कोरियामा माछापुच्छ्रे पुरुष – महिला भलिबलको उपाधी म्याग्दिलाई


सउल

कास्की  परिवार  दक्षिण  कोरियाले   आयोजना  गरेको  माछापुच्छ्रे   रनिङ शिल्ड पुरुष  महिला   भलिबल  प्रतियोगिताको  उपाधी  म्याग्दि  प्रवासि संघ (मोना ) ले  चुमेको  छ   ।
पुरुष  भलिबलको फाइनल  खेलमा  बागलुङ  सम्पर्क  समिती संग  कडा  प्रतिस्पर्धाका  बिच  उपाधि  आफ्नो पक्षमा पार्न  सफल  भएको  हो ।
खेलको  पहिलो  सेट  बागलुङले  जिते  पनि   दोस्रो  र  तेश्रो  सेट लगातार  म्याग्दिले जितेर   उपाधी  सुनिश्चित  गर्यो । यश अघिका  खेलहरुमा  उपाधि चुम्दै  आएको  बागलुङ  यसपाली  उपबिजेतामा चित्त  बुझाउन  बाध्य  भयो । म्याग्दिले सेमिफाइनल उपाधिको अर्को  दाबेदार मानिएको  कास्किलाइ  र  बागलुङले  नेपाल  मगर संघलाइ  हराएको  थियो।

बिजयि टिम  म्याग्दिले  १२ लाख वन, रनिङ कप  र मेडल  हाता  पारे । उपबिजयी  बागलुङले  ९  लाख  वन , कप  र मेडल  प्राप्त  गरे।  सान्त्वना पुरोस्कार  कास्की  र  नेपाल  मगर संघले  प्राप्त  गरे  । प्रतियोगितामा  उत्कृस्ट  खेलाडि  बागलुङका  लोकेन्द्र भट्टचन  र डिफेन्स  तर्फ  कास्किका  गोपाल  पुन छनौट  भए ।

३५  बर्ष  माथि  उमेर  समुहका  पुरुष  बिच  पनि   प्रतिस्पर्धा   गराई  खेलप्रति  सबैको  सहभागीता  र  महत्त्वलाई  उजागर  गरिएको  थियो ।  ३५    बर्ष माथिको  खेलले  केहिबेर  रमाइलो  बनाएको  थियो
त्यस्तै ३  टिमको  सहभागिता  रहेको  महिला  भलिबलको  उपाधि  पनि  म्याग्दीले  चुमेको  छ । दोस्रो  पुन  समाज  बन्यो ।
एनआरएन  आइसिसि  प्रतिनिधि  बिनोद  कुवरले प्रतियोगिताको  उद्घाटन  गर्दै प्रवासमा  खेल  मार्फत  नेपाली  बिचको  सम्बन्ध अझै   प्रगाढ  बनेकोमा  खुसि  ब्यक्त  गरे । कार्यक्रम   कास्की  परिवारका  अध्यक्ष  ओम  गुरुङको  अध्यक्षतामा  सम्पन्न   भएको  थियो । बिबाद  रहित र  सौहार्दपुर्ण  तबरले  कार्यक्रम   सम्पन्न भएको  पनि  अध्यक्ष  गुरुङले  बताए ।

14064232_10153769906561120_4047117016805547371_n

उत्कृस्ट खेलाडि बागलुङका लोकेन्द्र भट्टचन

उत्कृस्ट खेलाडि बागलुङका लोकेन्द्र भट्टचन

14102301_10153769906466120_4820779059737531211_n

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...