एमटियुले जनवरी १५ मा नया सदस्यलाई स्वागत साथै गर्ने


फोनिज कोरिया संवाददाता
सउल

कोरियामा कार्यरत प्रवासी मजदुरहरुको अधिकारको संघर्ष गर्दै आएका प्रवासी मजदुर संगठन (एमटियु) ले आगामी जनवारी १५ तारिख नयाँ सदस्य तथा नव आगन्तुक प्रवासी मजदुरहरुलाई स्वागत गर्दै शुभकामना आदन प्रदान कार्यक्रम गर्ने भएका छन् ।

सबै प्रवासी मजदुरहरुलाई स्वागत साथै गतिबिधिको बारेमा जानकारी गराउने तथा नया बर्ष २०१७ शुभकामना आदन प्रदान गरिने छ।

कार्यक्रम आईतबार ख्यङगीदो सुवन स्थित कोरियन प्रजातान्त्रिक मजदुर महासंघ (केसिटियु)को क्षेत्रिय कार्यालायमा दिनको २ बजे आयोजना गर्न गई्रहेको छ । सदस्य ,नव आगन्तक प्रवासी मजदुर साथै अन्य सम्पुर्ण प्रवासी मजदुरहरु उपस्थित भई दिनुहुन एमटियुले अनुरोध गरेको छ ।

कार्यक्रममा एमटियुको बिगत गतिबिधिको समिक्षा र भाबी कार्ययोजनाको बारेमा पनि छलफल हुने कुरा एमटियु अध्यक्ष उदय राई बताउनु भएको छ ।

कार्यक्रम हुने स्थान र मिति
स्थान :- केसिटियु ख्यङगी क्षेत्रिय कार्यालय, सुवन रेल लाईन नं १ र फुन्दाङ लाईन गेट नं ११
मिति र समय :- २०१७ जनवरी १५ तारीक आईतबार दिनको २ बजे ।

सम्पर्क
उदय राई ०१०–५६७५–२०११
मधुसुदन ओझा ०१०–३०४६–२९८४
दिनामनी पौडेल ०१०–५९३३–१३२९
भरत पाण्डे ०१०–५९५८–५६८७
रुद्र काफले ०१०–५७१२–५३६४
रोशन कुमार न्यौपाने ०१०–६४४१–४५९४

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...