नेपाल मगर संघ दक्षिण कोरिया थेगु शाखाको नयाँ कार्य समितिले पुर्णता पायाे।


नेपाल मगर संघ दक्षिण कोरिया थेगु शाखाको प्रथम अधिवेशनबाट बनेकाे नयाँ कार्य समितिले पुर्णता पाएकाेछ। गत अाइतबार नव निर्बाचित समितिका अध्यक्ष कुमार गर्बुजाकाे अध्यक्षतामा बैठक बसि पदाधिकारी, सल्लाहकार तथा सदस्यहरूकाे नियुक्ति गरेकाे कुरा अध्यक्ष कुमार गर्बुजा मगरले बताए।

समितिले अागामी कार्यकालकाे लागी नेपाल मगर संघ थेगु शाखाको संरक्षकमा नेपाल मगर संघ काेरियाका केन्द्रिय उपाध्यक्ष समेत रहेका नगेन्द्र घर्ती मगर लाइ चयन गरेकाेछ। त्यसै गरी प्रमुख सल्लाहकारमा श्री नरेश थापा मगर,वरिष्ठ सल्लाहकारमा श्री बबिन पुन मगर सल्लाहकारहरुमा श्री पुर्ण श्रीष मगर, श्री दिनेश लम्तरी मगर , कार्यकारी प्रमुखमा श्री शालिकराम पुलामी मगर , घर व्यवस्थापकमा संयोजक क) श्री पिताम्बर मिधुन मगर , सह-संयोजकमा ख) श्री मन्जु फाल मगर , खेलकुद संयोजकमा क) श्री मिलन राना मगर , सह-संयोजकमा ख) श्री खेम थापा मगर , सांस्कृतिक संयोजकमा क) श्री दुर्गा टियार पुन मगर , सह-संयोजकमा ख) सुश्री समिक्षा घर्ती मगर , आर्थिक विभाग संयोजकमा क) श्री प्रेम थापा मगर , सदस्यहरुमा ख) श्री गोविन्द थापा मगर , ग) श्री विनय सिंजाली मगर , घ) श्री कमल थापा मगर, ङ) सुश्री मिना पुन मगर , मेडिया रिपोटर (फोटो ग्राफी) मा श्री जिवन बुढा मगर , व्यवस्थापक संयोजकमा क) श्री रेवन रजाली मगर , सह-संयोजकमा ख) श्री रमेश थापा मगर , र महिला संयोजक मा श्रीमती रेश्मी रोका मगर गरी १२ पद मा २१ पदाधिकारी चयन गरेका छन्।

अधिबेशनले अध्यक्षमा कुमार गर्बुजा मगर,बरिष्ठ उपाध्यक्षमा ज्ञानु श्रीस मगर,उपाध्यक्षमा श्री स्वरुप कुमार थापा मगर , त्यसै गरी महासचिवमा श्री चिरन थापा मगर, सचिवमा श्री खडक घर्ती मगर ,कोषाध्यक्षमा श्री चन्द्र थापा मगर , सह-कोषाध्यक्षमा श्री बिजेन बुढा मगरलाई सर्व सहमतिले चयन गरेकाे थियो ।
नब नियुक्त सम्पुर्ण पदाधिकारीहरूलाई समितीकाे तर्फबाट अध्यक्ष गर्बुजाले हार्दिक बधाईका साथ शुभकामना दिएका थिए। साथै सल्लाह सुझावहरुको अपेक्षा गर्दै अाअाफ्नो ठाउँबाट सक्दो सहयोग गर्नु हुनेछ भन्ने आशा पनि व्यक्त गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...