म भरिसक्नुपर्ने एचआरडि थेगु शाखाले जनाएको छ । HRD कोरीयाले वीभीन्न सीप मुलक तालीम दिदै आएको छ । नोट : शुरूमा आउनेलाई

कोरियन भाषा परिक्षा आवेदन चैत्र ९ बाट हुने

 लिलु डुम्रे

काठमाडौं, रोजगार अनुमति प्रणाली अन्तर्गत संचालन गरिने आठौ कोरियन भाषा परिक्षाको लागि इपिएस कार्यलयले यस पटकदेखि अनलाइन मार्फत आवेदन दिने व्यवस्था गरेको छ । चैत्र ९ देखि १८ सम्मका लागि खुला गरिएको दर्ता आवेदन समयमा आवेदकको चापका कारण सर्भरमा समस्या उत्पन्न नहुनेमा कार्यलय आशावादी देखिएको छ । हाल संचालित ईन्टरनेट क्षमतालाई दोब्बर वृद्धि गरिएको कार्यालयले जनाएको छ । धेरै आवेदक एकै समय लग इन हुँदा शर्भरमा समस्या आएमा इन्टरनेट सेवा

कोरियाले १० हजार कामदार लैजाने

 

  काठमाडौँ :  कोरिया सरकारले रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत सन २०१८ का लागि लगभग १० हजार नेपाली कामदार लैजाने भएको छ । यो कोटा वि.सं. २०७४ को जेठ महिनामा सञ्चालन हुने परीक्षामा सामेल भई पास हुने नेपाली कामदारका लागि छुट्याएको अनुमानित पास सङ्ख्या हो । वैदेशिक रोजगार विभाग इपीएस शाखाले चैतमा परीक्षा आवेदन र जेठमा परीक्षा सञ्चालनका लागि कोरियाको मानव संशाधन बोर्डलाई गरेको प्रस्ताव स्वीकृत गरेको छ । इपीएस

कोरियन भाषा परीक्षाको फारम चैत ९ गतेदेखी खुल्ला गर्न प्रस्ताव, यो पटक लाईनमा नबसी अनलाईन फारम भर्न सकिने

 प्रकाश राई

काठमाडौं,  रोजगार अनुमति प्रणाली इपीएस अन्तरगत सन् २०१८ को कोरियन भाषा परीक्षाको फारम चैत ९ गतेदेखी खुल्ला गर्न प्रस्ताव गरेको छ । कोरियाको मानव संशाधन विभागलाई प्रस्ताव पठाईएको छ भने यो पटक अनलाइन फारम हुनेछ भने चैत ९ देखि १८ गतेसम्म इपीएस परीक्षाको अनलाइन आवेदन फारम बुझ्न कोरियाको मानव संशाधन विभागलाई प्रस्ताव पठाइएको इपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाद्धारा जानकारी गराईएको छ । उनका अनुसार यो पटकबाट अनलाइनबाटै फारम भर्ने

कोरियाले सुरुवातमै पठायो ५ सय कामदारको ‘लेबर कन्ट्रयाक्ट’

 

दक्षिण कोरियाले सन् २०१७ को पहिलो लटका लागि नेपाली कामदरलाई लैजान सुरु गरेको छ । कामदारको छनोट सुरु गरे लगत्तै भाषा परीक्षा पास गरेका ५ सय नेपालीको श्रम सम्झौता पठाएको छ । यसै साता सन् २०१७को लागि इपीएस पास गरेका नेपाली कामदारको छनोट सुरु गरेको कोरियाले सुरुवातमै ५ सय कामदारको ‘लेबर कन्ट्रयाक्ट’ पठाएको हो । कोरियाको मानव संसाधन विकास विभागले पहिलो चरणमा कृषि र उत्पादनमूलक तर्फका कामदार छान्ने क्रम तीब्र

फारानमा हुने एमटियु ओसान शाखाको छलफलमा उपस्थितीको आग्रह

 

फोनिज कोरिया संवाददाता सोल प्रवासी मजदुरको हक अधिकार सुनिस्चित साथै समस्या समाधानको निमित्त गठित कोरियामा रहेको सम्पूर्ण देशको प्रवासी मजदुरहरुको साझा संगठन प्रवासी मजदुर संगठन (एमटियु)को ओसान शाखाले फेब्रवरी १९ तारिख फारानमा छलफल कार्यक्रम गर्ने भएका छन् । शाखाको बिगत गतिविधिको मुल्याकन र भाबी कार्ययोजनको बारेमा छलफल गर्ने साथै मजदुर कानुन ,इपिएसको नियम कानुन ,प्रवासी मजदुरले भोगिरहेको समस्या साथै समाधानको बिषयमा शैशिक कार्यक्रम ख्यंगी ह्वासंगको फारानमा दिनको २ बजे गर्ने

कोरियाली भाषा परीक्षा जेठमा

 

काठमाडौं, नेपाली युवाको आकर्षक रोजगार गन्तव्य कोरियाले रोजगारीका लागि जान चाहने नेपाली कामदारका लागि चैतमा कोरियन भाषा परीक्षाको आवेदन खुला गर्ने भएको छ । परीक्षाका लागि आवेदन दिन अनलाइन प्रणालीको व्यवस्था गरिएको छ । संकलन केन्द्रमा लामो लाइन बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्न अनलाइन प्रणालीको व्यवस्था गरिएको बताइएको छ । कोरियाले नेपाली युवालाई आफ्नो देशका साना तथा मझौला उद्योगमा रोजगारीका लागि बर्सेनि कोरियन भाषा परीक्षा सञ्चालन गर्दै आएको छ । जेठको

एमटियु के हो र यसको सदस्य किन बन्ने ?

 

मधुसुदन ओझा सोल प्रवासी मजदुर संगठन (एमटियु) कोरियामा मजदुरी गर्न आएका प्रवासी मजदुरहरू स्वयम संगठित भएर २००५ अप्रील महिनाको २४ तारिक का दिन स्थापना गरिएको हो । मजदुरका ३ अधिकार १.संगठित हुने २. कम्पनी सङ्ग बार्ता गर्ने ३. माग पूरा नभए हडताल गर्ने अधिकार प्राप्तिका लागि गठन गरिएको स्वतन्त्र मजदुर संगठन हो। एमटियु स्थापना भएको १० बर्ष पश्चात २०१५ जुनमा सरकारबाट मान्यता प्राप्त गरि श्रम बिभागमा दर्ता भएको छ। एमटियुमा

MTU, अध्यक्ष उदय राईसँग EPS र WPS system सम्बन्धी अन्तर्वाता !

 

फोनिज कोरिया संम्वाददाता,सोल- प्रवासि मजदुर सङठन् ,(mtu) दक्षिण कोरियाको  अध्यक्ष उदय राईसँग eps system खारेजी , मजदुर समस्या ,अधिकार ,मालिकको हेपाहा प्रव्रीती ,शोसण ,अन्य यावत् र wps system लागू . mtu को सदस्य् बन्न किन अाबश्यक छ !यो अन्तर्वाता हेर्नुहोस् !!!

इपिएस कोरिया शाखाको परिक्षा तयारी

 

काठमाण्डौ, इपिएस कोरिया शाखाले २०७४ सालको असार पहिलो हप्ता कोरियन भाषा परीक्षा सञ्चालन गर्ने तयारी गरेको उज्यालो अनलाइनले जनाएको छ । शाखाका निर्देशक बाबुराम खतिवडाका अनुसार परीक्षाका लागि प्रारम्भिक तालिका तयार गरिएको छ । परीक्षा तालिकामा एचआरडी कोरियासँग छलफल गरिने छ । तालिका स्वीकृत भए सोही अनुसार परीक्षा सञ्चालन हुनेछ । शाखाले फागुनको दोश्रो हप्ता सुचना जारी गर्ने र चैतको दोश्रो हप्ता भाषा परीक्षाका लागि आवेदन खुल्ला गर्ने तयारी गरेको

एचआरडीद्वारा २०१७ को सीबिटी परिक्षा स्थगित भएको सूचना जारी

 

फोनिज कोरिया सम्वाददाता कम्प्युटरबाट लिइने कोरियन भाषा परिक्षा (सीबिटी) २०१७ को लागि स्थगित गरिएको सूचना मंगलबार ह्युमन रिसोर्स डेभलवमेन्ट सर्भिस अफ कोरिया(एचआरडी) कार्यालय कोरियाले जारी गरेको छ । बैदेशिक रोजगार प्रणाली(इपिएस)द्वारा दक्षिण कोरियामा रोजगारीका लागि आएर फर्केका युवाहरुलाई पुनः कोरिया प्रवेश गर्न पाउने परिक्षा सीबिटी यस वर्षको लागि स्थगित गरिएको हो । कोरियामा बाहिरबाट ल्याइने कामदारको संख्या कोटा पुरा भएकोले यसवर्षको सीबिटी परिक्षा स्थगित गरिएको एचआरडी कार्यलयले जनाएको छ ।

एमटियु कोरियाको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

 

फोनिज कोरिया संवाददाता सुवन प्रवासी मजदुर संगठन (एमटियु)को नव सदस्यहरुलाई स्वागत गर्दै युनियनको गतिबिधीको मुल्याकन र भावी कार्य योजनाको बारेमा अन्तरक्रिया कार्यक्रम गत आइतबार (जनवरी १५तारिख )सम्पन्न भएको छ । केसीटियुको ख्यंगी क्षेत्रिय कार्यालय सुवनमा सो कार्यक्रम सम्पन्न भएको हो । कोरियामा प्रवासी मजदुरको स्थितिको बारेमा जानकारी गराउने उद्देश्यले आयोजित सो कार्यक्रममा गत वर्षको गतिविधी बारे विश्लेषण र भावी योजना बारे छलफल गरिएको थियो । साथै नयाँ सदस्यहरुलाई स्वागत गर्दै

सिविटी परिक्षा स्थगित हुनुको कारण

 

फोनिज कोरिया संवाददाता सउल कोरिया पुनह प्रवेश गर्न पाउने कम्पुटरमा आधारीत कोरियन भाषा परिक्षा (सिविटी) यो वर्ष स्थगित भएको छ । स्थगित गरिनुका कारण तोकिएको कोटा पुरा भइसकेको अनुमान गरिएकोले एचआरडी कार्यलयले यो वर्ष स्थगित गरिएको काउन्सीलर श्याम खडकाले जनाएका छन् । एचआरडी कोरिया कार्यलयका काउन्सीलर श्याम खडकाका अनुसार कोरियाले २०१७ को लागि १५ देशबाट   ५६ हजार मजदुर कोरिया ल्याउने भएको छ । जसमा इपिएस नियमित सामान्य भाषा परिक्षा अन्तर्गत ४३

कोरिया पुनह प्रवेश गर्न पाउने सिविटी परिक्षा २०१७ को लागि स्थगित

 लिलु डुम्रे

सउल, सिबिटी पास गरि फर्कने युवाहरुको संख्या बढेपछि दक्षिण कोरियाले २०१७ का लागि सिबिटी परिक्षा स्थगित गर्ने भएको छ । पुनः प्रवेशका लागि सिबिटी पास गरि प्रतिक्षा सुचीमा धेरै कामदारहरु रहेकोले यस बर्षका लागि सिबिटी रोक्ने निर्णय गरिएको हो । सिबिटी पास गरेर लामो समय रोस्टरमा रहेका युवाहरु कोरिया प्रवेश गर्न असमर्थ रहेकोले श्रम मन्त्रालयले इपिएस लागु गरिएका १६ देशमा सिबिटी परिक्षा रोक्ने निर्णय गरेको हो । सिबिटी पास गरेको

एमटियुले जनवरी १५ मा नया सदस्यलाई स्वागत साथै गर्ने

 

फोनिज कोरिया संवाददाता सउल कोरियामा कार्यरत प्रवासी मजदुरहरुको अधिकारको संघर्ष गर्दै आएका प्रवासी मजदुर संगठन (एमटियु) ले आगामी जनवारी १५ तारिख नयाँ सदस्य तथा नव आगन्तुक प्रवासी मजदुरहरुलाई स्वागत गर्दै शुभकामना आदन प्रदान कार्यक्रम गर्ने भएका छन् । सबै प्रवासी मजदुरहरुलाई स्वागत साथै गतिबिधिको बारेमा जानकारी गराउने तथा नया बर्ष २०१७ शुभकामना आदन प्रदान गरिने छ। कार्यक्रम आईतबार ख्यङगीदो सुवन स्थित कोरियन प्रजातान्त्रिक मजदुर महासंघ (केसिटियु)को क्षेत्रिय कार्यालायमा दिनको २

कोरियामा डब्लु.पि.एसको माग गर्दै अन्तर्राष्ट्रिय प्रवासी मजदुर दिबस सम्पन्न

 मधुसुदन ओझा

सउल , दक्षिण कोरियामा प्रवासी मजदुर संगठन (एमटियु)को आयोजनामा १६ औ अन्तर्राष्ट्रिय प्रवासी मजदुर दिबस बिभिन्न कार्यक्रमको साथ भब्य रुपमा सउलको ख्वाइ०ह्वामुन्नमा सम्पन्न भएको छ । श्रदान्जली सभालाई सम्बोधन गर्दै छोगेस गुम्बाको भिछुले हाम्रो देशको आर्थिक बिकाशमा धेरै टेवा दिएको प्रवसी मजदुरहरुको बिभीन्न कारणले ज्यान गएको खबरले हामीलाई दुखि तुलाएको भन्दै साहनुभुती राख्नुभयो । दिवसको सभालार्इ सम्बोधन गर्दै प्रवासी मजदुर संगठन एमटियुको अध्यक्ष उदय राइले कोरियामा एमटियुले धेरै पहिले देखि

विदेशी कामदारको क्षतिपुर्तीको निवदेन अब अनलाइन बाटै

 

काठमाडौ , अब वैदेशिक रोजगारीमा गएर मृत्यु भएका मृतकका परिवारले क्षतिपूर्तिका लागि निवेदन दिन काठमाडौँ धाइरहनपर्ने समस्याको अन्त्य हुने भएको छ । सरकारले चाँडै नै अनलाइन प्रणालीमार्फत वैदेशिक रोजगारका क्रममा मृत्यु भएकाको क्षतिपूर्तिका लागि निवेदन दिने व्यवस्था गर्न थालेपछि काठमाडौँ धाइरहने समस्या अन्त्य हुने भएको हो । अन्तर्राष्ट्रिय आप्रवास दिवसका अवसरमा आज यहाँ प्रवासी नेपाली समन्वय समिति र सुरक्षित आप्रवास परियोजनाले संयुक्त रुपमा ‘वैदेशिक कामदारका मृत्युका मुद्दा’ विषयको अन्तरक्रियामा कन्सुलर

इपिएसले सन २०१७ को लागि विदेशी कामदारको कोटा ५६ हजार निर्धारण गरयो

 मधुसुदन ओझा

सउल, आगामी वर्ष सन २०१७ कोलागि कोरिया ल्याने इपिएस मजदुर (विदेशी कामदार)को कोटा निर्धारण गरेको छ । गत वर्षभन्दा २ हजार घटाइ यसपाली नयाँ र पुन प्रवेश गरी ५६ हजार तोकेको छ । कोरियन सरकारको प्रवासी मजदुर नीति निर्धारण (कोटा ) समितिको शुक्रबार बसेको बैठकले २०१७ मा बिभिन्न १६ देशबाट इपिएस अन्तर्गत कोरिया ल्याउने प्रवासी मजदुरको कोटा ५६ हजार निर्धारण गरेको हो । कोरियाको उत्पादन, कृषी तथा पशुपालन , मत्स्यपालन,

कोरियाबाट अवैधानिक कामदारलाई फर्कन ३ महिना थप

 लिलु डुम्रे

सोल-दक्षिण कोरियाले अवैधानिक कामदारलाई २०१६ को अन्त्यसम्ममा फिर्ता हुन समय दिएको छ | अझै पनि थुप्रै अवैधानिक विदेशी कामदार रहेकाले उनीहरूलाई स्वदेश फर्कने मौका दिन पहिला तोकिएभन्दा तीन महिना समय थपिएको हो ।   कोरियाले गत अप्रिलदेखि अवैधानिक कामदारलाई घर फकाउने अभियान सुरु गरेको हो । अवैधानिक कामदार यसै वर्षको अन्त्यसम्म स्वदेश फिर्ता भएको अवस्थामा दण्ड जरिबाना मिनाहा गरिने सोलस्थित न्याय मन्त्रालयले जानकारी दिएको छ ।   विगत पाँच महिनामा

चौधौ सिविटी परिक्षामा ४ सय २३ जना उतिर्ण

 

फोनिज कोरिया संवाददाता काठमा०डौ पुनह दक्षिण कोरिया जानको लागि लिइने कम्पुटरमा आधारित कोरियन भाषा परिक्षा सिविटी को परिक्षाफल विहीबार सार्वजनिक गरिएको  छ । चौधौ सिविटी परिक्षामा ४ सय २३ जना उतिर्ण भएको इपिएस कोरिया शाखाले जनाएको छ । प्रकाशित परिक्षाफ हेर्न निम्न लिंकमा जान सकिने छ । file:///C:/Users/Administrator/Downloads/Result%20(1).pdf  

भर्खरै...

फेसबुक

महिला / बालबालिका

कोरियामा १०७ औ अन्ताराष्ट्रिय नारी दिवस मनाइने

विश्वका नारीहरुका हक हित र अधिकार प्राप्तिका लागि मनाउदै आएको अन्तराष्ट्रिय नारी दिवस कोरियामा पनि भव्यताका क्रमश

Manju Gurung / March 6, 2017

दोलखाका नशा पीडित सर्मिलाको कोरियामा उपचार

काठमाण्डौ दोलखा भिमेश्वर नगरपालिकाका प्रमिला र छत्र मुग्राती आफ्नी जेठी छोरीको स्वास्थ्यका कारण क्रमश

Manju Gurung / November 11, 2016

प्रत्यक्ष गायनमा रमे गुल्मेली तिज

सुवन समस्त हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर कोरियामा रहेका गुल्मेली हरुले भब्य रुपामा तीज क्रमश

Manju Gurung / September 6, 2016

लोकप्रिय

कोरिया समाचार

कोरियामा सुतेकै आवस्थामा नेपाली कामदारको निधन, निधन हुनेको संख्या बढ्न थालेपछि नेपाली कामदार चिन्तित

फोनिज कोरिया सम्वाददाता दक्षिण कोरियामा इपिएस मार्फत काम गर्न आएका खोटाङ चिब्रुङ गाविस वाड नम्बर १ घर भएका क्रमश

Manju Gurung / April 28, 2017

कोरियामा २५६१ औं बुद्ध जयन्ती तथा लोटस ल्याटर्न फेस्टिबलको तयारी पूरा

सोल, कोरियामा २५६१ औं बुद्ध जयन्ती तथा लोटस ल्याटर्न फेस्टिबलको तयारी पूरा भएको छ । नेपाल बौद्ध परिवार दक्षिण क्रमश

Manju Gurung / April 26, 2017

 भिडियोहरु

For Advertise:
 fonijcorea@gmail.com
लेख, रचना र समाचारका लागि:
 fonijcorea@gmail.com
About us
Fonij Korea (www.fonijkorea.net) is global’s number 1 news publishing More...
आजको कार्टुन
सर्वाधिकार © 2012 - 2017: Fonij Korea मा सार्बधिक सुरक्षित छ. | Advertise | Contact | About Designed by: Profile Nepal