प्रथम राईजिगं नेपाल कप २०१६ फुटबल प्रतियोगिता उल्सानमा


प्रथम राईजिगं नेपाल कप २०१६ फुटबल प्रतियोगिता उल्सानमा आयोजना गरिने भएको छ । सेप्टेम्बर २५ मा आयोजना गरिने उक्त प्रतिष्पर्धाका लागि सेप्टेम्बर एक देखि १८ सम्म टिम दर्ताको मिति तय गरिएको छ भने टाईसिट सेप्टेम्बर २० मा प्रकाशित गरिने छ ।
राईजिग नेपाल एफ सि र उल्सान एकता समाजले आयोजक रहेको उक्त प्रतिस्पर्धा सम्पन्न गर्नका लागि फिलिप गुरुङको प्रमुखकतामा १८ सदस्य खेल व्यवस्थापन समिति गठन गरिएको उल्सानबाट व्यवस्थापन सदस्य आरसी अधिकारी जानकारी गराए ।
उल्सानमा पहिलो पटक गर्न लागिएको फुटबल प्रतिस्पर्धामा प्रथम हुनेले १६ लाख वन र सिल्ड प्रमाण प्राप्त गर्नेछन । त्यस्तै दोश्रो टिमले ८ लाख वन र सिल्ड प्रमाणपत्र हात पार्नेछन । उत्कृष्ट खेलाडीले ५० हजार वन तथा प्रमाणपत्र र उत्कृष्ट गोलरक्षकले ५० हजार वन तथा प्रमाणपत्र प्राप्त गर्नेछन । सर्वाधिक गोलकर्ताले ५० हजार वन तथा प्रमाणपत्र पुरस्कार स्वरूप प्राप्त गर्नेछन ।
खेल सबै नक आउट चरणको हुने र तिन मैदानमा खेल गरि एकै दिन सम्पन्न गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा २० बढी टिम समाबेश हुने आयोजकले अनुमान गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...