एनआरएनएको नवौ क्षेत्रिय सम्मेलन अमेरिकामा शुरु


फोनिज कोरिया संवाददाता
अमेरिका

गैर आवासीय नेपाली संघ (एनआरएनए) को नर्वौ क्षेत्रीय सम्मेलन अमेरिकाको न्यूजर्सिमा आइतबार शुरु भएको छ । एनआरएनए अन्तराष्र्टीय समन्वय परिषदद्धारा आयोजित सम्मेलनमा ३५ देशका प्रतिनिधीहरुको सहभागिता रहेको छ । हरेक दुई वर्षमा गरिने सम्मेलन २ दिनसम्म चल्ने छ ।

पूर्व सभामुख सुवास नेम्वाइ०को प्रमुख आतिथ्य साथै एनआरएनका अध्यक्ष शेष घलेको उपस्थिती रहेको सम्मेलनको थिम एनआरएन भिजन २०२० रहेको छ । सम्मेलनमा एनआरएनएको संस्थागत संरचना परिवर्तबारे छलफल गरिने छ । उद्घाटन सत्रमा बोल्दै अध्यक्ष घलेले विगतमा एनआरएनए एउटा अभियान जस्तो देखिए पनि हाल राहत र उद्धारदेखि विकास निमार्णमा कार्यमा नेपाल सरकारसंग साझेदारी गर्दै अघि बढी रहेको बताए ।

सम्मेलनमा संस्थापक अध्यक्ष उपेन्द्र महतो, अमेरिकाका राजदुत डा. अर्जुन कार्की, नेपाल उद्योग बाणिज्य महासंघबाट प्रतिनिधीत्व गर्दै आइएमइ ग्रुपका अधयक्ष चन्द्र प्रसाद ढकाललगायत नेपाल सरकारका उच्च पदाधीकारी , उद्योगपति र एनआरएनका पदाधिकारीहरुको उपस्थिती रहेको  छ । सम्मेलनमा कोरियाबाट एनआरएन आइसिसीका प्रनिधी केपी सिटौला पनि सहभागी भएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...