तेस्रो राजदूत कप धरान एफसीको पोल्टामा


कोरियाको सोयोसान स्थित फुटबल खेलकुद मैदानमा भएको तेस्रो एम्बासेडर फ्रेण्डशीप रनिङ कप फुटबल टुर्नामेन्ट २०१६ को पहिलो उपाधी धरान एफसीले आफनो पोल्टामा पार्न सफल भएको छ । फाईनलमा पुगेका मगर एफसीलाई धरान एफसीले शुन्यको विरुद्ध २ गोल गर्न सफल भएको थियो।

पछिल्ला ३ बर्ष अघि देखि कोरियाका लागी नेपाली राजदूतावसले एम्बासेडर फ्रेण्डशीप रनिङ कप फुटबल टुर्नामेन्टको आयोजना गर्दे आएको छ ।

आज भएको तेस्रो एम्बासेडर फ्रेण्डशीप रनिङ कप फुटबल टुर्नामेन्ट २०१६ मा जम्मा २२ वटा टिमले सहभागी जनाएका थिए । सहभागी टिमहरुलाई विजय हासिल गर्दे धरान एफसी र मगर एफसी फाईनलमा पुगेका थिए । मगर एफसीलाई धरान एफसीले शुन्यको विरुद्ध २ गोल दिएर पहिलो पुरस्कार विजय हासिल गर्न सफल भएका थिए ।कोरियाका लागी नेपाली राजदूतावासका कार्यवाहक राजदूत किरण शाक्यले विजय खेलाडीहरुलाई कप, मेडल, प्रमाणपत्रका साथै पुरस्कारको रकम हस्तान्तरण गरेका थिए ।

तेस्रो एम्बासेडर फ्रेण्डशीप रनिङ कप फुटबल टुर्नामेन्ट २०१६ को प्रथम पुरस्कार २५ लाख वन, रनिङ कप, प्रत्येक खेलाडीहरुलाई मेडल र प्रमाणपत्र रहेको थियो भने दोस्रो हुने मगर एफसीलाई पुरस्कार १० लाख वन, प्रत्येक खेलाडीहरुलाई मेडल र प्रमाणपत्र कार्यवाहक राजदूत किरण शाक्यले हस्तान्तरण गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...