ह्वाट्सएप जनवरीदेखि नचल्ने


फेसबुकको स्वामित्वमा रहेको इन्स्ट्यान्ट मेसेजिंग एप ह्वाट्सएपले सिम्बियन अपरेटिंग सिस्टममा आफ्नो सेवा बन्द गर्ने भएको छ ।

नोकियाको सिम्बियन अपरेटिंग सिस्टममा आउँदो डिसेम्बर ३१ पछि ह्वाट्सएप चल्ने छैन । अल अबाउट सिम्बियन नामक वेबसाइटले यस्तो जानकारी दिएको छ ।

गत फेब्रअरीमै ह्वाट्सएपले नोकिया एस ४०, नोकिया सिम्बिएन एस ६०, एन्ड्रोइड २।१, २।२ तथा विन्डोज फोन सेभेन अपरेटिंग सिस्टम अनि ब्लाकबेरी स्मार्टफोन ह्वाट्सएप बन्द गर्ने घोषणा गरेको थियो ।

उपरोक्त अपरेटिंग सिस्टमहरुले ह्वाट्सएपले भविष्यमा विस्तार गर्ने फिचरहरु सपोर्ट नगर्ने भएकाले त्यस्ता स्मार्टफोनहरुमा ह्वाट्सएप सर्भिस बन्द गर्न लागिएको ह्वाट्सएपले आफ्नो आधिकारिक ब्लगमा जनाएको छ । नोकिया सँगै सामसुंग, सोनी इरिक्सन तथा मोटोरोला जस्तै कैयन् कम्पनीका पूराना फोनहरुमा अहिले पनि सिम्बियन अपरेटिंग सिस्टम रहेको छ ।

स्मरण रहोस् ह्वाट्सएपले हालै विन्डोज ८ र सो भन्दा माथि तथा ओएस १०।९ र सो भन्दा माथिका म्याक कम्प्युटरमा समेत सपोर्ट गर्ने आफ्नो एपको विकाश गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...