शेर्पा संघ दक्षिण कोरिया द्वारा साँस्कृतिक कार्यक्रम प्रचार प्रशार तिब्र


फोनिज कोरिया संवाददाता
सउल

शेर्पा संघ दक्षिण कोरियाद्धारा नजिकैदै गरेको कोरियन नयाँ वर्षा (सलनाल) मा नेपालीहरुको मौलिक चाड मे मो च्या लो २१४४ औ ग्याल्बो ल्होसार विशेष सांस्कृतिक कार्यक्रमको प्रचार प्रशार तिब्र परिएको छ।

शेर्पा संघद्धारा बिभिन्न संघ संस्थाद्धारा आयोजित कार्यक्रम मार्फत प्रोमो पोस्टर सार्वजनिक गरेको छ। यसैक्रममा गत आइतबार सउलमा सम्पन्न तमू ल्होसार कार्यक्रममा संस्कृतीक कार्यक्रमको पोष्टर सार्वजनिक गरिएको थियो । बिगतको भन्दा कार्यक्रम भब्य सफल बनाउन स्थान देखि लिएर हरेक कुराको ब्यावस्थापन नयाँ र फरक तरिकाले ब्यवस्थित्त गरिएको शेर्पा संघको अध्यक्ष सेर साङबो शेर्पाले बताउनुभयो।

कार्यक्रमलाई भब्य बनाउन नेपालबाट नव चर्चित गायक लक्पा शेर्पा र डि जे ङवाङ कोरिया आउने भएका छन्। कलकारहरु आवश्यक पर्ने कागज पत्र सबै तयार भई सकेको आयोजक कमिटिले जनाएको छ ।

कार्यक्रममा ल्होसारको शुभ कामना आदान प्रदान गर्नुको साथै कोरियामा रहेका नेपाली दाजु भाई दीदी बहिनीहरुको तनाब र थकान कम गर्न मोनोरंजन प्रदान गरिने छ । साथै एक आपसमा खुशियाली साटा साटा होश भन्ने हेतुले गायक लक्पा शेर्पा र स्थानीय कलाकारहरूको बेजोड प्रश्तुतीका साथै डी जे सेसन हुने भए को छ।

कार्यक्रममा बिभिन्न कोरियन परिकार र पेय पदार्थको समेत ब्यवस्था रहेको सेर साङबोले जानकारी दिनुभयो । कार्यक्रम सौलको छुंगक याकमा जनवरी २८ तारिक साँझ ६ बजे देखि बिहान ६ बजे सम्मा हुने आयोजक कमिटि ले जनाए।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...