राजा हिलिहाङको भग्नावशेषलाई संग्रहलाय स्थापना गर्न कोरियाबाट सहयोग अभियान शुरु


फोनिज कोरिया संवाददाता
सउल

पाँचथर जिल्ला स्थित भग्नावशेषको रुपमा भेटिएको ऐतिहासिक राजा हिलिहाङको अस्तीत्वलाई राष्ट्रिय संग्राहलयको रुपमा स्थापना गर्न कोरियाबाट पनि आर्थिक सहयोग संकलन अभियान संचालन गरिएको छ ।

भग्नवाशेषको रुपमा रहेको दरवारलाई राष्ट्रिय संग्रहलायको रुपमा रुपान्तरण गर्न हिलिङ फाउण्डेशन स्थापना गरि प्रयासरत छन् । नेपाल सरकार पुरातत्व विगाभले सोही स्थानमा उत्खनन गरी विभिन्न महत्वपुर्ण पुरातत्वीक वस्तुहरु प्राप्त गरेको छ । सोही ऐतिहासिक कार्यलाई सघाउन कोरियामा रहेका नेपालीहरुलाई पनि सार्वजनिक आवहान गरी सहयोग अभियान संचालन गरिएको एक अभियन्ता नरेन्द्र योङहाङले जानकारी गराए ।
सहयोग संकलनका लागि निम्न खाता प्रयोग गरिएको छ ।

खाता नम्बर ३०२०.९६१६.००९११ (कोड नं.११)
खातावालाको नाम सरोज योङहाङ

सम्पर्क व्यक्तिहरु

सरोज योङहाङ ०१० २११६ १८३१
कुबेर लिङदेन ०१० ३३३१ १५०२
मचिन्द्र योङहाङ ०१० ५९५९ ०१४१
नरेन्द्र योङहाङ ०१० २०८२ ५२१४

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...