ग्लोबल तेह्रथुम सेवा समाजले अग्नीपिडीतहरुको लागि दक्षिण कोरियामा राहत संकलन गर्ने


गत पुष १ गते लागेको भीषण आगलागीबाट पिडित आठराई संक्रान्ति बजारबासीहरुको लागि दक्षिण कोरियामा आर्थिक संकलन शुरु गरिने भएको छ । आगलागीबाट पिडितहरुका लागि राहत पुर्याउन आर्थिक संकलन सुरु गरिएको हो ।
तेह्रथुमको आठराई संक्रान्ति बजारमा लागेको आगलागीले ३२ घर जलेर नष्ट भएका थिए । आगलागीको कारण स्थानीयवासीलाई ठुलो भौतिक क्षति भएको थियो । आगलागीबाट १४ करोड ८ लाख भन्दा बढी धनमालको समेत क्षति भएको थियो ।
मुख्य बजारका २७ वटा पसल जलेर खरानी भएका थिए। आगलागीले ५६ परिवारका १५० जना घरबार बिहिन भएका छन । पिडितलाई राहत प्रदान गर्ने हेतुले गणेश कालिकोटेको संयोजकत्वमा १७ सदस्यीय सहयोग संकलन समिति गठन गरिएको छ ।

ग्लोबल तेह्रथुम सेवा समाज दक्षिण कोरियाले आगलागीबाट प्रभावित संक्रान्ति बजार पुनः निर्माण तथा पीडितहरुलाई पुनर्स्थापना गर्नको निम्ति दक्षिण कोरियामा रहेका विभिन्न जातीय क्षेत्रिय संघ सस्था ,हरेक जिल्लाका संगठन ,राजनिती दलका भात्री संगठन ,बुद्धिजीवी ,व्यापारी ,पत्रकार ,नेपाल दुधबास कोरिया ,र कोरियामा रहेका सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनि हरुलाइ आग्रह गरेको छ । यो महान मानबिय कार्यमा एक भइ मातृ भुमिको पिडामा थोरै भए पनि मलम लगाउन सहयोगको लागि समाजले सबैमा हार्दिक अनुरोध गरेको छ। सहयोग संकलन अभियान लाई तिब्र पार्दै तेह्रथुम पौठाक १ निबासि ,अंशुबर्मा अध्यक्ष रहेको DSME याक्थुङ सयङ ,गजेदोमा जनवरी ७ तारीख सनिबार सग्रान्ती अग्नि पीडित सहयोगार्थ फिल्म प्रदशन गरि केही सहयोग जम्मा गरिसकेको छ।

सहयोग राहत प्रमुख जिल्ला अधिकारिको नेतृत्वमा रहेको संक्रान्ति बजार पुननिर्माण तथा पुनस्थापना कोष तेह्रथुम मार्फत दाताहरु , सर्बदलिय ,सर्बपक्षिय,पत्रकार सहितको भेला गरि स्थानिय समाचार रेडियो एफ एम बाट प्रसारण गरि पीडितलाई हस्तान्तरण गर्ने तयारी भएको ग्लोबल तेह्रथुम सेवा समाजका अध्यक्ष गणेश कालिकोटले जानकारी दिए । सहयोग दाताले ग्लोबल तेह्रथुम सेवा समाज कोरियाका कोषाध्यक्ष गोपाल गुरुङको 1002346470064 woori bank Gurung gopal kumar मा पठाइ फोन अथवा एस एम एस बाट जानकारी गराइदिन आग्रह गरिएको छ ।
सहयोगका लागि आर्थिक संकलन समितिमा रहेका निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न सकिनेछ ।
– गणेश कालिकोटे ( अध्यक्ष ) ०१०२१४३११३९
२) सुन्दर लिम्बू ( सचीव) ०१०५९२५६१६६
३) गोपाल गुरुङ ( कोषाध्यक्ष – ०१०८६८००४४२
सल्लाहकारू के पि सिटौला ०१० ४७६७५२४८
नबराज सिवाकोटी ०१०८१२१ ४९१३
राजु सन्तोषी थापा -०१०६२४५ २४६९
सम्सेर पन्धाक ०१०८३८५४६३५
अन्य सम्पर्क अंशुबर्मा लिम्बू – ०१०५९६३ ५३७३
किरण कन्दङ्वा -०१० ५१४५८८४४
राम प्रसाद उप्रेती – ०१०४८३७ ९३२९
तुलसी बराल – ०१०५९५८३३७
लक्ष्मी ढुङ्गेल – ०१०२१५४ ४९०९
दावा शेर्पा -०१० २४७२ ७०५९
विशाल लिम्बू – ०१० २३८२ ४२८७
भुपाल लिम्बू -०१० २१९८ ०७३९
भरत इङ्नाम – ०१०२१९३५३९३ ,
दिप्लक सुब्बा ०१०२३८२४२८२

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...