स्व. पोम बहादुर गुरुङ प्रथम स्मृति भलिबल कपकाे उपाधि स्याङ्जा परिवारले जित्याे


“स्व. पोम बहादुर गुरुङ प्रथम स्मृति कप भलिवल प्रतियोगिता २०१७ काे उपाधि स्याङजा परिवारले उचालेकाे छ।

“प्रवासी भूमिमा एकता नै हाम्रो साहारा हो” भन्ने मूल नारासहित अन्नपूर्ण दुधपोखरी समाज दक्षिण कोरियाद्वारा आयोजित ” स्व. पोम बहादुर गुरुङ प्रथम स्मृति कप भलिवल प्रतियोगिता २०१७” को उपाधि स्याङ्जा परिवारले कब्जा जमाएको छ । बाग्लुंग सम्पर्क समिति दक्षिणकोरिया लाई हराउदै फाईनल सम्मको यात्रा तय गरेको स्याङ्जा परिवारले गुल्मी सम्पर्क समिति B लाई पराजित गरेको गुल्मी सम्पर्क समिति A सँग उपाधिको लागि फाइनलमा प्रतिष्पर्धा गरेको थियो ।

प्रथम स्थान प्राप्त गर्ने  स्याङ्जा परिवार दक्षिण कोरियाले  पुरस्कार नगद १३ लाख वन,कप र प्रमाणपत्र पाए भने  दोस्रो हुने  गुल्मी सम्पर्क समिति A ले पुरस्कार स्वरूप  नगद ९ लाख वन र प्रमाणापत्र प्राप्त गरे। सान्त्वना स्थान प्राप्त गर्ने  गुल्मी सम्पर्क समिति B पुरस्कार स्वरूप नगद ३ लाख ५० हजार वन रअर्काे असान्त्वना पुरस्कार प्राप्त गर्ने  बाग्लुङ सम्पर्क समितिले नगद ३ लाख ५० हजार वन प्राप्त गरे। उत्कृष्ट खेलाडी : विक्रम कुँवर -राठोर (स्याङ्जा परिवार) लाइ छनाैट गरिएकाे थियाे।

१५ टीम सहभागी भएकाे भलिबल प्रतियाेगितामा खेलप्रेमी दर्शकहरूकाे बाग्लाे उपस्थिति रहेकाे थियाे।मैत्रीपूर्ण तथा सौहार्दपुर्ण वातावरणमा सफलता पुर्वक सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सहभागी खेलाडीहरु, निर्णायक रेफ्रीहरू, खेलप्रेमी महानुभावहरु तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रतियोगिता सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सम्पूर्णमा अन्रपूर्ण दुध पाेखरी समाजका सचिब हिमान्सु गुरूङले हार्दिक धन्यवाद प्रदान गरेका छन् ।

३ अक्टुबरमा साेलकाे सङबक कुमिन ह्वेग्वान वल्गाेकमा प्रतियाेगिता सम्पन्न  गरिएकाे थियाे।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...