एमटियुले जनवरी १५ मा नया सदस्यलाई स्वागत साथै गर्ने

फोनिज कोरिया संवाददाता
सउल

कोरियामा कार्यरत प्रवासी मजदुरहरुको अधिकारको संघर्ष गर्दै आएका प्रवासी मजदुर संगठन (एमटियु) ले आगामी जनवारी १५ तारिख नयाँ सदस्य तथा नव आगन्तुक प्रवासी मजदुरहरुलाई स्वागत गर्दै शुभकामना आदन प्रदान कार्यक्रम गर्ने भएका छन् ।

सबै प्रवासी मजदुरहरुलाई स्वागत साथै गतिबिधिको बारेमा जानकारी गराउने तथा नया बर्ष २०१७ शुभकामना आदन प्रदान गरिने छ।

कार्यक्रम आईतबार ख्यङगीदो सुवन स्थित कोरियन प्रजातान्त्रिक मजदुर महासंघ (केसिटियु)को क्षेत्रिय कार्यालायमा दिनको २ बजे आयोजना गर्न गई्रहेको छ । सदस्य ,नव आगन्तक प्रवासी मजदुर साथै अन्य सम्पुर्ण प्रवासी मजदुरहरु उपस्थित भई दिनुहुन एमटियुले अनुरोध गरेको छ ।

कार्यक्रममा एमटियुको बिगत गतिबिधिको समिक्षा र भाबी कार्ययोजनाको बारेमा पनि छलफल हुने कुरा एमटियु अध्यक्ष उदय राई बताउनु भएको छ ।

कार्यक्रम हुने स्थान र मिति
स्थान :- केसिटियु ख्यङगी क्षेत्रिय कार्यालय, सुवन रेल लाईन नं १ र फुन्दाङ लाईन गेट नं ११
मिति र समय :- २०१७ जनवरी १५ तारीक आईतबार दिनको २ बजे ।

सम्पर्क
उदय राई ०१०–५६७५–२०११
मधुसुदन ओझा ०१०–३०४६–२९८४
दिनामनी पौडेल ०१०–५९३३–१३२९
भरत पाण्डे ०१०–५९५८–५६८७
रुद्र काफले ०१०–५७१२–५३६४
रोशन कुमार न्यौपाने ०१०–६४४१–४५९४

आफ्नो प्रतिकृया दिनुहोस


सम्बन्धीत समाचारहरु:

भर्खरै...

फेसबुक

महिला / बालबालिका

दोलखाका नशा पीडित सर्मिलाको कोरियामा उपचार

काठमाण्डौ दोलखा भिमेश्वर नगरपालिकाका प्रमिला र छत्र मुग्राती आफ्नी जेठी छोरीको स्वास्थ्यका कारण क्रमश

Manju Gurung / November 11, 2016

प्रत्यक्ष गायनमा रमे गुल्मेली तिज

सुवन समस्त हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर कोरियामा रहेका गुल्मेली हरुले भब्य रुपामा तीज क्रमश

Manju Gurung / September 6, 2016

कोरियामा विभिन्न कार्यक्रमका साथ तीज सम्पन्न

फोनिज कोरिया सम्वाददाता दक्षिण कोरिया, नेपाली दिदीबहिनीहरुले हरेक वर्ष मनाउदै आएको हरितालिका तीज यसपाली पनि क्रमश

Manju Gurung / September 5, 2016

लोकप्रिय

कोरिया समाचार

कोरियामा केसीटियुद्वारा मजदुरको न्युनतम ज्याला बृद्दीको माग गर्दै आन्दोलन शुरु

कोरियामा प्रत्येक बर्ष सरकारले न्युनतम ज्याला निर्धारण समिति मार्फत मजदुरहरुको न्युनतम ज्याला निर्धारण गर्ने क्रमश

Manju Gurung / February 14, 2017

कोरियाको ६६ तल्लाको अपार्टमा आग्लागी , ४ जनाको मृत्यु

फोनिज कोरिया संवाददाता सोल दक्षिण कोरियाको दोइ०थान सिटी स्थित दोइ०थान मेथापोलिस अपार्टमा शनिबार विहान ११ क्रमश

Manju Gurung / February 4, 2017

 भिडियोहरु

For Advertise:
 fonijcorea@gmail.com
लेख, रचना र समाचारका लागि:
 fonijcorea@gmail.com
About us
Fonij Korea (www.fonijkorea.net) is global’s number 1 news publishing More...
आजको कार्टुन
सर्वाधिकार © 2012 - 2017: Fonij Korea मा सार्बधिक सुरक्षित छ. | Advertise | Contact | About Designed by: Profile Nepal