क्यान्सर पिडीत गजेन्द्र कठायत लाई सहयोग रकम हस्तानान्तरण


करिब २ बर्ष देखी घाँटीको क्यान्सरबाट पिडीत भएका गजेन्द्र कठायतलाई कोरियाबाट संकलित सहयोग रकम हस्तानान्तरण गरिएको छ । उपचारमा संलग्न सम्बन्धित चिकित्सकको सल्लाह अनुसार छिटै नै बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने कठायतलाई उक्त सहयोग रकम अशोक पोख्रेल, ईश्वर कठायत र गोपिन्द्र कुमार कठायतको सक्रियतामा संकलन गरिएको थियो ।
दक्षिण कोरियामा रहनुहुने सहयोगी मनका धनी नेपालीहरुबाट १४ लाख ३१ हजार कोरियन वन संकलित भएको थियो । उक्त संकलित रकम जुलाई महिनाको २६ तारीकको दिन कोरियाको उरी बैंकबाट त्यो दिनको विनिमय दर अनुसार १२७५.०९ प्राप्त डलर, नेपालको हिमालयन बैंकमा १ लाख २९ हजार १५० रुपयाँ नेपाल पुगेको थियो । उक्त सहयोग रकम निज कठायत कै सहयोग र सल्लाहको आधारमा गजेन्द्र कठेत, खाता नं. ०१०२६००९९४१ लक्ष्मी बैंकमा जम्मा गरिसकिएको छ ।
कोरियाबाट सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद दिंदै अस्पतालले भने बमोजिमको आबश्यक रकम (१५ लाख रुपयाँ ) संकलनको लागी थप सहयोगको अनुरोध पनी गरिएको छ । सबैतिरबाट सहयोग आउने क्रम जारी रहेको छ ।
कोरियाबाट सहयोग गर्नुहुने सहयोगी ब्यक्तीहरुको नामवली यसप्रकार रहेको छ :~
१. अशोक पोख्रेल – 1, 75,000 वन
२. ईश्वर कठायत ( हेटौंडा) – ​​1,00,000 वन
३. गोपिन्द्र कु. कठायत ( बझाङ ) – 60,000 वन
४. डम्बर कलाउनी ( कन्चनपुर ) 31,000 वन
५. धुर्ब पौडेल (सर्लाही) – 20,000 वन
६. अन्जु के सी ( रुपन्देही) – 20,000 वन ​
७.जिवन गुरुङ ( पोखरा) 10, 000 वन
८. लालमाया कल्याणकारी कोष ( वेलमान थापा मगर ), काठमान्डौं – 20,000 वन
९. शिव मरहट्टा ( गोर्खा- पालुङटार ) – 30,000 वन
१०. भुवन बस्नेत ( झापा हल्दिबारी ) – 30,000 वन
११. राज आचार्य + तेजराज घिमीरे ) – 15,000 वन
१२. हरि अविरल ( गुल्मी) – 20,000 वन
१३. शंकर चौधरी ( स्वामी ध्यान कमल ), सुनसरी~ इटहरी – 1,00,000 वन
१४. राजेन्द्र बस्नेत ( झापा) – 20,000 वन
१५. वुद्धी गुरुङ ( मनाङ ) – 20,000 वन
१६. दावा पाख्रिन ( सिन्दुपाल्चोक) – 20,000 वन
१७. नविन्द्र दाहाल (गोर्खा) – 20,000 वन
१८. शन्त तामाङ ( काठमान्डौं ) – 20,000 वन
१९. पाल्सन पाख्रिन ( दोलखा) – 20,000 वन
२०. निराज पान्डे ( महेन्द्रनगर) – 20,000 वन
२१. राजु घिमीरे ( चितवन ) – 20,000 वन
२२. मोहन अधिकारी ( काठमान्डौं) – 20,000 वन
२३. आनान्द राई ( मोरङ ) – 30,000 वन
२४. राम दत्त जोशी ( नेपालको राम ) 10,000 वन २
५. निर्मला खड्का ( धनकुटा) – 15,000 वन
२६. राम कुमार के सी ( मकवानपुर, दामन ) – 10,000 वन
२७. रुद्र खत्री ( संखुवासभा) – 1,00,000 वन
२८. अनिश ( योङहाङ ) लिम्बु, झापा – 50,000 वन
२९. दीपेन्द्र श्रेष्ठ ( खोटाङ) – 10,000 वन
३०. प्रकाश बस्नेत ( सुर्खेत ) – 20,000 वन
३१. ईन्द बहादुर खड्का ( संखुवासभा) – 30,000 वन
३२. श्याम गौतम ( काभ्रे) – 20,000 वन
३३. श्रीनेवाश यादव ( कपिलवस्तु) – 25,000 वन
३४. मिलन सोझे राई (पाँचथर) – 30,000 वन
३५. सुजित थुलुङ राई (ओखलढुङ्गा) – 20,000 वन
३६. सुवास देवकोटा ( गोर्खा ) – 10,000 वन
३७. अनिल खत्री (रामेछाप) – 10,000 वन
३८. राजु आचार्य ( गोर्खा) – 10,000 वन
३९. विनय पोखरेल ( गोर्खा) – 20, 000 वन
४०. राजेन्द्र प्रसाद लामिछाने (स्याङजा ) -10,000 वन
४१. रमेश पौडेल ( ) – 10,000 वन
४२. हरी थपलिया (नुवाकोट)- 20,000 वन
४३. डम्बर रायमाझी ( संखुवा-सभा) – 20,000 वन
४४. श्याम कुमार श्रेष्ठ ( संखुवा-सभा) – 10,000 वन
४५. भीम प्रसाद नेउपाने (नवलपरासी) – 10,000 वन
४६. सुजन देवकोटा ( गोर्खा) – 10,000 वन
४७. शुशिल गुरुङ ( कास्की) – 10,000 वन
४८. सुमन रानाभाट ( कास्की ) – 10,000 वन
४९. रोशन श्रेष्ठ (भक्तपुर ) – 10, 0000 वन
५०. सम्मर थापा ( चितवन ) – 10, 000 वन
५१. सुरेश जोशी ( कन्चनपुर ) – 10, 000 वन
५२. शिरीष मगर ( पाल्पा ) – 10,000 वन
५३. लक्ष्मण वाग्ले ( गोर्खा) – 25,000 वन
५४. हिक्मत थापा ( मोरङ) – 25,000 वन
सबैको थोरै-थोरै सहयोग नै धेरै हुन्छ अनी ठुलो हुन्छ । सहयोग गर्नुहुने सबैलाई हार्दीक धन्यवाद अनी विरामी गजेन्द्र कठायतको सफल उपचारको कामना ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...