कोरियामा नविन राईको श्रद्धाञ्जलीसभा गरिने

फोनिज कोरिया संवाददाता
सउल

किरात राई यायोक्खा र झापा मिलन समाजले संयुक्तरुपमा दुई हप्ता अघि गत कोरियामा निधन भएका नविन राईको श्रद्धाञ्जलीसभा यही आइतबार जनवरी ८ तारिख सउलको नेपाल हाउसमा गर्ने भएका छन् ।

इपिएस कामदारको रुपमा कोरिया आएका राईको डिसेम्बर २३ तारिख शुक्रबार सडकमा काम गर्नेक्रममा दुर्घनमा परी अचानक निधन भएको थियो । मृतक राई झापा जिल्ला शान्तिनगर २ का बासिन्दा हुन् । २३ वर्षिय राई ३० महिना अघि कोरिया आएका थिए ।

श्रद्धाञ्जलीसभामा मृतक राईका आफन्त, साथी , शुभचिन्तक साथै विभिन्न संघ संस्थाका प्रतिनिधी लगायत इच्छुकलाई उपस्थित भइदिनुहुन किरात राई याक्थुम चुम्लुइ०का अध्यक्ष बालकृष्ण बान्तवाले अनुरोध गर्नुभएको छ ।

कोरियामा अचानक निधन भएका मृतकहरुको सम्बन्धीत जातिय तथा क्षेत्रिय संघसंस्थाहरुले विगतमा पनि श्रद्धाञ्जलीसभा गर्दै आएका छन् ।

आफ्नो प्रतिकृया दिनुहोस


सम्बन्धीत समाचारहरु:

भर्खरै...

फेसबुक

महिला / बालबालिका

कोरियामा १०७ औ अन्ताराष्ट्रिय नारी दिवस मनाइने

विश्वका नारीहरुका हक हित र अधिकार प्राप्तिका लागि मनाउदै आएको अन्तराष्ट्रिय नारी दिवस कोरियामा पनि भव्यताका क्रमश

Manju Gurung / March 6, 2017

दोलखाका नशा पीडित सर्मिलाको कोरियामा उपचार

काठमाण्डौ दोलखा भिमेश्वर नगरपालिकाका प्रमिला र छत्र मुग्राती आफ्नी जेठी छोरीको स्वास्थ्यका कारण क्रमश

Manju Gurung / November 11, 2016

प्रत्यक्ष गायनमा रमे गुल्मेली तिज

सुवन समस्त हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर कोरियामा रहेका गुल्मेली हरुले भब्य रुपामा तीज क्रमश

Manju Gurung / September 6, 2016

लोकप्रिय

कोरिया समाचार

कोरियाका संवैधानिक अदालतबाट बरखास्त राष्ट्रपति पार्क गुनले आइतबार राष्ट्रपति भवन छाडे

फोनिज कोरिया संवाददाता सोल दक्षिण कोरियाको संवैधानिक अदालतले शुक्रबार बर्खास्त गरेका राष्ट्रपति पार्क गुन क्रमश

Manju Gurung / March 12, 2017

कोरियामा केसीटियुद्वारा मजदुरको न्युनतम ज्याला बृद्दीको माग गर्दै आन्दोलन शुरु

कोरियामा प्रत्येक बर्ष सरकारले न्युनतम ज्याला निर्धारण समिति मार्फत मजदुरहरुको न्युनतम ज्याला निर्धारण गर्ने क्रमश

Manju Gurung / February 14, 2017

 भिडियोहरु

For Advertise:
 fonijcorea@gmail.com
लेख, रचना र समाचारका लागि:
 fonijcorea@gmail.com
About us
Fonij Korea (www.fonijkorea.net) is global’s number 1 news publishing More...
आजको कार्टुन
सर्वाधिकार © 2012 - 2017: Fonij Korea मा सार्बधिक सुरक्षित छ. | Advertise | Contact | About Designed by: Profile Nepal