भिरकोट आर्थर तमु समाज कोरियाको सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न


धन गुरुङ,

सोल।

दक्षिण कोरियामा रहेका स्याङ्जा भिरकोट आर्थर बासी गुरुइ० हरुको साझा संस्था भिरकोट आर्थर तमु समाज कोरियाले आफ्ना सदस्याहरुलाई सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम गत शनिबार नोभेम्बर १९ तारिखको दिन दोङ्देमुनमा गरिएको थियो ।

रोजगार अनुमती प्रणाली ( ईपीएस) मार्फत दक्षिण कोरिया आएर सकुशल ४ वर्ष १० महिनाको कार्यावधी सम्पन्न गरी स्वदेश फिर्ता हुन लागेका आफ्ना सदस्यहरुलाई समाजले सम्मान तथा विदाई गरेको हो । कार्यक्रममा प्रमुख अतिथि एनआरएनए कोरियाका सदस्य तथा समाजका सल्लाहकार भावना तमु र समाजका अध्यक्ष नर कुमार तमुले संयुक्तरुपमा दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने समाजका दिदिबहिनीहरुले मायाको चिनो उपहार प्रदान गरेको थियो ।

सम्मान तथा बिदाई हुनेहरुमा समाजका संस्थापक उपाध्यक्ष सनमाया गुरुङ , कार्यसमिति सदस्यहरु प्रेम गुरुङ , जमानसिं गुरुङ र जौ गुरुङ रहेको थियो । विशेषकारणबस जौ गुरुङ भने कार्यक्रममा उपस्थित हुन सकेका थिएनन् ।

कुनै दुख बिमार नभै सकुशल स्वदेश फिर्ता हुन लागेकोमा सम्पुर्णलाई बधाई साथै नेपालको सुखद बसाईको कामना गर्दै प्रमुख अतिथि गुरुङले भने  – विदेशी भुमीमा रहेर आफ्नो गाउँठाउँको दाजुभाई दिदिबहिनीहरुलाई एकीकृत गरी यस्तो कार्यक्रमहरु आयोजना गरिनु आफैँमा उदाहरणी कार्य रहेको छ ।

समाजका अध्यक्ष नर कुमार तमुको अध्यक्षता रहेको कार्यक्रममा समाजका सल्लाहकारहरु सतिश गुरुङ, अमन गुरुङ र बिपना गुरुङको विषेश आतिथ्य रहेको थियो । समाजको परिकल्पनाकार सदस्य तथा संस्थापक लेसन गुरुङ्को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सचिव धन गुरुङले सञ्चालन गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...