बागलुङ सम्पर्क समिति कोरियाको ७औ अधिवेशन जनवरि २७ मा गरिने


फोनिज कोरिया संवाददाता
सउल

२००१ मा स्थापना भई काेरिया तथा नेपालकाे सामाजिक काममा सक्रिय रहेकाे काेरिया स्थित बागलुङ्गेहरुकाे साझा सस्था बागलुङ सम्पर्क समितिकाे साताै अधिवेशन सलनालकाे पहिलाे दिन अर्थात २०१७ जनवरि २७ तारिखमा हुने भएकाेछ ।

समितिले नया कार्यसमिति चयन गर्ने गरि छैटाै कार्यसमितिकाे पदावधि सकिनै लाग्दा अब नया कार्यसमिति चयन गर्ने,२ बर्षको प्रगति प्रतिदेबन माथि छलफल समिक्षा र अनुमोदन गर्दै भाबी कार्य योजना तय गर्नको लागि अधिवेशन अायाेजना गर्न लागेकाे समितिका अध्यक्ष याम श्रीसले बताए ।

स्थापना कालदेखि नै सक्रिय सस्थाले काेरिया स्थित बाग्लुंग जिल्लाबासिलाइ एकधिक्का बनाइ अापसि दुखसुख साटफेर गर्दै जिल्लाकाे बिकास तथा जागरणमा सहयाेग गर्दै आएकोछ । समितिलाइ अझै प्रभावकारि र बृहत् गराउने उद्देश्य सहित अधिवेशन गर्न लागेकाे पनि अध्यक्ष श्रीसले जानकारि दिए । छरिएर रहेका सबै बागलुङ बासिलाइ जनवरि २७ तारिख अपरान्ह ५ बजे नेपाल हाउसमा उपस्थित भई अधिवेशन सफल पारिदिन समितिले अाग्रह गरेकाे छ ।

यसै बिच समितिले छुसककाे अबसरमा अायाेजना गरिएकाे धाैलागिरि सांगितिक साैगात भाग ३ काे हिसाब सार्वजनिक गरि सकेको छ भने उद्देश्य अनुसारको कार्य गर्नको लागि योजना छनोट छिट्टै गरिने भएको छ । समितिले कार्यक्रम बाट १ कराेड २७ लाख वन बचत गर्न सफल भएकाेछ ।

अधिबेसन हुने मिति :२०१७ जनवरी २७ तारिख (सलनाल को पहिलो दिन)
समय अपरान्ह ५ बजे
स्थान :नेपाल हाउस तुन्देमुन सौल

सम्पर्क को लागि :यम श्रीस अध्यक्ष ०१०२५०१२७३० , बरिष्ठ उपाध्यक्ष भगवान छन्त्याल ०१०८६७३५८८५ , सज्जन कुमार सिंह ०१०५९६९०७४६ ,कोषाध्यक्ष जगेन्द्र थापा ०१०४४११०९२८ , सदस्य सोमनाथ शर्मा ०१०५९३४२७६०

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...