तपाईं अहिले अन्तर्वार्ता सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

प्रबाशी महिलाहरुको सेवामा प्रतिबद्द हुनेछु – पद्मा श्रेष्ठ

 यम श्रीस मगर

सौल – कोरियाको व्यस्ततासँगै अलिकति समय निकालेर अनेकौं दुःख कष्ट र समस्यामा परेका प्रवासी नेपालीहरुको सेवामा लाग्ने सहयोगी मन र समाजसेवी भावनाका धनी नेपालीहरु मध्येका एक हुन् पदमा श्रेष्ठ । प्रवासी भूमिमा आपतविपतमा परेकालाई सहयोग गर्नु भन्दा पुण्य काम अरु के नै हुन सक्छ र । यिनै सोच लिएर विगत लामो समयदेखि तन मन र निश्वार्थ भावनाले सामाजिक कार्यमा लाग्दै आएकी नेपाली चेली पदमा हालै महिलाहरुको संस्था महिलाका लागि महिला

‘निर्धारित मिति भन्दा अगावै दोर्दी खोला आयोजना सम्पन्न गर्ने लक्ष्य छ’ -विनय कुमार भण्डारी

 

विनय कुमार भण्डारी,सीईडीबी हाईड्रो फण्ड मार्फत अगाडि बढाइएका जलविद्युत आयोजनाहरु सम्पन्न गर्ने लक्ष्यका साथ प्रमुख कार्यकारी अधिकृत छन्  ।  पेशाले इलेक्ट्रिकल इन्जिनियर, हाल इन्जिनियरिङ्ग सेवाको साथमा कम्पनीको व्यवस्थापकीय जिम्मेवारीमा  रहेका  भण्डारीको नेतृत्वले  दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले दोर्दी खोला जलविद्युत आयोजना निर्माणको  लागि अग्राधिकार शेयरमा लगानी  आह्वान गरेको छ  ।  भण्डारी सँग यसै विषयमा केन्द्रित रहेर लिलु डुम्रेले गरेको कुराकानी: कहिले देखि जलविद्युत क्षेत्रमा संलग्न हुनुहुन्छ ? जलविद्युत क्षेत्रमा संलग्न भएको

‘कोरिया आएर झुक्ने बानी सिकेको छु’, प्रो.डा. भानु श्रेष्ठ

 

गौरीशंकर हिमालको काखमा जन्मे हुर्के, त्यहि हिमाल झैं अटल रहि आफुले देखेको सपना पुरा गर्न हरपल प्रयासरत रहे । त्यसैको फलस्वरुप कोरियाको विश्वविद्यालयमा नेपालकै पहिलो र एकमात्र एसोसियट प्रोफेसर जस्तो गरिमामय पेशामा आफुलाई स्थापित गर्न सफल भएका प्रोफेसर हुन् डा. भानु श्रेष्ठ । श्यामकृष्ण र चन्द्रदेवी श्रेष्ठको माइला छोराका रुपमा दोलखा बजारमा जन्मेका डा. भानु श्रेष्ठले सानैदेखि विज्ञान विषय पढेर इन्जिनियर बन्ने सपना देख्न थालेका थिए । तर आफन्त अनि

गरिब विपन्न वर्गले गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त गर्न सकियोस् – बोम्जन गुरुङ

 

दक्षिण कोरियामा क्रियाशिल पुराना नेपाली संघसंस्थामध्ये एक स्याङ्जा परिवार सन् १९९७ मा स्थापित विशुद्ध सामाजिक संस्था हो । विभिन्न आरोह अवरोहलाई मुकाबिला गर्दै सधैं अग्रस्थानमा राज गरिरहेको स्याङ्जा परिवारले सामाजिक कार्य, विभिन्न आपतविपतमा आर्थिक सहयोग, खेलकुद मार्फत कोरियामा बलियो उपस्थिती जनाईरहेको छ । परिवारले पछिल्लो समय नेपालीहरुले काम छोड्दा, दुखबिरामी पर्दा बस्न सजिलो होस् भन्ने हेतुले स्याङ्जा घर सेल्टर सञ्चालन गरिरहेको छ । कोरियन नयाँ वर्ष सलनालको दोस्रो दिन जनवरी

दिदी र भाइको त्याग र माया छ डाईङ्ग क्यान्डलमा : निर्माता तथा सिनेमाटोग्राफर रविन आचार्य

 ऐश्वर्य श्रेष्ठ

दिदी र भाइको जीवन्त कथालाई नेपाली चलचित्र डाईङ्ग क्यान्डल अर्थात निभ्न लागेको दियोले उजागार गरेको छ । जसमा चप्पल छिनेर बतिमा जोड्न खोज्दा हात डढेको अनि एउटा सानो चकलेटलाई फुटाएर भाग लाएर खाएको कुरा सामान्यजस्तो लागेपनि फिल्ममा कुदिएको दिदीभाइको त्याग र माया देखेर दर्शकको आंखा रसाउन सक्छ ।दिदी सिर्जना सुब्बा र भाइ बनेका लाक्पा सिङ्गे तामाङको वरिपरि घुमेको छ चलचित्र । रसुवाको बिकट गाउँ गत्लाङमा छायाङ्कन गरिएको चलचित्रमा तामाङ संस्कृति,

आपतकालित राहत कोष स्थापनार्थ चलचित्र “झुम्की” कोरिया आउने

 

नेपाली रजतपटका सफल अभिनेता दयाहाङ राई र अभिनेत्री नायिका रिस्मा गुरुङको प्रमुख भुमिका रहेको चलचित्र हो “ झुम्की “। थारु समुदाय र कम्लहरीको कथामा बनेको चलचित्र झुम्कीलाई अपिल बिष्टले निर्देशन गरेका हुन । सिनेमा आर्ट र अपिल विष्ट प्रोडक्सनको निमार्ण रहेको यहि सफल चलचित्र झुम्कीलाई तमु धीँ दक्षिण कोरियाले कोरियाबासी नेपालीहरुलाई उपहारस्वरुप अक्टोबर १६ तारिखमा सोलमा प्रदर्शन गर्न लागेका छन् । चलचित्र प्रदर्शनको सेरोफेरोमा रहेर फोनिज कोरियाको लागि धन गुरुङले तमु

कोरियामा १२/१६ घन्टा ड्यूटी गरेर साहित्य सिर्जना गर्न सहज छैन, यल्जी विवश

 

दक्षिण कोरिया, एकताका साहित्य लेखनमा उपनाम (निकनेम) राख्ने लहर नै चलेको थियो । प्रायः सबैमा आफ्नो पृथक पहिचान होस् भन्ने चाहना हुन्छ । यल्जी विवशले पनि साहित्यिक क्षेत्रमा अलग नामबाट चिनिन नामको पछाडि धेरै निकनेमहरु राख्दै गए । निस्छल, ढुकढुकी, सुक्मित, शुशेली, यल्बी क्षितिज हुँदै यल्जी विवशले चिनिएका युवा साहित्यकार हुन् उनी । उनको वास्तविक नाम लोकेन्द्र गुरुङ हो । तर यल्जी विवशले बढी चिनिन्छन् । ‘वास्तवमा जिन्दगी भनेको एउटा

नेपाली महिलाको एकताको प्रतिकको रुपमा तिजलार्इ लिएकी छु : मल्लिका थकाली

 

राप्तीको तुल्सिपुर दाङमा बुबा स्व. ओम बहादुर श्रेष्ठ र आमा स्व.बाल कुमारी श्रेष्ठको कोखबाट बि.सं.२०२४ मा उहाँको जन्म भएको हो । मुस्ताङ मार्फा निवाशी स्व.वसन्त कुमार हिराचन संग बि.सं. २०३८ मा बिबाह बन्धनमा बाधिंनुभएकी थकालीको दुई छोरा र दुई छोरी छन् । सात बर्ष अघि कोरिया आउनुभएकी थकाली नेपालमा रहंदा शिक्षण पेशामा संलग्न हुनुहुन्थ्यो ।कोरिया आगमनसंगै आदिबासी जनजाती महा संघ कोरिया शाखाको सदस्य भएर सुरुवात भएको सामजिक जीवन थकाली सेवा

नेपाली विद्यार्थीहरुको समस्या र चुनौतीको पहिचान गरी अवसरको खोजी गर्ने छु , आरजना श्रेष्ठ

 

नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) की वर्तमान सभापति हुन्, आरजना श्रेष्ठ । दुई पुरुष प्रतिष्पर्धिलाई हराउदै भर्खरै सम्पन्न १३ औं कार्यसमितिको महाधिवेशनबाट चुनिएकी दोस्री महिला नेतृ आरजना कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरुको समस्या र चुनौतीहरुको पहिचान सहित विद्यार्थीहरुको चौतर्फी विकासका लागि प्रोत्साहित गर्दै एकवद्ध बनाएर लैजाने प्रतिवद्धता व्यक्त गर्छिन् । विगत तीन वर्षदेखि सोनसिकसँग आवद्ध रहेर नेतृत्व बहन गर्न सक्ने क्षमताको विकास गर्नुका साथै सोनसिकको गतिविधिसँग पूर्ण परिचित भइसकेकी आरजनाले आफ्नो

कन्काई सांगीतिक सौंगात भाग १ सफल हुनेमा म ढुक्क छु :संतोष श्रेष्ठ (अध्यक्ष)झापा मिलन समाज

 ऐश्वर्य श्रेष्ठ

कोरियामा झापा मिलन समाज कलाकार छनौंटको कारण यतिबेला चर्चामा छ तर पनि चुसकको दोस्रो दिन अर्थात सेप्टेम्बर १५ तारिखमा ३ वटा सांस्कृतिक कार्यक्रम जुधेका हुनाले झापाको लागि त्यति सहज भने छैंन् दर्शक तान्नलाई । समाजले कोरियामा काम छोडी बसेका नेपालीहरुको आपतविपत पर्दा बस्नको लागि शेल्टरको स्थापना गरेको छ ।जसलाई अझ व्यवस्थित बनाउने हेतुले कार्यक्रम गर्न लागेको अध्यक्ष संतोष श्रेष्ठ बताउछन् ।कार्यक्रम सफल हुनेमा ढुक्क रहेका अध्यक्ष श्रेष्ठसंग फोनिज कोरिया डट नेटका

पत्रकारितालाई नयाँ आयाम दिने सोचमा छु, खेम कार्की

 

रोजगारीका लागि राम्रो गन्तब्य मुलुक हो दक्षिण कोरिया । अनि, हजारौं नेपालीहरुको सपनासँगै आयस्रोतको भरपर्दो माध्यम पनि । त्यसैले त बेरोजगार युवादेखि प्रतिष्ठित पेशामा संलग्न हरेक युवाहरुको रोजाइमा पर्ने गरेको छ दक्षिण कोरिया । रोजगार भिषादेखि विभिन्न भिषामा कोरिया भित्रिने नेपालीहरुको संख्या दिनप्रतिदिन बढ्दो छ । नेपालमा पत्रकारिता गर्दागर्दै रोजगारीका लागि कोरिया भित्रिएका नेपालीहरु र पत्रकारितामा रुचि राख्ने नेपालीहरुको पहलमा सन् २००६ मा नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको स्थापना

पूर्ण दक्ष विद्यार्थीका लागि कोरिया अवसरको भण्डार हो, धिरज चौधरी

 

विज्ञान र प्रविधिको अनुसन्धानमा विश्वकै अग्रपङ्तिमा पर्छ दक्षिण कोरिया । त्यसैले विज्ञान विषय अध्ययन गर्ने अधिकांश विद्यार्थीहरुको पहिलो रोजाइमा पर्ने कोरियाका विभिन्न विश्वविद्यालयमा नेपाली विद्यार्र्थीहरुको संख्या बढिरहेको छ । झण्डै एकहजारको हाराहारीमा रहेका नेपाली विद्यार्थीहरु मध्येका एक हुन् धिरज चौधरी । डेढ वर्ष अघि विद्यार्थी भिषामा कोरिया आएका धिरज कोरियाको ख्वाङगी विश्वविद्यालयमा माइक्रोबायोलोजिमा विद्यावारिधि गरिरहेका छन् । बायोरेमिडेसन विषयमा अनुसन्धान गरिरहेका उनको अध्ययन मुख्यतय विषाक्त रसायनिक तत्वलाई व्याक्टेरियाको प्रयोग गरेर

संघर्ष विना केही सम्भव छैंन् :तेक्वान्दो खेलाडी दुर्गामान तामांग

 

दुर्गामान तामाङ ईपिएस रोजगार प्रणाली अन्र्तगत सन २०१२ मा कोरिया प्रवेश गरे । हाल छल्लाबोक्दो मुजु स्थित संगहान भन्ने ठांउमा उत्पादनमुलक क्षेत्रमा काम गर्दैं आएका उनले नेपालमैं ब्ल्याक बेल्ट फस्ट डान हासिल गरे । तामांगले तेक्वान्दोप्रतिको तिव्र ईच्छा र चाहनाले गर्दा कोरियाको १२ घण्टा काम गरेर भए पनि राती ९ बजे देखि १० बजे सम्म ईन्छ्नस्थित यन्मु डोजाङमा ३वर्ष तालिम समेत प्राप्त गरि सकेका उनले सन् २०१२ मा दोस्रो डान

कवितामा चरम आनन्द पाउँछु – कवि जीवन खत्री

 

नेपाली समकालीन काव्यिक चेतमा शशक्त उपस्थिति जनाई रहेका युवा कवि हुन् जीवन खत्री ।  देशप्रेमसँगै जीवन दर्शन र समसामयिक विषयवस्तुलाई कवितामार्फत् वकालत गर्दै आएका कवि खत्रीहालै मात्र भएको विश्वव्यापी कविता प्रतियोगितामा उत्कृष्ट भएका छन् । आदिकवि भानुभक्त आचार्यको २०३ औं जन्मजयन्तीको अवसरमा केही अघि मात्र सम्पन्न अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टर र गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको संस्कृति, सम्पदा, भाषा तथा साहित्य प्रवर्द्धन समितिद्वारा आयोजित “विश्वब्यापी कविता प्रतियोगिता २०७३”

ईपीएस परीक्षामा उतीर्ण हुनेको संख्या बढाउन एचआरडीसंग कुरा गरेका छौं -डिल्लीराम बाँस्तोला

 

२००७ मा नेपाल सरकार र कोरियन सरकारबीच सम्झौता भए पछि ईपिएस मार्फत  कोरिया आउन थालेका हुन् | सिधै सरकारी तहबाट कोरिया आउन पाउने व्यवस्था र आकर्षक कमाई भएको कारण नेपाली युवाहरु माझ दक्षिण कोरिया  गन्तब्य  मुलुक हो | अहिलेसम्म ईपिएस मार्फत ३५ हजार नेपाली कोरिया आईसकेका छन् | आउदो असर ४ र ५ गते परिक्षा हुने नोटिस निकाली सकेको छ | अरु बर्षको तुलनामा यस बर्ष ईपिएस कोटा थोरै तोकिएको

अबको दुई हप्तामा भद्रगोल दर्शकले हेर्न पाउनु हुन्छ – कुमार कट्टेल (जिग्री) हास्य कलाकार

 

शुरुमा मेरी बास्सैबाट अभिनय यात्रा थालेका कुमार कट्टेल ( जिग्री) पछिल्लो चरण छोटो समय चर्चित हुन् पुगेको नेपाली टेलिसिरियल भद्रगोलका मुख्य कलाकार हुन् | मेरी बास्सै पछि सिस्नु पानी झ्याम्म नामक टेलिसिरियलको १८ औ भागसम्म निर्माण गरे पनि बिचैमा विविध कारणले बन्द हुन् पुग्यो | त्यस पछि भद्रगोल निर्माण गरे पछि जिग्रीलाई पछि फर्केर हेर्नु परेको छैन | एक स्टेज कार्यक्रमको शिलशिलामा कोरिया आएको बखत फोनिजकोरियाका लागि निश्चल काउचाले कट्टेलसंग

कोरियाबाट हासिल गरेको ज्ञान नेपालमा सदुपयोग गर्न चाहन्छु -इन्दिरा तिवारी

 

फरक भाषा, फरक संस्कृति सुरुमा त्यति सजिलो थिएन उनलाई कोरियाको माहोलमा भिज्न । कोरियाली जीवनशैलीमा आफुलाई ढाल्न उनले निकै कडा मेहेनत अनि परिश्रम गरिन् । मुख्य समस्या नै भाषा थियो । यद्यपि भाषा सिक्दै आफ्नो अध्ययनलाई अगाडि बढाइन् । त्यसो त कतिपय अप्ठ्यारा अवस्थामा साथ दिने अनि हौसला प्रदान गर्ने श्रीमान सँगै भएकोले पनि उनलाई त्यति गाह्रो महशुस भएन ।     दक्षिण कोरियाको पुसान नेश्नल विश्वविद्यालय बुसानमा स्नातकोत्तर सकेर

आउदा बर्षहरुमा सतप्रतिशत ईपिएस कोटा बढछ – श्रम सहचारी अनिल गुरुङ

 

      दक्षिण कोरियाले विदेशी कामदारहरुमाथि गरिने विभेद अन्त गर्दै व्यवस्थित र नियमितरुपले विदेशी कामदारहरु आपुर्ति गर्ने उद्देश्यले सन् २००४ देखि कोरीयाले रोजगार अनुमति प्रणाली लागु गरेता पनि २००७ को जुलाई २३ मा नेपाल सरकार,श्रम तथा रोजगार मन्त्रालय र कोरीयाको रोजगार तथा श्रम मन्त्रालय वीच मन्त्रीस्तरमा समझदारी पत्र (Memory of understanding ) हस्ताक्षर पश्चात नेपालमा रोजगार अनुमति प्रणाली ( ईपिएस) लागु भएको हो | मासिक एक लाख भन्दा बढी

ओएनएफ कोरियामा रहेका नेपालीहरुको उन्नती,प्रगतिमा समर्पित रहनेछ-गोबिन्द गांउले

 

नेकपा एमालेको भगिनी संस्था प्रवाशी नेपाली मन्च दक्षिण कोरियाको पाँचौ अधिबेसन आगामी आइतबार हुन गइरहेको अवस्थामा अधिबेसनको तयारी ,भावी कार्ययोजना र नेतृत्व चयनका बिषयमा रहेर अध्यक्ष गोबिन्द गांउलेसंग फोनिज कोरिया डटकमका लागि लिलु डुम्रेले गरेको कुराकानी :-   प्रवाशी नेपाली मञ्च दक्षिण कोरियाको पाँचौ अधिबेसनको तयारी कुन अवस्थामा पुगेको छ ?   हामी अहिले हाम्रो सङ्गठन ओएनएफ  कोरियाको ऐतिहासिक पाचौ अधिबेशनको सङ्घारमा उभिएका छौ । अधिबेशनको तयारी लगभग पुरा भएको

तपाईको ५ लाखले यसरी कमाउँछ ४५ लाख (हाईव्रिड ईन्भेष्मेन्टको नयाँ अबधारणा) -केशव श्रेष्ठ (अध्यक्ष, म्याक्स भिजन प्रा. लि.)

 

  हाइव्रिड इन्भेष्टमेन्ट केहो र यसमा कसरी काम गर्न सकिन्छ ?     हाइव्रिड भन्नाले मिक्स भन्ने बुझिन्छ । फाइनान्सियल मार्केटमा भएका वस्तुहरुलाई मिक्स गरेर त्यसबाट बढी भन्दा बढी प्रतिफल कसरी निकाल्ने भन्ने प्रक्रिया नै हाईव्रिडिङ प्रोसेस हो । बजारमा भएका ईन्स्टुनेन्टहरु जस्तै सेयर बजार, फिक्स डिपोजिट, इन्स्योरेन्स लगायतलाई मिलाएर त्यसमा कार्यक्षमता अभिवृद्धि गराएर कसरी बढी भन्दा बढी प्रतिफल निकाल्न सकिन्छ भन्ने नै हाईव्रिडिङ प्रोसेस हो र यसलाई इन्भेष्टमेन्ट हाईव्रिडिङ

संगीत भनेको सुख दु:खमा साथ् दिने साथी हो – गायिका कला राई

 

  कला राईको पछिल्लो एल्वम ‘लुक्स’ अहिले चर्चामा छ । उक्त एल्वममा समाबेश गरिएको ‘संगिनीलाई सुनाऊ कि हाल यो मनको, आफैं हेरी बसूँ कि बेहाल यो मनको’ बोलको गीत अहिले एफ.एम , टि.भी र युटुवमा चर्चा बटुलिरहेको छ । यस अघि नै ‘पान्धारे चौकी, माया पो नलाई मरिन्छ कि’ बोलको गीतले कलालाई नेपाली संगीत क्षेत्रमा परिचान दिईसकेको छ । रेडियो नेपालले २०५७ सालमा आयोजना गरेको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा प्रथम हुँदै

चीनमा एक शिशु नीतिको अन्त्य

 

  सोल – चीनमा सरकारी नीति अवज्ञा गर्नेहरुलाई गर्भपतन गर्न वाध्य पारिन्थ्यो भने श्रम शिविरहरुमा पनि पठाइन्थ्यो चीन सरकारले एक शिशु नीतिको दशकौं पुरानो नीति अन्त्य गरिएको घोषणा गरेको छ।   आधिकारिक सिन्हवा समाचारसंस्थाले अब सबै दम्पतिहरुले दुईवटा बच्चा जन्माउन पाउने जनाएको छ । उक्त नीतिले लैङ्गीक असन्तुलन ल्याउनुकासाथै श्रमशक्ति पनि घटाउँदै लगेको भनी त्यसको आलोचना गरिएको थियो। उक्त नीतिप्रति अधिकांश चिनियाँहरु बेखुसी पनि थिए।   एक शिशु नीतिले गर्दा

भर्खरै...

फेसबुक

महिला / बालबालिका

कोरियामा १०७ औ अन्ताराष्ट्रिय नारी दिवस मनाइने

विश्वका नारीहरुका हक हित र अधिकार प्राप्तिका लागि मनाउदै आएको अन्तराष्ट्रिय नारी दिवस कोरियामा पनि भव्यताका क्रमश

Manju Gurung / March 6, 2017

दोलखाका नशा पीडित सर्मिलाको कोरियामा उपचार

काठमाण्डौ दोलखा भिमेश्वर नगरपालिकाका प्रमिला र छत्र मुग्राती आफ्नी जेठी छोरीको स्वास्थ्यका कारण क्रमश

Manju Gurung / November 11, 2016

प्रत्यक्ष गायनमा रमे गुल्मेली तिज

सुवन समस्त हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर कोरियामा रहेका गुल्मेली हरुले भब्य रुपामा तीज क्रमश

Manju Gurung / September 6, 2016

लोकप्रिय

कोरिया समाचार

कोरियामा सुतेकै आवस्थामा नेपाली कामदारको निधन, निधन हुनेको संख्या बढ्न थालेपछि नेपाली कामदार चिन्तित

फोनिज कोरिया सम्वाददाता दक्षिण कोरियामा इपिएस मार्फत काम गर्न आएका खोटाङ चिब्रुङ गाविस वाड नम्बर १ घर भएका क्रमश

Manju Gurung / April 28, 2017

कोरियामा २५६१ औं बुद्ध जयन्ती तथा लोटस ल्याटर्न फेस्टिबलको तयारी पूरा

सोल, कोरियामा २५६१ औं बुद्ध जयन्ती तथा लोटस ल्याटर्न फेस्टिबलको तयारी पूरा भएको छ । नेपाल बौद्ध परिवार दक्षिण क्रमश

Manju Gurung / April 26, 2017

 भिडियोहरु

For Advertise:
 fonijcorea@gmail.com
लेख, रचना र समाचारका लागि:
 fonijcorea@gmail.com
About us
Fonij Korea (www.fonijkorea.net) is global’s number 1 news publishing More...
आजको कार्टुन
सर्वाधिकार © 2012 - 2017: Fonij Korea मा सार्बधिक सुरक्षित छ. | Advertise | Contact | About Designed by: Profile Nepal