जनजाति महासंघ कोरियाले सलनालमा छुट्टै कार्यक्रम बाडफाड गरयो


फोनिज कोरिया संवाददाता

सउल

दक्षिण कोरियामा जातिय संघसंस्थाहरुको छाता संगठन आदिवासी जनजाति महासंघ कोरियाले आगामी कोरियन राष्ट्रियपर्व सलनालदेखि जातिय संस्थाहरुलाई छुट्टै कार्यक्रम बाडफाड गर्ने भएको छ । आइतबार सबै जातिय संस्थाका पदाधिकारी सहित दोइ०देमुनमा सम्पन्न महासंघको वैठकमा सो निर्णय गरेको हो ।

बैठकले आगामी सलनालको जनवरी 28 तारिख किरात राई यायोक्खालाई सांस्कृतीक कार्यक्रम गर्ने र थारु कल्याणकारी सभालाई भाग्यशाली चिट्ठा कार्यक्रम गर्ने गरी कार्यक्रम बाडफाड गरेको छ ।

महासंघ अन्तरगत रहेका ११ जातिय संघ संस्थाको भावना सहित ९ बुदे संस्थागत प्रतिबद्धता र कोरियामा रहेका सबै प्रकारका नेपाली तथा कोरियन संघ संस्थाहरुसंग महासंघको अवधारणा प्रतिकुल नहुने गरी नेपाल र नेपालीहरुको बृहत्तर हितकोलागि हातेमालो गर्ने ११ बुदे ऐक्यबद्धतामा हस्ताक्षर गर्दै सो निर्णय गरिएको महासंघका अध्यक्ष चित्रबहादुर मोक्तानले बताउनुभयो ।

केही महिना अघि कोरियामा रहेको नेपाली संघसंस्थाहरुको छाता संगठन मानिने नेपाली सम्पर्क समिती (एनसिसी)ले कार्यक्रम बाडफाड गर्नेक्रममा जनजाति महासंघ मातहातका जातिय संस्था तामाइ० संघलाई प्रकृया पुगेपनि कार्यक्रम गर्ने अनुमति नदिएपछि एनसिसीसंग रुष्ट बनेका थिए । सोहीकारण महासंघले नेतृत्व गर्दै एनसिसीसंग वार्ता गरेपनि विना निष्कर्श टुइ०गिएको थियो ।

बैठकमा तमुधिँ, मगर संघ, तामाइ० संघ, किरात राई यायोक्खा, किरात याक्थुइ० चुम्लुइ०, थकाली सेवा समाज , थारु कल्याणकारीणि सभा , छन्त्याल परिवार , भुजेल समाज , सेर्पा संघ , नेवा पुचको पदाधिकारीहरुको सहभागिता रहेको थियो । महासंघका अध्यक्ष चित्रबहादुर मोक्तानको अध्यक्षतामा बसेको बैठकमा बरिष्ठ उपाध्याक्ष पवन राईले सम्बोधन र सदस्य श्रीराम गुरुइ०ले संचालन गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...