सगुनका संस्थापक कोरिया आउने, आइतबार सउलमा सगुन बारे अन्तरकृया कार्यक्रम गरिने


फोनिज कोरिया संवाददाता

सोल

विश्वमा रहेका नेपालीहरुमाझ लोकप्रिय बन्दै गएको लगानी सम्बन्धी सगुनका संस्थापक गोविन्द गिरी दक्षिण कोरिया आउने भएका छन् । शनिबार कोरिया आइपुगेपछि आइतबार सउलमा अन्तरक्रिया कार्यक्रममा सहभागी हुने भएका छन् ।

विश्वकै लगानीकर्ताहरुको संख्यात्मक हिसाबले दोस्रो स्थानमा रहेका दक्षिण कोरियाका लगानीकर्ताहरुसंग प्रतक्ष्य भेटघाट र अन्तर्क्रीया गर्ने उदेस्यले अस्ट्रेलिया, लन्डन् हुँदै सगुनका संस्थापक गिरी सहितको टोली यही शनिबार कोरिया आउने भएका हुन् । आइतबार
गरिने अन्तरक्रिया कार्यक्रमा सगुन के हो ? यसले के गर्छ ? कसरी लाभ आर्जन गर्छ ? लगानी कर्ताहरुलाई कसरी नाफा दिन्छ ? रभाबी योजनाहरु के छन ? भन्ने बारे गिरीले स्पष्ट पार्ने एसिया संयोजक केपी सिटौलाले जानकारी दिए ।

कार्यक्रम गरिने स्थान र मिति निम्न अनुसार रहेको छ ।

मिति २०१७ मे २१ आइतबार
समय दिनको १.३० देखि ३ बजेसम्म
स्थान जोंगाक स्थित जोगेसा गुम्बाको हल

आउने तरिकास् सबवे लाइन नं १, जोँगाक स्टेसन गेट नं १ बाट ३००मिटर हिडने

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...