छैटौ “नागार्जुन कप २०१६” को सम्पूर्ण तयारी पुरा


सोल – नागार्जुन गुम्बा नुङईन सेवा केन्द्रले वार्षिक रुपमा संचालन गर्दै आएको “नागार्जुन कप”२०१६ को सम्पूर्ण तयारी पुरा भएको छ । सेप्टेम्बर १६ मा दोङ्दुचन स्थित खेलमैदानमा सम्पन हुन् गईरहेको “छैटौ नागार्जुन कप २०१६” को समपुर्ण तयारी पुरा भएको नागार्जुन गुम्बा नुङईन सेवा केन्द्रले जनाएको छ ।
गत आईतबार सम्पूर्ण सहभागी टिमको प्रतिनिधि बीच टाईसीट सार्बजनिक गरिएको थियो । यसपटक भने ३३ वटा टिम बीच नागार्जुन कपको लागि भिडन्त हुने भएको छ । प्रथम पुरस्कार २० लाख वन दोस्रो पुरस्कार १० लाख वन र ट्रफी , मेडल र प्रमाणपत्र रहने नागार्जुन गुम्बाले जनाएको छ । साथै बेस्ट गोल किपर , गोल स्कोलर र बेस्ट खेलाडीलाई १० लाख वन पुरस्कार दिने घोषणा गरेको छ ।
फुटबल महासंघ दक्षिण कोरियाको नियमअनुसार खेलाईने उक्त खेलमा दक्षिण कोरियामा रहनुहुने संघ संस्थाका प्रतिनिधिहरु , पत्रकार , बिध्यार्थी , बुद्धिजीवी , ब्यापारी खेलप्रेमी सम्पुर्ण कोरियाबासी नेपालीहरुलाई गरिमामय उपस्थितिको लागि नागार्जुन गुम्बा नुङईन सेवा केन्द्रले हार्दिक अनुरोध गरेको छ ।
मिति – २०१६ सेप्टेम्बर १६ स्थान – दोंगदुचन फुटबल मैदान (गत वर्ष आयोजना गरेको स्थान)
सम्पर्क नं. – ०१० – ४५६६ – २७१७ , ०१० -६८७४ – ३३८९

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...