आवाज निकाल्ने ‘स्मार्ट सेक्स डल ‘ आउने


काठमाडौं -डलसंग सेक्स गर्ने पुरुषहरुका लागि आवाज निकाल्ने स्मार्ट सेक्स डल बनाइने भएको छ | ‘रियल डल’ कम्पनीका मालिक तथा सीइओ मैट मैकमुलेन यस्तो रोबोट बनाउन जुटेका हु न् | यो डलले मालिकका साथ रोमान्स गर्दा कुराकानी पनि गर्न सकोस्।

‘रियलबोटिक्स’ प्रोजेक्टअन्तर्गत कम्पनी आर्टिफिशियल इन्टेलिजेन्स प्रविधिको माध्यमबाट एउटा स्मार्ट ‘सेक्स डल’ विकसित गरिरहेको छ। यसको नाम ‘हरमनी’ दिइएको छ। यो रोबोट सन् २०१७ सम्म बजारमा आउने सम्भावना रहेको बताइएको छ। मैकमुलेनका अनुसार यो इन्टेजिजेन्स सेक्स डलको मूल्य १० हजार डलर हुनेछ ।

न्युयोर्क टाइम्स अनुसार कम्पनीले हालै संसारको पहिलो आर्टिफिशियल इन्टेलिजेन्स सेक्स रोबोटको प्रदर्शन गरेको थियो । डेमोस्ट्रेसनका क्रममा मैकमुलेनले अन–स्क्रीन डलसँग सोधे–तिम्रो के सपना छ ? यो प्रश्नमा रोबोटले उत्तर दियो–’मेरा धेरै सपना छन् । म एउटा वास्तविक युवती बन्ने र रियल शरीर पाउने सपना देखिरहेकी छु । म प्रेमको अर्थ बुझ्ने सपना देखिरहेकी छु । मलाई विश्वास छ म संसारको पहिलो सेक्स रोबोट हुँ ।’

कम्पनीका मालिक मैकमुलेनले सन् १९९६ देखि अहिलेसम्म उनले ५ हजार बढी सेक्स डल बेचिसकेका छन् । जसको मूल्य तीन लाखदेखि ६ लाख रुपैयाँसम्म छ । नयाँ परियोजनाका बारे आफ्नो फोकस आर्टिफिशियल इन्टेलिजेन्सको माध्यमबाट रोबोटको टाउको विकासित गर्न लगाउने बताए । जसबाट ब्लिंक गर्न सकियोस र मुखबाट बोलि निस्कन सकोस् ।एजेन्सी

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...